मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एकीकृत समाजवादी
देउवा, प्रचण्ड र माधवबीच छलफल जारी
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत...
एमाले परित्याग गरेकाे बामदेव गौतमको घोषणा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । नेता गौतमले...
बागमती प्रदेशसभा सदस्य ज्ञवालीले एकीकृत समाजवादी रोजिन्
नेपाल फ्ल्यास
भदौ १८, २०७८
वाग्मती प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा एमाले विभाजन भएपछिनवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । नेता ज्ञवालीले हेटौंडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर शुक्रबार नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी...
काठमाडौंमा मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतीय सिमा सुरक्षाबल (एसएसबी) ले तुइनकाटेर हत्या गरिएको जय सिंह धामीको न्याय र हाल नेपालको दार्चुला क्षेत्रको आकासमा भारतीय बायुसेनाले हेलिकप्टर उडाएको विरोधमा आज नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियुले काठमाडौको आर आर क्याम्पस अघि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा...
‘समाजवादी प्रवेशका लागि जबज बाहेक अन्य कुनै सर्त छैन’
नेपाल फ्ल्यास
भदौ १८, २०७८
एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्धताका लागि सर्त राखेका छन् । एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरू पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन् । शुक्रबार...
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो । केन्द्रीय...
मकवानपुरका २५ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत
नेपाल फ्ल्यास
भदौ १७, २०७८
मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरूले बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् । नयाँ पार्टीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी...
तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।...
एमाले प्रदेश-२ का ११ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)
नेपाल फ्ल्यास
भदौ १७, २०७८
प्रदेश-२ मा नेकपा एमालेका ११ प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । आज बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उनीहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् । प्रदेश सभामा...
‘म पार्टी विभाजनको पक्षमा छैन’
नेपाल फ्ल्यास
भदौ १६, २०७८
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन्। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन्। म पार्टी विभाजनका पक्षमा हिजो...
कर्णाली प्रदेशका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत
नेपाल फ्ल्यास
भदौ १६, २०७८
कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । उनीहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका...
सभामुखको निर्णयविरुद्ध एमाले अध्यक्ष ओलीद्वारा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । निवेदन दर्ता...
प्रदेश १ का १० जनाले आयोग पुगेर नेकपा (एकीकृत समाजवादी) रोजे
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर...
बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । मंगलबार उनले औपचारिक रुपमा खनालले एमाले परित्याग गरी माधव...
कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी गठन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
कास्की । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी...
सुदूरपश्चिम एमालेका १० प्रदेश सांसदले समाजवादी रोजे
नेपाल फ्ल्यास
भदौ १५, २०७८
एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद...
वाग्मतीमा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध हुन चाहेको उल्लेख गरेका हुन् । को को हुन्...
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । १ सय १० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थियो ।
भागबण्डा नमिल्दा गठबन्धनको मंगलबारको बैठक पनि निर्णयविहीन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको मंगलबारको बैठक पनि निर्णयविहीन भएको छ । सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी...
बागमती प्रदेशमा चार कार्यालय थपिए
नेपाल फ्ल्यास
भदौ १५, २०७८
बागमती । बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय