मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एमसीसी
एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । अमेरिकीमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारत्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा...
एमसीसीमा कानुन मिचेर राज्यको ढुकुटी दोहन भइरहेको छ : महालेखा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
विवादित एमसीसी सम्झौताअन्तर्गतको परियोजनामा नियम मिचेर खर्च भइरहेको नेपालको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र नेपालको राज्यकोष खर्च भइरहेको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीएनेपाल) ले नियम मिचेर खर्च...
एमसीसीविरुद्ध खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले...
एमसीसीले अधिग्रहण गरेको जग्गामा झण्डा गाडेर कब्जाको घोषणा
नेपाल फ्ल्यास
साउन ३०, २०७८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-९रातमाटेमाअमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का लागि अधिग्रहण गरिएको करिब ४०० रोपनी जग्गा कब्जामा लिएको दुई समूहले घोषणा गरेका छन् । स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर४०० रोपनी जग्गा...
रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेटघाट
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्याण्डी बेरीबीच आइतबार भेटघाट भएको छ । भेटमा राजदूतले रक्षामन्त्री पोखरेलसँगएमसीसी अनुमोदनबारे सामान्य चासो राखेको बुझिएको छ । सत्तारुढ दलभित्रै एमसिसीले तहलका मच्चाइरहेका बेला आइतबार पोखरेल र राजदूतबीच भएकोभेटघाटमा सोबारे...
‘भारत नेपालमा राजसंस्था ल्याउन चाहन्छ’
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको कार्यशैली, लिम्पियाधुरा, एमसीसी, नागरिकताजस्ता राष्ट्रिय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको हो । राष्ट्रिय जनमोर्चाले सो विज्ञप्तिमार्फतभारतलेकेपी ओलीलाई हटाएर नेपालमा राजतन्त्र...
नेकपा अध्यक्षद्वयबीच मन माझामाझको प्रयास
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन माझामाझ भएको छ । बुधबार भएको नेकपा स्थायी कमिटीमा दुई नेताबीच मन माझामाझ भएको हो । दुई अध्यक्षले मात्र संबोधन गरी सम्पन्न भएको सो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले...
एमसीसी कार्यान्वयनको नयाँ मितिको तयारी
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमडौं । एमसीसी कार्यान्वयको नयाँ मितिको तयारी भएको छ । पूर्वनिर्धारित मितिमा एमसीसी सुरु नहुने पक्का भएपछि अर्थ मन्त्रालयले कार्यान्वयनको नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेको हो । तर, अर्थमन्त्रालयका एक पदाधिकारीले सम्पूर्ण तयारी सक्ने अवधि कति राख्ने भन्ने विषय...
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे आज निर्णायक छलफल हुने
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएकोछ । पार्टी कार्यालय धुम्बाराहीमाबसेको बैठकमाअमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारको कामकारबाहीबारे सघन छलफल हुने बताइएको छ । एमसीसीलाई लिएर नेकपाभित्रै विवाद रहेको छ । यहीअसार १६...
राम्ररी पढेरमात्र एमसीसीबारे धारणा बनाउन प्रधानमन्त्रीको सुझाव
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सर्वाधिक विवादमा रहेको एमसीसीबारे राम्ररी पढेर धारणा बनाउन आग्रह गरेका छन् । राष्ट्रिय सभामा बोल्दैबिहीबार उनले एमसीसीका आलोचकलाई यस्तो आग्रह गरेकाहुन् । यसका अलवा उनले एमसीसीबारे बाहिर हल्ला गरिएजस्तो नभएको पनि बताएका...
‘एमसिसी’ विवादले सरकारमा रडाको, नेकपा नै दुई फक्लेटा
नेपाल फ्ल्यास
असार ०१, २०७७
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विवादले रडाको मच्चिएको छ । अमेरिकन सहायता स्वीकार गर्न हुने वा नहुने भन्ने विवादमा नेकपाभित्र चर्को विवाद छ ।एमसिसीको विवादले सरकारका मन्त्री र पार्टीका नेताहरूसमेत दुई भागमा विभाजित...
एमसिसीबारे परराष्ट्रमन्त्री : तिनैका कारण हामी विश्वभर पुगेका छौँ, यो आफ्नो हितमा छ किन विवाद गर्ने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
एमसिसीलाई लिएरकेही मान्छेलाई मनको बाघले तर्साउँदै छ : परराष्ट्रमन्त्री ज्ञवाली परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसनलाई लिएर नेपाल केही मानिसलाई मनको बाघले खाइरहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत आफ्नो मन्त्रालयबारे उठेका प्रश्नबारे मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका...
अमेरिकासँग सम्बन्ध कायम राख्न भए पनि एमसीसी पास गर्नुपर्छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी नेपालले स्वीकार्नुपर्ने बताएका छन् । सत्तारुढ नेकपमा एमसीसीको विषयलाई लिएर सत्तारुढ दल संसदमा र संसदबाहिर विभाजन भइरहेका बेला युवाराज खतिवडाले अमेरिकासँगको सम्बन्ध कायम राख्न भए पनि एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताएका छन् ।...
एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । नेकपाले एमसीसीका बारेमा छलफल गर्न भोलि (सोमबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने नेकपा प्रवक्ता...
यसकारण विवादित छ एमसीसी (सझौता पत्रसहित)
श्यामसुन्दर पुडासैनी
जेठ १९, २०७७
सरकारले आर्थिक वर्ष २०७७७८ को बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन...
'एमसीसी संसदबाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ'
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७०७८ को बजेटमा सांसदले उठाएका विषयमाथि स्पष्ट गर्दै...
बजेटबाट एमसीसीका बुँदा नहटाउने सहमति
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं। नेकपा सचिवालय बैठकमा बजेटमा परकाएमसीसीका बुँदा नहटाउने सहमति भएको छ । अन्तरदेशीय प्रशारण लाइन नेपाल सरकारले आफैँले अन्य स्रोतबाट निर्माण गर्ने प्रधानमन्त्रीको आस्वासन र वरिष्ठ नेता माधवकुमार नेपालले अर्थमन्त्रीले यसबारे प्रस्ट्याउँदा हुने भनेपछि सो सहमति भएको हो । सरकारले...
एमसीएको काम रोक्ने समझदारी, दुई अध्यक्षको छलफलपछि अर्को बैठक
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा...
एमसीसी संसद्बाट पारित नभएसम्म सबै काम रोक्न निर्देशन दिने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निष्कर्ष निकालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत यो विषय उल्लेख गरेपछि...
एमसीसीको विरोधमा नेमकिपाको प्रदर्शन
नेपाल फ्ल्यास
फागुन १३, २०७६
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालको...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय