मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खेल
गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
ललितपुर ।गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो । आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको...
म्यानचेस्टर युनाइटेडको सानदार जीत
नेपाल फ्ल्यास
साउन ३०, २०७८
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जीतदर्ता गरेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । ३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई...
टोकियो ओलम्पिकको उद्घाटनमा ७० देशका खेलकुदमन्त्री सहभागी हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७८
जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरूले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव...
२०३२ को समर ओलम्पिक अस्ट्रेलियामा हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७८
सन् २०३२ को समर ओलम्पिकको जिम्मा अष्ट्रेलियाको ब्रिसबेन सहरले पाएको छ । टोकियो ओलम्पिक सुरु हुन अगाडिबसेको अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बैठकले ब्रिसबेनलाई २०३२ को ओलम्पिक आयोजक सहर छनौट गरेको हो । क्विन्सल्याण्ड राज्यका पदाधिकारीले आइओसीको बैठकमा अन्तिम प्रस्तुतिदिएको थियो ।...
सीताको ब्याटिङ वरियतामा सुधार
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ वरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी२० क्रिकेटको ब्याटिङ वरियताअनुसार उनी ९०औँ स्थानमा छिन् । यसअघि मगर ९२औँ वरियतामा स्थानमा थिइन्। आइसीसीको वरियतामा पर्ने उनी...
जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने
नेपाल फ्ल्यास
असार ११, २०७८
जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकमा खेल्न पाउने भएकीनेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । उनले वाइल्ड कार्ड पाएकी हुन्। सोनियाले १३ औँ...
शीर्षस्थानकाे एट्लेटिको म्याड्रिड विजयी
नेपाल फ्ल्यास
माघ १२, २०७७
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलएट्लेटिको म्याड्रिड विजयी भएकाे छ ।भ्यालेन्सियामाथि ३१ को सहज जित हात पार्दै एट्लेटिको म्याड्रिडले दोस्रो स्थानकोरियल म्याड्रिडसँगकाे अंकदूरी ७ अंकलेअग्रता लिएको छ । खेलको ११औं मिनेटमायुरोस रासिसले जोस गायाको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता...
एट्लेटिको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं : एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे ।...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, विजेतालाई पाँच लाख
नेपाल फ्ल्यास
पुस ११, २०७७
दाङ ।प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टीट्वेन्टी) क्रिकेट प्रतियोगिताशनिबारदेखि दाङकोलमहीमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्नेछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय...
ला लिगामा घरेलु मैदानमा ग्रानडामाथि रियल मड्रिडकाे सहज जित
नेपाल फ्ल्यास
पुस ०९, २०७७
एजेन्सी ।स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २० ले पराजित गरेको छ । रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको...
यो खेल के हो ?
जाभेद अख्तर
फागुन २४, २०७६
कविता यदीयही हो खेल त्यसो भए यो खेल के हो ? थाहा छैन कहिलेदेखि म यी सवालहरुलेघेरिएको छु मेरो विपक्षीले चाल चलेका छन् र अब मेरो चालको प्रतिक्षामा छन् तर म कहिलेदेखि सेतो कोठा सियाहखानामा राखिएको कालोसेतो गोटी देख्छु म...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय