मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एमसीसी
एमसीसी कार्यान्वयनमा चासाे राख्दै अमेरिकी उपमन्त्री
नेपाल फ्ल्यास
माघ १६, २०७९
अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छिन्। आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने छिन्। भेट बालुवाटारमा ९:४० मा तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए। त्यसपछि अन्य...
बन्ला त नयाँ समीकरण ?
नेपाल फ्ल्यास
फागुन १३, २०७८
एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । प्रतिनिधिसभा बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल...
एमसीसीबारे निर्णय लिने अधिकार नेपालकै: अमेरिका
नेपाल फ्ल्यास
फागुन ०८, २०७८
अमेरिकाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने नगर्ने कुराको निर्णयको अधिकार केबल नेपालको भएको स्पष्ट गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले...
एमसीसी पारित नभए सत्ता समीकरण टुट्ने
नेपाल फ्ल्यास
माघ १८, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसीका कारण शेरबहादुर देउवा नेतृत्वको सरकार धरापमा पर्दै गएको छ । संसदबाट एमसीसी अनुमोदन नगरिएमा अहिलेको गठबन्धन टुट्ने निश्चित जस्तै भएको छ । एमसीसीको मामिलामा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने समान धारणा बनाएका छन् । स्थानीय...
एमालेसँग छलफल गरेर एमसीसी पास गर्छौं : परराष्ट्रमन्त्री खड्का
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
उदयपुर ।परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज उदयपुर जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो...
एमसिसी पारित गर्न निजी क्षेत्रको माग
नेपाल फ्ल्यास
असोज २१, २०७८
निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले एमसिसी पास गर्न माग...
राष्ट्रिय सहमति गरी एमसीसी अनुमोदन गर्नुपर्छ : डा भट्टराई
नेपाल फ्ल्यास
भदौ २८, २०७८
पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएकाे छ। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक...
एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त
नेपाल फ्ल्यास
भदौ २७, २०७८
मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् । नेपालको आर्थिकसामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको...
आज फर्किँदै एमसीसी टोली
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं ।अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन् । नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेका गएका बेला उनी गत बिहीबार काठमाडौं आएकी थिइन् । चार दिने भ्रमणमा उनले प्रधानमन्त्री...
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप
नेपाल फ्ल्यास
भदौ २६, २०७८
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए ।...
विप्लवद्वारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्माले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी दिए । एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको...
‘एमसीसी यथास्थितिमा संसदबाट पारित गर्नुहुँदैन ’ : डा. प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका छन् । उनले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले लेटर अफ एक्सचेन्ज गर्नुपर्ने पनि सुझाव दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले...
सुमारलाई प्रचण्डको जवाफ : राष्ट्रिय सहमति जुटाएर मात्र अगाडि बढाउन सकिन्छ
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएकाछन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय...
प्रचण्डलाई एमसीसीमा मनाउने फातिमाको प्रयास
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ । शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि...
फातिमाले सुरुमै भेटिन् एमाले अध्यक्ष ओलीलाई
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रक्ससहितको टोलीको पहिलो राजनीतिक भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ । आज दिउँसोदेखि हुने राजनीतिक भेटघाटमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग...
यथास्थितिमा एमसीसी पास हुन सक्दैन : नारायणकाजी श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा...
एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन (तस्विरसहित)
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा भएको प्रदर्शनमाप्रहरीले धरपकड गरेको छ । बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट निस्किएको टोलीलाई प्रहरीले धरपकड गरेको हो । आन्दोलनको नेतृत्व गरेको एमसीसीखारेज राष्ट्रिय अभियानका पाँचजना प्रदर्शनकारीलाई प्रहरीलेनियन्त्रणमा लिएको छ। प्रदर्शनमा एमसीसी खारेज...
एमालेको निष्कर्ष : एमसीसी मुलुकको हितमा छैन
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौँ - नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनकाअनुसार नयाँ...
एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन, केही पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन...
एमसीसी विरुद्ध नेकपाद्वारा देशव्यापी संघर्षको घोषणा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृवको नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय