मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदर्शन
आवास निर्माणको माग गर्दै रौतहटमा दलितहरूको प्रदर्शन
नेपाल फ्ल्यास
असोज १३, २०७८
रौतहट ।सरकारले आफूहरूलाई आवासको हकबाट वञ्चित गरिरहेको भन्दै रौतहटका दलितहरूले विशाल प्रदर्शन गरेका छन् । संविधानमै दलितहरूका लागि आवासको हक मौलिक हकको रूपमा व्यवस्था गरिएको भए पनि राज्यले नै बेवास्ता गरेको भन्दै मङ्गलवार रौतहट सदरमुकाम गौरमा हजारौँको सङ्ख्या दलित तथा...
म्यान्मारमा प्रदर्शनकारीमाथि गोली चल्दा १०भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७७
म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १०जनाभन्दा बढीको मृत्यु भएको छ । यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गर्दा सो घटना भएको हो । सो क्रममा १२ भन्दा बढी घाइते भएका छन् ।...
म्यानमारमा प्रदर्शमाथि गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
फेब्रुअरी १ मा सेनाद्वारा गरिएको सत्ताकब्जाको विरोधमा निक्लिएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सैनिक कु को विरोधमा लोकतन्त्र पक्षधरले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका उनीहरुलेशनिबार म्यान्डलेमा प्रदर्शनमा उत्रिएका उनीहरुमाथि गोली चलाउँदा उनीहरुको मृत्यु...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकटस्थविद्यार्थीले थाल ठटाएर प्रदर्शन गरेका छन् । थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएर बुधबार माइतीघरमण्डलामा थाल ठटाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीले...
आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकले प्राप्त गरे सहयोग
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । बिहीबार दाहाल-नेपाल(नेकपा)ले गरेको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकलाई केही सहयोग रकम प्राप्त भएको छ । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठलाईकाठमाडौं विश्वविद्यालयमा अध्ययनरतसमून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । प्रदेश ३ औँ०१ ००२ ज ५८८१...
नेकपा प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहले राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । आफ्नै दलको अध्यक्ष तथा प्रधानमन्त्रीलेसंसद विघटन गरेपिछफरक धारमा देखा परेको सो पक्षले मंगलबारराजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निकालेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शन गर्ने बताउँदै आएको पक्षले मंगलबारटेकु,...
संसद विघटनको विरोधमा प्रदर्शनमा उत्रिनेहरु पक्राउ
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद विघटनकोविरोधमाप्रदर्शनका लागिसिंहदरबारअघि पुगेका केही पक्राउ परेका छन् । आइतबार असंवैधानिक रूपमा संसद विघटन भोएसँगै सोको विरुद्धमा देशमा विभिन्न ठाउँमा आइबारबाटप्रदर्शन हुँदै आएको छ । यसै क्रममा सोमबार प्रदर्शनका लागि भन्दै सिंहदरबारअघि गएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
जनकपुर । प्रदेश २को अस्थायी राजधानी जनकपुरमासंसद विघटनविरुद्ध जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्। युवासंघले मोटरसाइकल र्यालीसहित विभिन्न भागमा प्रदर्शन हुँदै कोणसभामा परिणत भएको थियो । सो कोणसभामा युवा संघका नेताकार्यकर्ताले जनादेशलाई...
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ । बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर ७ जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ सुरु भएको यस प्रदर्शनको...
२२ राजनीतिक दलले सरकारविरुद्ध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।मंसिर ७ मा विभिन्न २२ राजनीतिक दलले माइतीघरमण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । २१ दलको बैठकले वामपन्थी संगठन समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गरीसरकारका गलत काम कारवाहीकोविरोधमा२२ दलबीच कार्यगत एकता गरी सो आन्दोलन हुन लागेको हो...
सुशासन अभियानद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं ।नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो । माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार कायम गर्न माग गरिएका प्लेकार्ड पनि बोकेका थिए । उनीहरुले...
बलात्कारका घटनाविरुद्ध सिरहामा विरोध प्रर्दशन
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
सिरहा । बलात्कारका घटनाविरुद्ध युवाहरुले सिराहा सदरमुकाममा विरोध प्रर्दशन भएको छ ।दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारी शनिबार युवाहरुले देशमा दिनहुँजसो बलात्कारका घटनाविरुद्ध प्रर्दशन गरेका हुन् । प्रदर्शनमा उत्रेका उनीहरुले कालो टिसर्ट, टाउकोमा कालोपट्टी बाध्नुका साधै विभिन्न नारासहितप्लेकार्ड बोकका छन्...
पत्रकारलाई कामबाट निकालेको विरोधमा नेपाल पत्रकार महासंघद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा प्रदर्शन गरेको छ । श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन र ठूला मिडियाले पत्रकार निकालेको विरोधमा नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा बिहीबार प्रदर्शन गरेको हो । कोरोना कहरको बहना बनाइ मुख्यत:मूल धारका मिडियाले कर्मचारी निष्कासन गरेपछि...
स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौ । कोरोना सन्त्रास बढ्दै गइरहेका बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको...
दक्षिण कोरियामा सरकारविरोधी प्रदर्शन
एजेन्सी
साउन ३२, २०७७
स्वास्थ्य अधिकारीहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दै दक्षिण कोरियाको राजधानी सोउलमा दशौं हजार मानिस सडक आन्दोलनमा उत्रिएका छन् । राष्ट्रपति मुन जेइ इनको नीतिविरुद्ध कोरियामा प्रदर्शन भएको हो । मुनले हालै ल्याएको घरजग्गा बजार नीति र सरकारका सदस्यहरु विभिन्न यौनकाण्डमा मुछिएसँगै...
शुक्रबार पनि ओलीको पक्षमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं । काठमाडाैंमा शुक्रबार पनि केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता उनलाई हटाउन नपाइने भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् । यस्तै, शुक्रबार पनि प्रदर्शन र नाराबाजीका लागि माैसम उपयुक्त नभए...
सप्तरीमा प्रधानमन्त्रीको पक्षमा भएको प्रदर्शन पूर्वमाओवादी समर्थकले रोक्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।सप्तरीमा पूर्वएमाले धारका नेकपाका नेता तथा कार्यकर्तालेनिकालेकोप्रदर्शनलाई पूर्वमाओवादीका नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । तत्कालीन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखल गरी सात स्थानमा प्रदर्शन भएको हो । आन्दोलनकारीहरुले भारतीय दलाल होसियार र आई एम विथ केपी ओली जस्ता...
युवाहरुको आवाज, 'कि रोजगार देऊ, कि कोरिया पठाइदेऊ'
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेका युवाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएपछि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने...
स्थिर सरकारको माग गर्दै तनहुँमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं । तनहुँको दमाैलीमा स्थिर सरकारको माग गर्दै प्रदर्शन भएको छ । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले सो प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय