मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कैलाली
कैलालीमा भारतीय सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरमा बिओपी स्थापना
रासस
मंसिर ०४, २०७७
काठमाडौं ।भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती...
कोरोनाका कारण कैलालीमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
कैलाली ।कोरोना संक्रमणका कारणकैलालीमा दुईजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबारमृत्यु भएको हो । कात्तिक २०माकोरोना पुष्टि भएका टीकापुरका पुरुष होमआइसोलेसनमा बसिरहेका थिए ।नगरपालिका स्वास्थ्य शाखाका अनुसारहोम...
सात तस्कर मिलेर असई विक र जवान साउदको हत्या गरेको खुलासा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या सात जना मिलेर गरेको खुलेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसारमटर तस्करी रोक्न खोज्दा तस्करले उनीहरुमाथि घरेलु...
प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटियो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
कैलाली । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । सँगै ड्युटीमा रहेका असईको शव भेटिएको चार दिनपछि मंगलबार उनको शवभेटिएको हो । इन्चार्ज गोविन्द (असई)विकको शव भेटिएको ठाउँबाटकरिब २०० मिटर टाढा नदीभित्र...
कैलाली गस्तीमा खटिएका असई मृत अवस्थामा फेला हवल्दर बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
कैलाली । गस्तीमा खटिएका एक असईको हत्या भएको छ । साथै उनीसँगै रहेका एक हवल्दर भनेबेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेको छ भने उनीसँगै रहेका हवल्दार रामबहादुर साउद भने...
श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ बिरामी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
कैलाली ।श्राद्धकोखाना खाँदा एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका १० खमौरामा २७ गते श्राद्धको खाना खाँदासो घटना घटेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसारश्राद्धमा खाना खाँदाबिरामी परेका...
मृतक महिलाको शव व्यवस्थापनमा अन्योल
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
कैलाली । कैलालीमा एक महिलाको शव व्यवस्थापनमा अन्योल भएको छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदा सोमबार राति मृत्यु भएकी घोडाघोडी नगरपालिकाकी ती महिलाको शव व्यवस्थापन अन्योल भएको हो। सोमबार राति करिब आठ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका११ की...
एकै ठाउँ दुई युवतीको शव
नेपाल फ्ल्यास
असार २०, २०७७
कैलाली । कैलाली जिल्लामा दुई युवतीको शव भेटिएको छ । मृत्यु भएका युवती चुरे गाउँपालिका घर भई धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउत रहेको प्रहरीले जनाएको छ । तर, उनीहरुको मृत्युको कारण भने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय