मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कानुनमन्त्री
मौलिक हक कार्यान्वयनको अन्तिम चरणमा पुगेको कानुनमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौँ । कानुनमन्त्री शिवमाया तुम्बाहाङफेलेमौलिक हकका कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकि छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला तुम्वाहाङ्फेले यस्तो बताएकी हुन् । तर, उनलेमौलिक हकका कानुन...
प्रतिस्थापन गर्ने विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रतिस्थापन गर्ने विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा सो विधेयक निर्णयार्थ...
कानुनमन्त्री शिवमायाले संसदमा पेस गरिन् अध्यादेश प्रतिस्थापन गर्ने विधेयक
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ प्रस्तुत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक सदनमा प्रस्तुत गरेकी हुन् । अध्यादेश...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय