मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल प्रहरी
शनिबारको मध्यरातमा २२ एसपीको सरूवा !
नेपाल फ्ल्यास
मंसिर ०५, २०७८
नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार द्विवेदी...
आठ जना डिएसपी बढुवा हुँदै
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।
नेपाल प्रहरी : एसएसपीमा आठ जना बढुवा सिफारिस
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक ९एसपी० वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा...
आज प्रहरी दिवस : प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
नेपाल प्रहरीको ६६औँ स्थापना दिवसका अवसरमा सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदै छ । प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच बुधबार आज ३३ जनालाई सम्मान गर्न लागेको हो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान...
सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूची)
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो...
१६ डिआइजीको सरुवा
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा...
उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि...
नेपाल प्रहरी नै ठगीमा परेपछि...
नेपाल फ्ल्यास
पुस १४, २०७७
वीरगञ्ज । क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि वीरगञ्जका सञ्चालक पिताम्बरकुमार मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको छ।सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको सो कम्पनीका सञ्चालक मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको हो । प्रहरीलाई ठगेको...
पूर्वसचिव राईको फेक आईडी बनाउनेको खोजी तीब्र
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । पूर्वसचिव प्रेमकुमार राईको फेक ट्वीटर ह्याण्डल बनाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलेअफवाह फैलाउने व्यक्तिको खोजी तीब्र बनाएको हो । साइबर ब्युरोले ट्वीटरलाई गरेको सिफारिसका आधारमा फेक एकाउन्ट बन्द भइसकेको छ । एकाउन्ट बन्द गराइसकिए पनि अफवाह...
एआइजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मंसिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित...
शिक्षक हत्यापछि देशैभर सुरक्षा सतर्कता बढाउँदै प्रहरी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर...
नेपाल प्रहरीका दुई एसपी निलम्बित
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) लाई निलम्बन गरिएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । कर्णाली प्रदेश...
एक एआइजी र पाँच डिआइजीको दरबन्दी थपका लागि स्वीकृत
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्न स्वीकृत दिएको छ । गृृह मन्त्रालयले पाँचडिआइजीको दरबन्दी थप्नुपर्ने रायसहित स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएपछि...
अपराधी पत्ता लगाउने ‘जोजो’को मूल्य साढे ६ लाख
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन् । आठ प्रजातिका कुकुर रहेको उक्त महाशाखामा जोजो नामको कुकुर बेलारुसबाट दुई वर्षअघि ६ लाख ५० हजारमा खरिद गरी...
प्रहरीले माग्यो ३६० कार्यालय सहयोगी, ७७ वटै जिल्लामा दरखास्त पाइने
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं ।नेपाल प्रहरीले ३६० जना कार्यालय सहयोगीकाे लागि विज्ञापन आव्हान गरेकाे छ । रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न खेलाडीसहित कार्यालय सहयोगी माग गरेकाे हाे । नयाँ भर्नामध्ये मालीतर्फ ९ जना, भान्छेतर्फ २६१...
स्विकृतीबिना फिल्म, भिडियो तथा टिकटकमा बर्दी प्रयोग गर्न नपाइने
नेपाल फ्ल्यास
असोज २२, २०७७
नेपाल प्रहरीले स्विकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न रोक लगाएको छ । चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, सांगीतिक भिडियोमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले स्विकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न रोक लगाएको हो । बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र,...
नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) देशका विभिन्न स्थानमा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा भएको हो । सरुवा भएका प्रहरी निरीक्षकहरुको असोज...
प्रहरीमा नयाँ आचारसंहिता : धाप मार्न रोकदेखि सामाजिक सञ्जालमा समेत कडाईं
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । नेपाल प्रहरीले मंगलबारदेखि लागू हुने गरी नयाँ आचारसंहिता जारी गरेकाे छ । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश२०७७ र नेपाल प्रहरी कार्ययोजना२०७७ सार्वजनिक गरेकाे हाे । मंगलबार जारी भएकाे कार्यादेशमा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार...
नेपाल प्रहरीका ७२ डिएसपीको सरुवा (यस्तो छ, सूची)
नेपाल फ्ल्यास
भदौ १५, २०७७
नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुलाई सरुवा गरेको हो । २०७७ भदौ १५ को निर्णयअनुसार सरुवा भएको ठाउँबाटैउनीहरुलेभदौ महिनाको तलब भत्ता पाउनेछन्...
४९ प्रहरी उपरीक्षककाे सरुवा
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । नेपाल प्रहरीले४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेकाे छ । एसपी अनुरागकुमार द्विवेद्वीप्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन् । अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । त्यस्तै कृष्णकुमार महत लागूऔषध नियन्त्रण...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय