मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नर्स
सात नवजात शिशुको हत्या आरोपमा नर्स दोषी ठहर
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप...
अब आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको...
कोरोनाका कारण एक नर्सको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारणबाँकेको भेरी अस्पतालमा उपचाररत एक स्टाट नर्सको मृत्यु भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार उपचारका क्रममामृत्यु भएकोभेरी अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै ६ दिनअघि...
विश्वका १ सय उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना परेका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा सार्वजनिक भएकाे १ सय जनाकाे सूचीमानेपालका २ जना नर्स तथा २ जना मिडवाइफ उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा...
भारतीय नर्सको टोली युएई प्रस्थान
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरूको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् । उनीहरूलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो । यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा...
सामुदायिक नर्स कार्यक्रम सुरु
रासस
फागुन ११, २०७६
कालिकोटका ६ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम सुरु भएको छ । कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय