मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एकीकृत समाजवादी
एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको...
"दुईपटक संसद् मारेकाले संसद् अवरोध गर्नु के नौलो भयो र !"
नेपाल फ्ल्यास
भदौ २३, २०७८
माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालेसंसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् । एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन्...
कर्णालीका ३४२ जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) मा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली प्रदेशसभामा अब एकिकृत समाजवादीका तीन सदस्य कायम भएका छन् ।...
नुवाकोटका सबै जनप्रतिनिधि एमालेमै : नेकपा (एकीकृत समाजवादी) शून्य
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नुवाकोटका सबै जनप्रतिनितधिहरूले एमाले नै रोजेपछिमाधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ । तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत नगरेका...
बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकबाट बाहिरिइन्
नेपाल फ्ल्यास
भदौ २३, २०७८
पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भए पनिबैठक सुरु नहुँदै संसद् भवनबाट बाहिरिएकी छिन् । एमालेले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर अध्यक्ष तथा संसदीय दलका...
बागमतीका १३ सांसद र मकवानपुरका ३९ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी
नेपाल फ्ल्यास
भदौ २२, २०७८
हेटौंडा । निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा मंगलबार सकिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै नेकपा एमाले र जसपा विभाजन भएको थियो । बागमती प्रदेशमा नेकपा एमाले विभाजन हुँदा भाद्र २ गतेबाट मंगलबार साँझ ५ बजेसम्म...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दायर गरेकाे मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण...
ताप्लेजुङमा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे
नेपाल फ्ल्यास
भदौ २२, २०७८
ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका २१ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । नयाँ दल रोज्नलाई दिइएको समयसीमाको अन्तिम दिन मंगलबार सम्ममा २१ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।...
प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई दल रोज्ने समय आज सकिँदै
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं ।प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई...
डोल्पाका ४१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)
नेपाल फ्ल्यास
भदौ २१, २०७८
डोल्पामा एमाले छोडेर ४१ जनाले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादीमा जिल्लामा ४१ जनाले सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालय पुगेर हस्ताक्षर गरेका हुन् । कर्णाली प्रदेश उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री...
अनेरास्ववियुले गृहमन्त्रीको पुतला र मन्त्रालयको विज्ञप्ति जलायो
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएको छ । नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पस अगाडि अनेरास्ववियूले गृहमन्त्रीख खाँणको पुतला जलाएको होे । गृहमन्त्री खाँणको पुतला जलाउनुका अनेरास्ववियुले गृहमन्त्रालयले कुनै पनि मित्रराष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्न नपाइने...
विद्यार्थीको चेतावनी : गृहको विज्ञप्ति जलाउँछौँ, हिम्मत भए पक्राउ गर
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई पक्राउ गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि सरकारले वाक स्वतन्त्रताप्रति धावा बोल्न खोजेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर मोदीको पुत्ला जलाएको भन्दै गम्भीर...
एकीकृत समाजवादी बन्यो सुदूरपश्चिमको सबैभन्दा ठूलो दल
नेपाल फ्ल्यास
भदौ २१, २०७८
सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ ।...
समन्वय समिति प्रमुखसहित खोटाङमा आठ जनप्रतिनिधिले रोजे समाजवादी
नेपाल फ्ल्यास
भदौ २०, २०७८
खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । चाम्लिङसँगै जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, माधवकुमार नेपालविरुद्ध रिट दायर गरिएकाे मुद्दा आज पनि हेर्न नभ्याएनेमा राखिएकाे छ ।समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको सर्वोच्च अदालतले जनाएकाे छ । एमाले अध्यक्ष केपी ओलीले दायर गरेको...
सुदूरपश्चिममा एमालेका थप ३ सांसद एकीकृत समाजवादीमा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका...
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँट, को–को भए प्रदेश इन्चार्ज ?
नेपाल फ्ल्यास
भदौ २०, २०७८
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इन्चार्जहरू चयन गरेको छ । माधव नेपाल नेतृत्वको समाजवादीले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी...
‘एमसीसी पास गर्न हिजो कन्दनी सुर्क्याएर लागी परेको मान्छे आज विरोध गर्दैछन्’
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पारित गर्न मरिमेटेर लागेको दाबी गर्दै उनले अहिले त्यसको...
उपप्रधानन्त्री बन्न वामदेवले एमालेबाट राजीनामा दिए : ओली
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोमात्र पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति पनि कडा कटाक्ष गरेका छन्। शनिबार एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वामदेव उपप्रधानन्त्री हुनका लागि आफूलाई गाली गरेर पार्टी छाडेकाेअभिव्यक्ति दिएका छन् । गौतमले...
जुम्लाका ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टी जुम्लाले एमालेबाट ७० प्रतिशत जनप्रतिनिधि आफ्नो पार्टीमा समाहित भएको दाबी गरेको छ । एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एक जना मनोनित सदस्यबाहेक सबै समाजवादीमा समाहित भएको दाबी नेकपा...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय