मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एकीकृत समाजवादी
चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । बुधवार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन...
समाजवादीका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरूको कार्य विभाजन गरेको छ।गत असोज ५७ गतेको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटीले गरेका निर्णयलाई अन्तरपार्टी निर्देशनमार्फत प्रेषित गरिएको हो। कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएकाछन्।...
एकीकृत समाजवादीले पायो चुनाव चिन्ह कलम
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी...
कम्युनिस्ट आन्दोलनमा विद्रोहको राँको बालेका छौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेकोे दाबी गरेका छन् । मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र...
समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् । मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए । अधिवेशनअघि ढकालले उपमहासचिव...
एमालेमा फर्किएका कसैलाई पनि ओलीले राम्रो गर्दैनन् : नेपाल
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
एमालेमा फर्किएका कसैलाई पनि अध्यक्ष केपी शर्मा ओलीले राम्रो नगर्नेनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् । सिन्धुपाल्चोकमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । एमालेमा १० बुँदे कार्यान्वयन हुन्छ भनेर फर्किएकाहरूको हरिबिजोग भइरहेको नेपालको...
बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बागमती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले...
एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : रामकुमारी झाँक्री
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् । उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर...
ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो : नेकपा (एस)
नेपाल फ्ल्यास
असोज २६, २०७८
अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् । प्रदेश...
मन्त्रीहरूलाई माधव नेपालको सुझाव : ‘बदनाम हुने काम एउटा पनि नगर्नुस्’
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति...
एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकता गर्ने सहमति
नेपाल फ्ल्यास
असोज २२, २०७८
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार नेपाल र राईले आठ बुँदे सहमति गर्दै पार्टी एकता गरेका हुन्। एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने भएको छ।...
आज ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बालुवाटारमा बिहीबार बसेको...
आज मन्त्रिपरिषद्ले पूर्णता पाउला त ?
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले...
बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई
नेपाल फ्ल्यास
असोज २१, २०७८
सत्ता गठवन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादीलाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ । संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको एकीकृत समाजवादीलाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बागमती र प्रदेश १...
सत्ता गठबन्धनको बैठकबाट किन बाहिरिए माधव नेपाल ?
नेपाल फ्ल्यास
असोज २१, २०७८
सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ ।बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको मिति अन्योलमा छ...
नेकपा एकीकृतको स्थायी कमिटी बैठक आज बस्दै
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन तथा मन्त्री हुनेको नाम टुंग्याउने तयारी भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको...
नेकपा एसको स्थायी कमिटी बैठक आज
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलेजानकारी दिए । बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई...
नेकपा एसका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै...
माधव नेपाल अस्वस्थ, कोरोनासँग मिल्दोजुल्दो लक्षण
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कोरोनाको जस्तो लक्षण देखिएकाले नेपालदम्पती होम आइसोलेसनमा बसेकाहुन् । नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय