मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#टोकियो ओलम्पिक
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष...
टोकियो ओलम्पिकमा अमेरिका पहिलो, यस्तो छ अन्तिम पदकतालिका
नेपाल फ्ल्यास
साउन २४, २०७८
१६ दिन लामो खेलकुदको महाकुम्भ टोकियो ओलम्पिकका खेलहरू सकिएका छन् । ओलम्पिकमा अमेरिका पहिलो स्थानमा आएको छ भने चीन दोस्रोमा । आयोजक जापान तेस्रो स्थानमा आउँदा बेलायत चौथो र रसियन ओलम्पिक कमिटीले पाँचौँ स्थानमा ओगटेका छन् । प्रतियोगिता सुरुवातका चार...
भारतलाई स्वर्ण दिलाउने निरज चर्चामा, पुरस्कार र सम्मानको ओइरो
नेपाल फ्ल्यास
साउन २४, २०७८
ट्रयाक एन्ड फिल्ड अन्तर्गत ज्याब्लिङ थ्रोमा भारतलाई पहिलो ओलम्पिक स्वर्ण दिलाएका निरज कुमारको यतिबेला भारतमा चर्चा भएको छ । भारतका लागि ओलम्पिकको इतिहासमा दोस्रो र ट्रयाक एन्ड फिल्डमा पहिलो स्वर्ण स्वर्ण जितेका निरजले फाइनलमा ८७.५८ मिटर थ्रो गर्दै नयाँ इतिहास...
सकिँदै टोकियो ओलम्पिक, शीर्ष स्थानमा अमेरिका
नेपाल फ्ल्यास
साउन २४, २०७८
टोकियो ओलम्पिक हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर त्यो अन्योललाई चिर्दैविश्व खेलकुदको महाकुम्भआज समापन हुँदै छ । १६ दिनसम्म चलेको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बन्यो । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शीर्ष स्थानमा रहेको थियो ।...
ओलम्पिक बास्केटबलमा अमेरिकालाई १६औं पटक स्वर्ण
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । अमेरिकाको पुरुष बास्केटबल टिमले लगातार चौथो पटक ओलम्पिकमा स्वर्ण जितेको छ । जापानमा भयरहेको टोकियो ओलम्पिकअन्तर्गत पुरुष बास्केटबलको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो । साइटामा एरिनामा शनिबार भएको फाइनलमा अमेरिकाले फ्रान्सलाई ८७-८२ अंकले हरायो ।...
ओलम्पिकमा चीन अग्रस्थानमा, पछ्याउँदै अमेरिका (पदकतालिकासहित)
नेपाल फ्ल्यास
साउन २२, २०७८
टोकियो ओलम्पिकमा पाँच दिनदेखि लगातार चीनको अग्रता कायमै छ । शुक्रबारको खेल सकिँदासम्म चीनले ३० स्वर्णसहित ७९ पदक हात पारेको छ । चीनले २६ वटा रजत र १८ वटा कास्य पदक जितेको हो । चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण जितिसकेको...
टोकियो ओलम्पिक : यस्तो छ पदकतालिका ?
नेपाल फ्ल्यास
साउन २१, २०७८
टोकियो ओलम्पिकको पदक तालिकाको पहिलो स्थानमा चीन रहेको छ ।दोस्रोमा अमेरिका र तेस्रोमा जापान रहेका छन् । (अपडेट : साउन २०गते बिहीबार राति ९:०३बजे।) क्रस देश स्वर्ण रजत कास्य जम्मा १ चीन ३४ २४ १६ ७४ २ अमेरिका २९ ३५...
पुरुष हकीमा भारतलाई ऐतिहासिक पदक, मोदीले गरे यस्तो ट्विट
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कास्य पदक जितेको छ । जर्मनीलाई ५ ४ ले हराउँदै भारतले कास्य पदक जितेको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा...
यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका
नेपाल फ्ल्यास
साउन २०, २०७८
टोकियो ओलम्पिकको शीर्ष स्थानमाचीन कायमै रहेको छ । अमेरिका र जापान क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । ६ वटा मुलुकले दोहोरो अंकमा स्वर्ण जितेका छन् भने पदक हात पार्ने देशको संख्या ८५ पुगेको छ । (अपडेट : साउन २०गते...
१२ वर्षीया बालिकाले जितिन् ओलम्पिकमा रजत
नेपाल फ्ल्यास
साउन २०, २०७८
टोकियो । जापानले स्केटबोर्डिङतर्फ मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यो । यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीया साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । त्यसैगरी १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन् । यससँगै हिराकी...
ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार...
टोकियो ओलम्पिक: चीनको अग्रता कायमै, अमेरिका दोस्रो र जापान तेस्रो स्थानमा
नेपाल फ्ल्यास
साउन १९, २०७८
टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । चीनले मंगलबार ३ स्वर्णसहित ७ पदक थपेको हो । जारी ओलम्पिकमाचीन३२ स्वर्ण, २१ रजत र १६ जितेर पहिलो स्थानमा छ । दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २४स्वर्ण र २७रजतसहित ७२पदक जितेको...
टोकियो ओलम्पिकमा कसको पदक कति ?
नेपाल फ्ल्यास
साउन १८, २०७८
टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । चीनले सोमबार ९ स्वर्ण थपेर २९ स्वर्ण र १७ रजतसहित कुल ६२ पदक हात पारेको छ । दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २२ स्वर्ण र २५रजतसहित ६४पदक जितेको छ । तेस्रो जापानले...
यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका
नेपाल फ्ल्यास
साउन १७, २०७८
टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्म सकिएका खेलमा चीनले २० स्वर्णसहित ५१ पदक जितेको छ । चीनले १४ रजत र १३ कास्य हात पारेको छ । दोस्रोमा रहेको अमेरिकाले २० स्वर्ण र २३ रजतसहित ५९ पदक...
ओलम्पिकमा सात पदक जित्ने महिलामा अस्ट्रेलियाकी एम्मा मेक्केन
नेपाल फ्ल्यास
साउन १७, २०७८
अस्ट्रेलियाकी एम्मा मेक्केनओलम्पिकमा सात पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् । मेक्केनलेआज भएको महिला ५० मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै यो सफलता प्राप्त गरेकी हुन् । टोकियो एक्वेटिस्क सेन्टर भएको प्रतिस्पर्धामा उनले २३ दशमलव आठ एक सेकेन्डमा दूरी पुरा...
जमैकाका तीन धाविकाले जिते १०० मिटर दौडमा स्वर्ण, रजत र कास्य पदक
एजेन्सी
साउन १६, २०७८
जमैकाकी इलानी थम्पसन हेरालेटोकियो ओलम्पिकमा १०० मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् । २९...
ओलम्पिकमा चीनको अग्रता कायमै, दोस्रोमा जापान (पदकतालिकासहित)
नेपाल फ्ल्यास
साउन १६, २०७८
टोकियो ओलम्पिकको पदकतालिकामा चीनले अग्रता कायमै राखेको छ । आज शनिबारचीनले २ सहित ८ पदकमाबाजी मारेको छ । उसले कुल २१ स्वर्ण, १३रजत र १२कास्यसहित ४६पदक जितिसकेको छ । दोस्रो स्थानमा रहेको आयोजक जापानले आज स्वर्ण थप्न सकेन ।जापानले १७स्वर्ण...
स्टार खेलाडी जो ओलम्पिकमा फ्लप भए
नेपाल फ्ल्यास
साउन १६, २०७८
टोकियो ओलम्पिकको तरंग विश्व खेलकुदमा छाइरहेको छ । सञ्चारमाध्ययममा स्वर्ण, रजत र कास्यजित्ने खेलाडी र देशको नाम सूचीसहित आइरहेका छन् । कतिपय खेलाडीले इतिहास कोरिरहेका छन् भने कतिपयले रेकर्ड तोड्ने र बनाउने गरिरहेका छन् । यस्तैमा टोकियो ओलम्पिककेही विश्वचर्चित खेलाडीहरुका...
अमेरिकन पौडीबाज ड्रेसलले जिते विश्व कीर्तिमानसहित स्वर्ण
नेपाल फ्ल्यास
साउन १६, २०७८
टोकियो । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५०...
टोकियो ओलम्पिकमा चीन शीर्ष स्थान ओगट्न सफल
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय