मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदर्शन
ओलीको पक्षमा एकैदिन चार सहरमा प्रदर्शन
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा एकैदिन चार सहरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा अध्यक्ष दाहालसहित अन्य शीर्षस्थ नेता एकजुट भइरहेको अवस्थामा सो प्रदर्शन भएको हो । सो प्रदर्शन युवा तथा विद्यार्थीहरुले गरेका हुन् ।...
प्रधानमन्त्रीले आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएको खुलासा
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आफूलाई हटाउन विदेशी शक्ति लागिपरेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथाकार्यकर्ता र विद्यार्थीलाई बालुवाटारमै बोलाएर उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पदबाट मलाई स्वदेशीले होइन, विदेशीले हटाउन खोजेका...
सूर्यविनायकमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन
नेपाल फ्ल्यास
असार १९, २०७७
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीयले सूर्यविनायकमा शुक्रबारजनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै...
विरोधका नयाँ शैली -‘कार्पेट होइन पीसीआर’
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
मुलुकमा विभिन्न कालखण्डमा भएकाआन्दोलनहिंसात्मक थिए । ठूल-ठूलाराजनीतिक परिवर्तनका लागि भएकाआन्दोलन सत्तापक्षलाई गलाउन हिंसात्मक बनाउन आवश्यक थियो, वा थिएन भन्ने अलग बहसको विषय हो । तर, यथार्थमाआमनागरिकको जनजीविका न्याय, सुशासन, पारदर्शिताका लागिभएका ती आन्दोलन हिंसात्मक हुन्थे । प्रर्शनकारीहरुआन्दोलनको प्रभावकारिता बढाउन सडकपेटीकारेलिङ...
थुनुवाको मृत्युपछि प्रहरी भ्यान तोडफोड
नेपाल फ्ल्यास
जेठ २८, २०७७
धनुषा । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका-१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी...
विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन
एजेन्सी
जेठ २५, २०७७
१२ दिन अघि भएको अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाेइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत व्यक्ति जर्ज...
अमेरिकाका दर्जनौं सहरमा प्रदर्शनहरू हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा
नेपाल फ्ल्यास
जेठ १८, २०७७
संयुक्तराज्य अमेरिकाका प्रमुख सहरहरूमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड...
सिंहदरबार गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकहरुले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा केही प्रहरी घाइते भएका छन् ।...
विपन्नको राहतको सूचीमा सम्पन्नको नाम राखेको भन्दै विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । धनुषको जानकनन्दी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरीब, विपन्नलाई नदिएको भन्दै शनिबार विरोध प्रदर्शन भएको हो । विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै दर्जनौंको...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय