मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कमल थापा
गोली काण्डको छानबिन गर्न र भारतसँग विरोध प्रकट गर्न कमल थापाको माग
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरमासोमबारभएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रतिभत्सर्ना गरेका छन् ।...
राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधर आत्तिनुपर्दैन : कमल थापा
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका हुन् । राजसंस्थासहितको लोकतन्त्रले शान्ति...
नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्र कायम गर्नुपर्नेमा राप्रपाको जोड
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालमा राजतन्त्रको पुनःस्थापना र हिन्दूराष्ट्र कायम गर्नुपर्ने जोड दिएको छ । राजधानी काठमाडौंमा शुक्रबार राप्रपाद्वारा आयोजित विरोधसभाका क्रममा राप्रपा अध्यक्षत्रयबाट सोअभिव्यक्ति आएको हो । नेपालमा गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुर्स्थापनातथा देशलाई धार्मिक...
राप्रपाको र्यालीमा जे देखियो (तस्बिरसहित)
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा र्याली गरेको छ । शनिबार अध्यक्ष प्रकाशचन्द्र लोहनी र कमल थापासहित अधिकांश केन्द्रीय नेताहरुको सहभागितामा काठमाडौंमा मोटरसाइकल र्याली गरिएको हो । मोटरसाइकल र्यालीमा अध्यक्ष थापा आफैँ...
प्रचण्डले त्यही नियति भोग्नु नपरोस् : कमल थापा
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपाको प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल प्रचण्ड र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै...
'अरूलाई खुवाउन पालेको बाघले एकदिन आफैंलाई नखाओस्'
नेपाल फ्ल्यास
पुस ११, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिले अपवादबाहेक न्याय दुर्लभ भएको बताएका छन् । २०६३ सालपछि कंग्रेसकम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ, ट्वीट गर्दै...
ओली-प्रचण्डको गाईजात्रा देखेर हामीलाई समेत लाज लागिसक्यो : कमल थापा
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई गाईजात्रा बन्द गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीचको पार्टीगत विवादले आफूहरूजस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधर...
यो व्यवस्था असफल भएको प्रमाणित : कमल थापा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निहितस्वार्थका कारण हतारमा ल्याएइकाे अध्यादेशबाट नै अहिलेकाेव्यवस्था असफल भएको प्रमाणित भएकाे दावी गरेका छन्। मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधनसम्बन्धीअध्यादेश ल्याएपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया...
यसकारण हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौं : कमल थापा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दा कसले...
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते काठमाडौंमा बस्ने तय भएको छ । शनिबार तीन अध्यक्षबीच भएकोबैठकले पुस ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।...
आन्दोलन र महाधिवेशन सँगसँगै : कमल थापा
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन् । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापना गर्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारको अदूरदर्शिता र...
प्रधानमन्त्रीपछि कमल थापाले पनि खोले टिकटक अकाउन्ट
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट खोलेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् । पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको...
रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई कमल थापाको चेतावनी
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्...
गाई पूजा गर्दा दुःखी भए कमल थापा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताएका छन् । आइतबार गाई तिहारको दिन सामाजिक सञ्जाल ट्विटरमा गाई पूजा गरेको तस्वीर राख्दै उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको...
बाबुराम भट्टराई र कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । राप्रपा अध्यक्ष थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनि व्यक्त गरेको विचारमाथि पूर्वप्रधानमन्त्री समेत रहेका डा....
देशको नामअघि विशेषण जोड्नु आवश्यक छैन : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नामको अगाडि कुनै बिशेषण जोड्नु आवश्यक नभएको बताएका छन् । साथै उनले सरकारको निर्णय ठिक भएको प्रतिक्रिया दिएका छन् । असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट देशको नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र...
व्यक्ति परिवर्तनले संकटको समाधान हुँदैन : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडाैं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान गर्दैन भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले परराष्ट्र नीति...
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा पैदा भयो : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले भारत र चीनसँगको सम्बनधमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणनीतिको आलोचना गरेका छन् ।थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत...
'नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो'
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष...
आइसियूमा उपचाररत राप्रपा अध्यक्ष थापाको कस्तो छ स्वास्थ्य अवस्था ?
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणपछि उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ । गत बुधबार स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा थापालाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको ओम अस्पतालको आइसियूमा उपचाररत...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय