मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#टोकियो ओलम्पिक
टोकियो ओलम्पिक : कुन देशको पदक कति ?
नेपाल फ्ल्यास
साउन १५, २०७८
टोकियो ओलम्पिककोशुक्रबारको खेलपछि पनि शीर्ष स्थानमाचीन कायमै छ । चीनले १९ स्वर्णसहित ४० पदक जितिसकेको छ । उसले १० रजत र ११ कास्य पदक हात पारेको छ । त्यसपछि आयोजक जापान दोस्रो स्थानमा छ । जापानले १७स्वर्ण र ४ रजतसहित...
टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव...
टोकियो ओलम्पिक पदकको शीर्ष स्थानमा चीन (तालिकासहित)
नेपाल फ्ल्यास
साउन १४, २०७८
टोकियो ओलम्पिक आयोजक जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा पुगेको छ । चीनले १५ स्वर्ण र ७ रजतसहित कुल ३१ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको जापानको पनि समान १५ स्वर्ण छ । जापानले ४ रजत र ६...
टोकियो ओलम्पिकमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा
नेपाल फ्ल्यास
साउन १४, २०७८
टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल...
गौरिका सिंह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्
नेपाल फ्ल्यास
साउन १३, २०७८
नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ। महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरण सकेकी छिन्। पहिलो हिटमा नै प्रतिस्पर्धा गरेकी गौरीकाले एक मिनेट शुन्य दशमलव ११ सेकेण्डमा दुरी...
४ पटक ग्रान्डस्लाम विजेता नाओमी ओसाका ओलम्पिक लन टेनिसको अन्तिम १६ बाट बाहिरिन्
नेपाल फ्ल्यास
साउन १३, २०७८
टोकियो । जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिकअन्तर्गत महिला एकलको अन्तिम १६ बाट बाहिरिएकी छन् । विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन् । ओलम्पिकको अन्तिम १६ मा ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो...
ओलम्पिक पदकमा जापानको फेरि अग्रता कायमै (तालिकासहित)
नेपाल फ्ल्यास
साउन १३, २०७८
टोकियो ओलम्पिक आयोजक देश जापान पदकसूचीको शीर्ष स्थानमा कायमै छ । तालिकाको दोस्रो स्थानमा अमेरिका र तेस्रोमा चीन रहेका छन् । यो सामग्री तयार पार्दासम्म ५८ देशले पदक हात पारिसकेका छन् । दोहोरो अंकमा स्वर्ण हात पार्नेमा जापान- ११ तथाअमेरिका...
अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण
नेपाल फ्ल्यास
साउन १३, २०७८
टोकियो ।अस्ट्रेलियाकी एरिअर्ने टिटमुसले २ सय मिटर फ्रिस्टायलतर्फ ओलम्पिक स्वर्ण जितेकी छिन् । उनले १ मिनेट ५३ दशमलव ५० सेकेन्डमा निर्धारीत दूरी पौडदैं स्वर्ण जितिन् । यसअघि उनले ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् । २ सय मिटर...
टोकियो ओलम्पिकमा आज गौरिका सिंहले पौडी खेल्दै
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । टोकियो ओलम्पिकमा आज गौरिका सिंहले पौडी खेल्ने भएकी छन् । उक्त ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी सिंहको खेल परेको हो । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समय अनुसार पौने चार बजे हुने बताइएको...
टोकियो ओलम्पिक पदकमा जापानको फेरि अग्रता (तालिकासहित)
नेपाल फ्ल्यास
साउन १२, २०७८
टोकियो ओलम्पिक आयोजक देश जापान फेरि पदकसूचीको शीर्ष स्थानमाउक्लिएको छ । अमेरिका र चीन पछि पार्दै जापान फेरि शीर्ष स्थानमा आएको हो । हालसम्ममा ५६मुलुकले पदक हात पार्दा ३०देशलेस्वर्ण जितेका छन् । पदक विजेतामध्येपाँच वटा मुलुकले एकमात्र कास्य हात पारेका...
टोकियो ओलम्पिकमा अमेरिकाको अग्रता (पदकतालिकासहित)
नेपाल फ्ल्यास
साउन १२, २०७८
टोकियो ओलम्पिकको शीर्ष स्थानमा अमेरिका उक्लिएको छ ।चीन र आयोजक जापानलाई उछिन्दै अमेरिका अग्रस्थानमा आएको हो । दोस्रो स्थानको चीन र तेस्रोमा रहेको जापानले अमेरिका सरह समान ९-९ स्वर्ण हात पारेका छन् । हालसम्ममा ५४मुलुकले पदक हात पार्दा २९ देशलेस्वर्ण...
टोकियो ओलम्पिकमा आयोजक जापानको शीर्षस्थानमा, पदकतालिकासहित
नेपाल फ्ल्यास
साउन ११, २०७८
चीन र अमेरिकालाई उछिन्दै आयोजक जापानले पदकतालिकामा अग्रता कामय गरेको छ । जापानले ८ स्वर्णसहित १३ पदक जितेको छ । तालिकाकोदोस्रो स्थानमा अमेरिका र तेस्रोमा चीन रहेको छ । हालसम्ममा ५०मुलुकले पदक हात पार्दा २३ देशलेस्वर्ण जितेका छन् । (अपडेट...
यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका
नेपाल फ्ल्यास
साउन ११, २०७८
टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायम छ ।उसले ६ स्वर्णसहित १३पदकमा कब्जा जमाएको छ । आयोजक जापानलाई उछिन्दै अमेरिका दोस्रो स्थानमा पुगेको छ । हालसम्ममा ४२मुलुकले पदक हात पारेका छन् । एक दिनमास्वर्ण पदक हात पार्ने मुलुक तीन...
टोकियो ओलम्पिक पदकतालिका : चीन पहिलो र जापान दोस्रो स्थानमा
नेपाल फ्ल्यास
साउन १०, २०७८
टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायम छ । उसले ६ स्वर्णसहित ११ पदक जितेको छ । त्यसपछि आयोजक जापानले ५ स्वर्णसहित ६ पदक हात पारेको छ । अमेरिका ४ स्वर्णसहित १० पदक जितेर तेस्रो स्थानमा छ । अहिलेसम्ममा...
टोकियो ओलम्पिक : चीन शीर्षस्थानमा यथावत
नेपाल फ्ल्यास
साउन १०, २०७८
जारी ३२ औं गृष्मकालीन टोकियो ओलम्पिकमा आइतबारसम्म विभिन्न ३७ देशले पदकमा आफ्नो नाम पोल्टामा पारेका छन्। आइतबारसम्म २४ स्वर्ण, २४ रजत र ३० कास्य पदकको छिनोफानो भएको छ । ५ स्वर्ण, एक रजत र ३ कास्य पदक जितेको चीन पदक...
ओलम्पिकमा ५७ वर्ष : नेपाली खेलाडी सहभागितामै सीमित
नेपाल फ्ल्यास
साउन १०, २०७८
खेलकूदको महाकुम्भ हो ओलम्पिक। यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ। यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न। सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ। सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन। खेलाडीको आफ्नो मेहनतले...
ओलम्पिक अपडेट : दुई स्वर्ण र एक कास्यसहित चीन शीर्षस्थानमा
नेपाल फ्ल्यास
साउन ०९, २०७८
टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक कास्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ । आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ । इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।...
चीनले जित्यो 'टोकियो ओलम्पिक'को पहिलो स्वर्ण
नेपाल फ्ल्यास
साउन ०९, २०७८
टोकियो । जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक...
टोकियो ओलम्पिकमा जुडोकी सोनिया भट्टको पहिलो खेलमै हार
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । जापानको भएको टोकियो ओलम्पिक खेलमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्टको पहिलो खेलमै हार भएको छ । उनी रुसकी प्रतिस्पर्धी खेलाडीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भएकी हुन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय...
टोकियो ओलम्पिकमा कल्पना परियारले बनाइन् राष्ट्रिय कीर्तिमान
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौंं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय