मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कमल थापा
राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा कोरोना सङ्क्रमण भएकाे छ । आफूलाई कोरोना सङ्क्रमणभएको थापाले ट्वीटमार्फत जानकारी दिएका छन् । सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन पुगेको बताएका थापाले आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित रहन आग्रह अध्यक्ष थापाले गरे-...
कमल थापाद्वारा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन बृहत् मोर्चा निर्माणका लागि आह्वान
नेपाल फ्ल्यास
असोज २७, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणका लागिआह्वान गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् राप्रपा अध्यक्ष थापाले यस्तो आह्वान गरेका हुन् । देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न...
संघीयता अवश्यक छैन भन्ने प्रमाणित भइसक्यो, प्रदेश खारेज गरौँ : थापा
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्यक छैन भन्ने कुरा पाँच वर्षे अनुभवबाट प्रमाणित भइसकेको बताएका छन् । उनले केन्द्र र स्थानीय तहलाई कायम राखेर प्रदेश तह खारेज गर्न माग समेत गरेका छन् । प्रदेश ५ को...
डा. केसीसँग अविलम्ब वार्ता गर्न देउवा र थापाको आग्रह
नेपाल फ्ल्यास
असोज १८, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन । सभापति देउवाले आज एक अपिल जारी गरी...
हुम्लामा अतिक्रमित भूमिबाट चीनलाई फिर्ता पठाउन थापाको माग
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका...
राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा
नेपाल फ्ल्यास
असोज ०४, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन्। आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भूराजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र...
भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख : अध्यक्ष थापा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख भएको बताएका छन् । उनले मुलुकमा धर्म परिवर्तन बढेकोले दुर्घटनाको जोखिम झनै देखिएको बताएका छन् । अध्यक्ष थापाले सर्वसत्तावादी प्रवृत्ति, भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध लाग्न पार्टीका...
देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ २६, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीद्वारा देशव्यापी रुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन...
राप्रपा अध्यक्ष थापा कार्यकर्तासँग भर्चुअल मिटिङमा व्यस्त
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकीकरणपछि देखिएको चुनाव चिन्हलगायतको प्रक्रियागत गाँठो फुकाउन राप्रपा अध्यक्ष कमल थापा अगुवा कार्यकर्ताहरूसँग छलफलमा जुटेका छन् । कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प प्रायः भएको समयमा अध्यक्ष थापाले देशव्यापी रूपमा नेता कार्यकर्ताहरूसँग...
कोरोना रोकथाममा ध्यान दिन कमल थापाको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाट्री (राप्रपा) का नेता कमल थापाले देशमा कोरोना संक्रमणले तिव्र रुप लिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरोनाविरुद्धको लडाँइमा अग्रपङ्क्तिमा रहेर काम गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा कोरोना तिव्रगतिमा संक्रमण फैलिँदै जाँदा चिन्ताको...
कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो : कमल थापा
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन् । उनले तथाकथित् कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई...
इतिहासमा न्यायालय र न्यायमूर्तिको निन्दा, विरोध र भत्सर्ना कहिल्यै भएको थिएन : राप्रपा अध्यक्ष थापा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरूको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन् ।शनिबार एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् । उनले सो ट्विटमा भनेका छन्, समकालीन नेपाली...
झरीमा साइकल चढेर चक्रपथ घुम्ने को हुन् यी भिआइपी ?
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । तस्विरमा देखिएको व्यक्ति को होलान ? तपाइँले झट्ट हेर्दा पहिचान गर्न सक्नुहुन्न । किनकी उनले मास्क, चश्मा, हेलमेट र रेनकोट लगाएका छन् । काठमाडौं उपत्यकामा वर्षा भइरहेको समयमा यी व्यक्तिले चक्रपथको चक्कर लगाएका छन्, त्यो पनि साइकलमा ।...
नेकपालाई राप्रपा अध्यक्ष कमल थापाको सुझाव
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रको विवाद नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका छन् । नेकपामा पछिल्लो समय बढ्दै गएको विवादतर्फ संकेत गर्दै अध्यक्ष थापाले व्यक्ति परिवर्तनबाट अहिलेको समस्याको समधान नहुने बताएका छन् ।...
मौद्रिक नीतिः नेपाल राष्ट्र बैंकप्रति कमल थापाको विश्वास
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । राप्रपाका नेता कमल थापाले कोरोना भाइरसबाट प्रभावित भएको अर्थतन्त्रलाई राहत दिन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति प्रशंसनीय भएको बताएका छन् । उनले राष्ट्र बैंकको उक्त नीतिले निजी क्षेत्रलाई राहत प्रदान गरेको बताएका हुन् । नेता थापाले मौद्रिक...
भारतीय मिडियाको शैलीले दुई देशबीचको सम्बन्ध राम्रो गर्दैन : कमल थापा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतीय मिडियामा नेपालबारे आइरहेका सामग्रीले नेपाल-भारत सम्बन्धलाई असर पुर्याउने जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले भारतीय मिडियामा नेपालका प्रधानमन्त्रीबारे गरिएको कटाक्ष र आक्षेपप्रति आपत्ति जनाएका हुन् । विगतमा ओलीकै...
नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने थापाको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपाल नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने बताएका छन् । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन नसकिरहेको अवस्थामा थापाले एक ट्विट गर्दै यस्तो बताएका...
प्रचण्डको भनाइ विकृत र असन्तुलित मानसिकता : कमल थापा
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अभिव्यक्तिलाई विकृत र असन्तुलित मानसिकता भएको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिएको अभिव्यक्ति दिएका...
कोरोना संक्रमणसँगै आक्रोश पनि बढिरहेको छ: कमल थापा
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस (कोभिड१९) नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको उनले बताए । सामाजिक सञ्जाल ट्विटरमा...
राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको पक्षमा क्रियाशील हुन अध्यक्ष थापाको अपिल
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने आफ्नो पार्टीको प्रमुख अभिभारा रहेको बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष थापाले सो अभिभारा पूरा गर्न...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय