मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#इपिएल
इपिएलमा पहिलो जितको खोजीमा विराटनगर
नेपाल फ्ल्यास
असोज १७, २०७८
एभरेस्ट प्रिमियर लिग (इपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । यसअघि...
इपिएलमा भैरहवा र काठमाडौंको खेल रद्द
नेपाल फ्ल्यास
असोज १६, २०७८
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा प्रतियोगिताअन्तर्गत शनिबार तय पहिलो खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तय भएको काठमाडौं किङ्स इलेभन र भैरहवा ग्लाडियटर्सबीचको खेल ओसिलो मैदानको कारण रद्द भएको हो । बिहान साढे...
इपिएल : आज भैरहवा र काठमाडौं तथा विराटनगर र पोखरा भिड्दै
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा शनिबार दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे हुनेछ । दोस्रो...
ललितपुरद्वारा विराटनगरसामु इपिएलकै उच्च चुनौती प्रस्तुत
नेपाल फ्ल्यास
असोज १५, २०७८
एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुरले विराटनगरलाई २२७ रनको इपिएलकै उच्च स्कोरको चुनौती दिएको छ । टस हारेर ब्याटिङ गरेकोललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२६ रन जोडेको हो । ललितपुरका लागि सन्दुनले वीराक्कोडी र अज्मतुलाह ओमर्जाइले अर्दशतकीय पारी...
इपिएलको खेलतालिका सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका सार्वजनिक भएको छ । आयोजकले बुधबार सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ । आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती...
इपिएल विजेतालाई ५० लाख रुपैयाँ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । काठमाडौंमाअसोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५...
शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट इपिएल खेल्ने
नेपाल फ्ल्यास
साउन ११, २०७८
एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)मा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले खेल्ने भएका छन् । आउँदो असोजमा आयोजना हुने इपिएलमा अफ्रिदी काठमाडौं किंग्स ११ बाट खेल्ने पक्का भएको छ । काठमाडौं किंग्स ११ ले सोमबार राजधानीमा आयोजना गरेकोएक कार्यक्रममा अफ्रिदीलाई टिमको आइकोनिक...
भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी उपाधिनजिक
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको गए रातिको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २१ ले पराजित गरेको छ । जितसँगै म्यानचेस्टर सिटी उपाधिनजिक पुगेको छ । एस्टन भिल्लाले खेलको पहिलो मिनेटमै गोल गरेको थियो । पहिलो मिनेटमै जो म्याकगिनले सिटीको...
भैरहवाद्वारा तीन विदेशी खेलाडी अनुबन्धित
रासस
फागुन १८, २०७६
आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेस्ट राष्ट्र श्रीलंका र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय