मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कमल थापा
सरकारको कामकारवाहीप्रति पूर्वपरराष्ट्रमन्त्री थापाको आपत्ति
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सीमा विवादमा सरकारले हिजो मंगलबार भारतीय राजदूतसँग गरेको व्यवहारप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारतीय राजदूत विजय मोहन क्वात्रालाई बोलाएर सीमा अतिक्रमणबारे कूटनीतिक नोट दिएका थिए । त्यसपछि भारतीय राजदूत क्वात्राले त्यसबारे...
लिपुलेकबारे सरकारको उदासिनता खेदजनक : अध्यक्ष थापा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा र लिपुलेकबारे नेपाल सरकारको मौनताप्रति खेद व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत आज शुक्रबार आफ्ना धारणा सार्वजनिक गर्दै थापाले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएकोले त्यहाँबाट भारतीय सेनाले बाटो बनाएकोबारे भत्सर्ना...
जनजीवन र आर्थिक गतिबिधि खुकुलो पार्दै लान थापाको आग्रह
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता, आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् । अध्यक्ष थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरूको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र...
नेपालको राजनीतिमा वाह्य प्रभाव निम्त्याउनु गलत : अध्यक्ष थापा
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । नेकपाको विवाद मिलाउन उत्तरी छिमेकी चीनले हात हालेको भनी आलोचना भइरहेको बेला राप्रपा अध्यक्ष कमल थापाले पनि सो कार्यप्रति असहमति जनाएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष थापाले नेपालको आन्तरिक मामिलामा वाह्य प्रभाव निम्त्याउने काम गलत भएको बताएका हुन्...
आर्थिक उत्थानको विशेष कार्यक्रम ल्याउन अध्यक्ष थापाको माग
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको भन्दै आर्थिक सुधारको योजना ल्याउन माग गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै अध्यक्ष थापाले निश्चित आय भएका वर्ग, साना-मझौला उद्योग...
सर्वदलीय संयन्त्र बनाउन राप्रपाको माग
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले लगाएको लकडाउनप्रति समर्थन जनाए पनि त्यसविरुद्धको अभियानमा सरकारले चालेको कदम प्रभावकारी नदेखिएको बताएको छ । राप्रपा सचिवालयले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध लडन सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ ।...
राप्रपा नेता सुवेदीको निधन
नेपाल फ्ल्यास
चैत २३, २०७६
राप्रपाका पूर्व सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ । लामो समय निजामती सेवाको अनुभव सम्हाली राप्रपाको राजनीतिमा होमिएका सुवेदीको ६५ वर्षको उमेरमा अमेरिकाको डालसमा निधन भएको हो । सुवेदी तत्कालीन राप्रपा नेपालको मुख्य सचिव थिए । अघिल्लो एकीकरणपछि उनी...
नाकामा नेपाली रोकिनु सरकारको अक्षमता : कमल थापा
नेपाल फ्ल्यास
चैत १८, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल फर्किँदै गरेका नेपाली नागरिक नाकामा रोकिनुपर्ने अवस्थाप्रति चिन्ता जनाएका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै भारतमा रहेका नेपालीहरू सीमामा रोकिनु कदापि उचित नभएको उल्लेख गर्दै यसबारे सरकारले गर्ने बहानालाई सरकारको लाचारी र अक्षमता...
अध्यक्ष थापाद्वारा न्यून आय हुनेका लागि राहत माग
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले कोरोना प्रभावित दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी तत्काल राहत घोषणा गर्न माग गरेका छन् । उनले ट्वीट गरी पुन: सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष थापाले उद्योग व्यवसाय संरक्षणका लागि...
एकीकरणपछि पार्टी फुट्न दिँदैनौं : अध्यक्ष थापा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे ।...
'हिन्दु राष्ट्र र राजसंस्था नै एकताको आधार हो'
नेपाल फ्ल्यास
फागुन २६, २०७६
विभाजनको अढाई वर्षपछि राप्रपाएकभएको छ । राप्रपा र राप्रपा संयुक्तबीच बुधबार औपचारिक रूपमा पार्टी एकता घोषणा हुँदै छ । सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो । स्थापनादेखि नै...
नेपाली राजनीतिमा बलियो वैकल्पिक राजनीतिक शक्ति तयार भयो : थापा
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा बलियो वैकल्पिक राजनीतिक शक्तिको तयार भएको बताएका छन् । राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वबीचमाराप्रपा संयुक्तबीच एक सम्झौतामा हस्ताक्षर भएसँगै उनले भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् ।भिडियो सन्देशमार्फत उनले एकीकृत नयाँ...
जनताको बलमा आउने राजसंस्थामात्रै दिगो हुन्छ : कमल थापा
नेपाल फ्ल्यास
फागुन १६, २०७६
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता डरलाग्दो षडयन्त्र भएको बताउँदै सङ्गठित र योजनाबद्ध ढङ्गले धर्म परिवर्तन भएको प्रति तीव्र आपत्ति प्रकट गरेका छन् । पार्टीको सुनसरी बराहक्षेत्र नगर समितिको अधिवेशन उद्घाटन गर्दै थापाले लोभ लालच, भ्रम...
धर्म परिर्वतन गराउने गिरोह सक्रिय
रासस
फागुन १६, २०७६
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । मिडिया नेपाल प्रदेश १ ले शुक्रबारसुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने...
ओली सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : कमल थापा
नेपाल फ्ल्यास
फागुन १४, २०७६
जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तासीन नेकपाभित्र सरकार ढाल्ने खेल भइरहेको बताएका छन् । राप्रपा प्रदेश २ ले जनकपुरमा बुधवार गरेको कार्यक्रममा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अस्थिर बनाउने र ढाल्ने खेल जारी रहेको बताए ।...
देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा
रासस
फागुन १०, २०७६
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनल् आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका हुन् । अध्यक्ष थापाले भने, लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार...
राजा त्रिभुवनलाई स्मरण गर्दा गणतन्त्र ढल्दैन : कमल थापा
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सद्भाव, सहिष्णुता र उदारताको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन् । आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित प्रवचन गोष्ठीमा बोल्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि २००७ सालको क्रान्तिलाई अबमूल्यन र गलत व्याख्या गर्ने प्रयास...
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
रासस
फागुन ०६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा...
पार्टी एकताको टुंगो लागिसक्यो : कमल थापा
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा (संयुक्त) बीचपार्टी एकताको टुंगो लागिसकेको बताएका छन् । बुटवलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षा थापालेनेतृत्व ,सिद्धान्त र चुनाव चिन्हको विषयको समेतटुङ्गो लागिसकेको जनाएका हुन् । उनले भने- 'कुरासमेत मिलिसकेको छ...
«
1
2
3
4
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय