मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्वारेन्टाइन
क्वारेन्टाइनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै
रासस
जेठ २३, २०७७
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु गरेसँगै क्वारेन्टाइनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना संक्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन्...
मादक पदार्थ सेवन गरेका वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टाइनमा
रासस
जेठ २२, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टाइनमा राखेका हुन् । मङ्गलबार दिउँसैदेखि मादक पदार्थ...
क्वारेन्टाइनमा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७७
डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान भारतबाट चार दिन पहिले आएको वडाल...
क्वारेन्टाइनबाट गोठमा राखेपछि स्थानीय सरकारमाथि प्रश्न उठ्यो
रासस
जेठ १९, २०७७
दैलेख । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चार जनामा शनिबार आरडीटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो...
भारतबाट नेपाल आएका ८२८ क्वारेन्टिनमा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । भारतबाट आएका आठ सय २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । बागलुङमा भारतका विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो । गत साता भारतबाट जिल्ला भित्रिएका आठ सय २८लाई ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...
रौतहटको क्वारेन्टाइनमा बस्नेहरु बोरा ओछ्याएर सुत्छन्, खाना घरबाट आउँछ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बुधबार थप २५ जना लाई कोरोना पोजेटिभ देखिएसँगै रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १०० नाघेको छ । भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् । रौतहटमा १८...
कोरोना जाँच नगरेको भन्दै एकैसाथ ३० जना क्वारेन्टाइनबाट बाहिरिए
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना क्वारेन्टाइनबाट बाहिरिएका छन् । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै उनीहरु एकैसाथ बाहिरिएका हुन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार...
प्रादेशिक क्वारेन्टाइन सिल
रासस
जेठ ०८, २०७७
धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक...
बर्दियाको क्वारेन्टाइनबाट युवती भागेपछि...
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
बर्दिया । बर्दियामा क्वारेन्टाइनमा बसेकी एक युवती बिहीबार (आज) बिहान फरार भएकी छिन् । मधुवन नगरपालिका८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट उनी फरार भएकी हुन् । क्वारेन्टाइनबाट उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले जानकारी दिए ।...
त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । महारजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको...
पोखरामा क्वारेन्टाइन राख्न खोज्दा तीन तला माथिबाट हामफालेपछि...
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
पोखरा । भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी...
क्वारेन्टाइनमा बस्नेहरुको मागः दैनिक मासु, भात, रक्सी र फ्री वाईफाई
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौंमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, वडा...
दिनभर घरको काममा, राति ओडारको क्वारेन्टाइनमा
रासस
बैशाख २०, २०७७
भेरी नगरपालिका१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम...
क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको हेल्थ डेस्क सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौंसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरैआवतजावत हुने...
६ भारतीय क्वारेन्टाइनमा, मुस्लिम संघको यस्तो अपिल
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ जना विदेशी नागरिकलाई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको...
उपत्यकामा पाँच हजार अट्ने क्वारेन्टाइन बन्ने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरस कोभिड१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले काठमाडौं उपत्यकामा पाँच हाजर अट्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । सार्वजनिक क्वारेन्टाइनस्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न...
विदेशबाट फर्केर सरकारको सम्पर्कमा नआएकाहरुलाई कडा कारबाही हुने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसेका र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही हुने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि नआएकाले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले...
विदेशबाट आएका १८२ जना होम क्वारेन्टाइनमा
रासस
चैत १४, २०७६
पर्वत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केका मध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको...
पाल्पाका विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै
रासस
चैत १३, २०७६
रामपुर । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । रामपुर नगरपालिका५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय