मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल-भारत सीमा विवाद
सीमासम्बन्धी छलफल नगर्ने भारतको संकेत
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।भारतीय विदेश मन्त्रालयलेराजधानी नयाँदिल्लीमा हुने नेपालभारत संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयलेआयोजना गरेकोपत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा...
भारतले नेपाललाई कूटनीतिक नोट पठाएको खुलासा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।नेपालले जारी गरेको नयाँ नक्सासम्बन्धी असन्तुष्टि जनाउँदै भारतले नेपाललाई कूटनीतिक नोट पठाएको खुलेको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएसँगै सो कुरा खुलेको हो । उनले...
भारत वार्ताका लागि सकारात्मक भएन : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालभारत सीमा विवाद समाधानका भारत वार्तामा बस्न सकारात्मक नभएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सीमा विवादबारे ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नेपालले कूटनीतिक सम्वादमार्फत अतिक्रमित भूमि...
बाबुराम भन्छन् : नेपाल–भारत वार्ताको सहजीकरणका लागि तयार छु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले नेपालभारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार उनले यस्तो बताएका हुन् । उनले भारतीय नेताले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह...
नेपाल–भारत सीमा विवाद वार्ताद्वारा समाधान गर्न कंग्रेस आईको सुझाव
नेपाल फ्ल्यास
जेठ २९, २०७७
भारतको विपक्षी पार्टी कंग्रेस आईले भारत सरकारलाई नेपाल-भारत सीमाको समाधान वार्ताबाट खोज्न सुझाव दिएको छ । कंग्रेस आईले विज्ञप्ति जारी गर्दै भारतीय सरकारलाई यस्ते सुझाव दिएको हो । कांग्रेस आईले सीमा विवाद सबैको साझा मुद्दा भएको भन्दै सोबारे जानकारी सबै...
सीमा विवादबारे भारतले चीनसँग वार्ता गर्याे, तर नेपाललाई बेवास्ता
नेपाल फ्ल्यास
जेठ २५, २०७७
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभागलाई मिचेको भारतले कोरोना भाइरस महामारी अन्त्यपछि वार्ता गर्न सकिने बताएको छ। नेपालले सीमा विवादका बारेमा वार्ताका लागि पटक पटक प्रस्ताव गरे पनि भारतले कोरोना भाइरस कोभिड१९ को महामारी सकिएपछि मात्र छलफल गर्ने जवाफ दिएको...
मिनी सदनकाे निष्कर्ष: कूटनीतिक वार्ताबाटै भारतसँगकाे समस्याको समाधान
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने अपरिहार्यता सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले औँल्याएको छ । मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्दै पारस्परिक लाभ र सम्मानमा आधारित रहेर सरकारले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तलाई...
कूटनीतिक वार्ताबाट नेपालको भूमि फिर्ता हुन्छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमामा विवाद देखिएको भूमि कूटनीतिक वार्ताबाट फिर्ता ल्याउने बताएकी छिन् । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पीन) गण्डकीले आयोजना गरेको कार्यक्रमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नक्सामा समावेश गरेको कालापानी,...
नेपाल–भारत सीमा विवाद वार्ताबाट हल हुन्छ : सिंह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं ।भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताबाट हल हुने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले यस्तो बताएका हुन् । नेपालभारत सीमा लिपुलेकको विषयमा केही समस्या उत्पन्न भएको बताउँदै उनले त्यसलाई दुवै देश...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय