मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#किसान
दूध उत्पादक किसानलाई ७९ लाख अनुदान वितरण
नेपाल फ्ल्यास
भदौ १६, २०७८
स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९...
९९ किसानलाई १२ करोड सहुलियत कर्जा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
लमजुङकापशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...
एक वर्षमै फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड
नेपाल फ्ल्यास
साउन २५, २०७८
उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो । चुमनुब्रीगाउँपालिका४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार...
उत्कृष्ट कृषकलाई सुनको हलो
नेपाल फ्ल्यास
असार १५, २०७८
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताए । १८औँ राष्ट्रिय धान दिवस२०७८ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा आज धान दिवस मनाउने...
धानको बीउ नपाएपछि महोत्तरीका किसान चिन्तित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालिअन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना...
किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
कास्की ।कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ ।कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित उनीहरूलाईचालूआर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत अनुदानमा २४ वटा हातेट्रयाक्टर वितरण गरेको हो । गाउँपालिकाको...
५० मुरी धान उत्पादन गर्ने किसानलाई ४२ हजार ५०० प्रदान गरिने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।ताप्लेजुङकोमिक्वाखोला गाउँपालिकाले ५० हजार मुरीभन्दा बढी धान फलाउनेलाई किसानलाई प्रोत्साहनस्वरुप४२ हजार ५०० उपलब्ध गराउने निर्णय गरेको छ । मिक्वाखोला गाउँपालिकाका अनुसारकृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन र हौसला प्रदानका लागि सो निर्णय गरिएको हो । ५० मुरीभन्दा...
माघ १० गतेदेखि फागुन ७ गतेसम्म कालो पट्टी बाँधेर किसान जागरण अभियान
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।सरकारले सहमति अनुसार बक्यौता रकम नदिएको भन्दै उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् । उखु किसान संघर्ष समितिले कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा गरेको हो। समितिले सरकारसँग पुस १३ गते २१ दिनभित्र उखु किसानको सम्पुर्ण...
उखु किसानलाई आठ करोड भुक्तानी बाँकी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु...
उखु किसानले अझै पुरा भुक्तानी पाएनन्
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानलेसाढे ४७ करोड भुक्तानी पाए । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको...
किसानसँगको आठौँ वार्ता पनि निस्कर्षविहीन
एजेन्सी
पुस २१, २०७७
भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधि बीच सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ । सोमबार विहान सुरु भएको...
सिँचाइ आयोजनाले यस वर्ष ३२६ पावरट्रिलर वितरण गर्दै
रासस
पुस १४, २०७७
कैलाली ।किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया...
भुक्तानी नपाएपछि किसान आन्दोलन गर्न काठमाडौंमा
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।उखुको भुक्तानी नपाएका सर्लाहीका किसान काठमाडौं आइपुगेका छन् ।चिनी मिलहरूबाट उखुको बाँकी बक्यौता प्राप्त गर्नका लागि उनीहरु शनिबार काठमाडौं आइपुगेका हुन् । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन गर्ने उनीहरुको कार्यक्रम छ । जसका लागि थप किसान काठमाडौं आउने...
भारतमा सरकारको प्रस्तावलाई किसानले गरे खारेज, वार्ता अनिश्चित
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
केन्द्र सरकारले ल्याएका तीन कृषि कानूनको विरोधमा आन्दोलित भारतीय किसानले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । त्यससँगै बुधबार किसानले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । किसानले कृषि सम्बन्धी तीनवटै कानून फिर्ता लिनु पर्ने अडान छोडेनन्, सरकार कानून फिर्ता नलिने...
किसान समस्यामा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
मङ्गलबारे । निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पनि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन संघ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया...
सिभिल बैंकले सञ्चालनमा ल्यायो किसान समृद्धि कार्ड
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।सिभिल बैंकले किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार किसानको सुविधा रकृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि सोकार्ड सेवा सुरु गरिएको हो । कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सो सेवाबाट...
मल नपाएर किसान चिन्तित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवं हतास देखिएका छन् ।...
पानी परेपछि राहत, अब मलको चिन्ता
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
महोत्तरी । धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो...
रासायनिक मलको अभावले किसान चिन्तित
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
पर्वत । पर्वतमा किसानले अन्नबालीमा प्रयोग गर्ने रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र नेपालका मुख्य डिपोमा पनि भण्डारण सकिएकाले मलको चरम अभाव भएको कृषि सामग्री केन्द्र पर्वतले जनाएको छ । मकै छर्ने बेलामा सहकारीमार्फत रासायनिक...
६२ परिवारले थाले व्यावशायिक टिमुर खेती
नेपाल फ्ल्यास
साउन १७, २०७७
तनहुँ ।व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका६ स्थित हिलेखर्कका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि उनीहरू टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय