मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्वारेन्टाइन
पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडाैं ।पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा बसेकी छन् । थाइल्यान्डबाट स्वदेश फर्किएसँगै उनी क्वारेन्टाइनमा बसेकी हुन् । उनी छोरा हृदयन्द्रसहितहोटलको क्वारेन्टिनमा बसेकी हुन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको बताइएको छ । तीन महिनाअघि हिमानी शाह अध्ययनरत आफ्ना छोराछोरी भेट्न...
क्वारेन्टाइनमै युवकले गरे आत्महत्या
नेपाल फ्ल्यास
असार ०९, २०७७
बझाङ । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका७ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । भारतबाट फर्किएका युवक असार ६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए । विद्यालयको अलग्गै कोठामा बसेका...
६४०० नेपाली स्वदेश फर्किए, झन्डै तीन सय होटलका क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार ०९, २०७७
कोरोनाको महामारीमा विभिन्न देशमा अलपत्र परेर रहेका ६ हजार चार सय नेपाली स्वदेश फर्किएका छन् । सोमबारसम्म जापान, अष्ट्रेलिया, दुबई, मलेसिया, म्यानमार, कुवेत, बहराइन, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्यान्ड, सिंगापुर, साउदी अरेबिया, ओमान, अफगानिस्तानलगायत देशबाट६ हजार चार सय ७९ जना नेपाल...
क्वारेन्टाइनका अनुशासनमा नबसिदिँदा समुदायमा सङ्क्रमणको जोखिम उच्च
रासस
असार ०८, २०७७
झापाविदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टाइनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टाइनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको हो। कनकाई नगरपालिकाकी एक जना सङ्क्रमितले उनका छिमेकमा रहेका...
सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका अर्का व्यक्तिको निधन
नेपाल फ्ल्यास
असार ०७, २०७७
सुर्खेत । सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको निधन भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको भेरी नगरपालिका५ का ३५ वर्षीय युवकको आइतबार निधन भएको हो । यसअघि पनि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको...
क्वारेन्टाइनमै भान्सा, टिभी र इन्टरनेट
नेपाल फ्ल्यास
असार ०४, २०७७
क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका७ मल्मस्थित प्रगति आधारभूत...
क्वारेन्टाइनमै अन्तरजातीय विवाह, भोलिपल्ट आयो रिपोर्ट
नेपाल फ्ल्यास
असार ०२, २०७७
घोराही । दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर१८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका जोडीले अन्तरजातीय विवाह गरेका हुन् । वडाध्यक्ष भरत अर्यालको रोहबरमा घोराही उपमहानगरपालिका१८ का समिर वली र तुलसीपुर उपमहानगरपालिका५ की सीता चौधरीबीच...
आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा
नेपाल फ्ल्यास
असार ०१, २०७७
बाजुरा । हिमाली गाउँपालिका५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् । उनीहरूक्वारेन्टिनमा बसेको १४...
महिला बलात्कृत हुनुपर्ने क्वारेनटाइन कति सुरक्षित होला ?
नेपाल फ्ल्यास
असार ०१, २०७७
जेठ ३१ गते शनिवार कैलालीको क्वारेनटाइनमा बसेकी एक महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लम्कीचुला१ मा रहेको शहीद स्मृति माविको क्वारेनटाइनमा रहेकी ३१ वर्षीयामहिलामाथि बलात्कार भएको थियो । वैशाख ११ गते मध्यरात धनुषाको एक...
क्वारेन्टाइनबाट निस्किएर सडकमा आन्दोलित, प्रहरीद्वारा हवाई फायर
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
रौतहट । रौतहटको क्वारेन्टाइनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै राजपुर नगरपालिकाको वडा नम्बर १ का तीनवटा क्वारेन्टाइनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् । उनीहरू क्वारेन्टाइनमा बसेको १८/२० दिन हुन लागिसकेको छ...
क्वारेन्टाइनमा बसेका अर्का युवाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
दाङमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भगत केसीले जानकारी दिए । माण्डवी गाउँपालिका वडा नम्बर ४ आपचौर निवासी ति युवा जेठ ११ गते...
अतिक्रमित भूभाग कूटनीतिक आधारमा फिर्ता लिन्छौँ : ओली
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय,...
पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा
रासस
जेठ २८, २०७७
बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा...
वडाका सहयोगमा प्रहरी आवास
नेपाल फ्ल्यास
जेठ २७, २०७७
कञ्चनपुर । यहाँका तीन वडा कार्यालयको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१ बन्साहामा प्रहरी आवास भवन निर्माण अगाडि बढाइएको छ । जानकी मध्यवर्ती सामुदायिक वन छेउमा निर्माणधीन सो भवनका लागि वडा १ ले चार लाख ५० हजार, वडा २ ले तीन लाख...
क्वारेन्टाइनका सामानसहित ४० जना फरार
रासस
जेठ २७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४१५ दिनदेखि सम्सी ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन...
आइतबार एक सय दुईजना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । नेपालमा एकैदिन एक सय दुईजना कोरोनालाई जिती डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आइतबार विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनालाई जिती डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको...
क्वारेन्टाइनमा १ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
शनिबार बैतडीमा क्वारेन्टाइनमा१ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएकाे हाे । शनिबार बिहान मात्रै भारतको बैंग्लोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी साँझ साढ ६...
पैसा हुनेलाई सुविधासम्पन्न होटल अरुलाई सरकारी क्वारेन्टाइन
नेपाल फ्ल्यास
जेठ २४, २०७७
बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टाइनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टाइनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टाइनमा बस्न सक्नेछन्...
क्वारेन्टाइनमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
बाजुरा । बाजुराको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका७ मा रहेको आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएका थिए । उनी दमको बिरामी...
१९ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
रासस
जेठ २४, २०७७
बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडीटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएपछि सेवा प्रभावित भएको हो । उच्च ज्वरोका साथै शंकास्पद लक्षण देखिएकी...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय