मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानमन्त्री
सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा...
एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो भएन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने भए देऊ, नभए सदन...
प्रधानमन्त्री कतार भ्रमण कार्यक्रम तय
नेपाल फ्ल्यास
फागुन १४, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रवार सो...
सुरुमै किन डराए दाहाल!
नेपाल फ्ल्यास
पुस १४, २०७९
धेरैवटा राजनीतिक दलको विश्वास र समर्थन पाएर प्रधानमन्त्री बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सुरुमै भयभीत बनेका छन्। उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत सकिरहेका छैनन्। मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिँदा सत्ता गठबन्धन दलहरूबीच किचलो देखिने भएपछि उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्...
सत्ता राजनीतिमा उलटपलट, दाहाल बने प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस १०, २०७९
राष्ट्रपति विद्या भण्डारीले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । कांग्रेसले पहिलो चरणमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिन अस्वीकार गरेपछि दाहाल नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । दाहाललाई राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थन रहेको...
न्यायालय विवादबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ, के गर्ने भन्नेमा अन्योल !
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा भइरहेको प्रदर्शनबारे कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलगायतसँग परामर्श गरेका छन् । परामर्श बैठकमा सहभागीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा भ्रष्टाचार बढाएको र सेटिङमा काम गरेको भन्दै उनलाई महाअभियोग लगाएर हटाउनु पर्ने र त्यसमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका थिए...
गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । गठबन्धन पूरै समयसम्म रहन्छ ।...
नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त छन् । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे । नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले...
तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा लाग्नुहोस् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सङ्घीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई...
प्रधानमन्त्रीद्वारा विजया दशमीकाे शुभकामना
नेपाल फ्ल्यास
असोज २९, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन् । बडादसैँलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरमा रुपमा मनाउन सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु, उनले भनेका छन्, सबैको मुहारमा खुसी ल्याउन...
दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन
नेपाल फ्ल्यास
असोज २७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने...
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् । देउवाको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउदै आएका भानुले शनिवार औपचारिकरुपमा नियुक्ति पाएका हुन् ।भानु...
प्रधानमन्त्रीलाई ढाका भ्रमणको निम्तो
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकाेमा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन् । साथै उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छन् । प्रधानमन्त्री देउवालाई पठाएकी बधाई सन्देशमा...
पत्र नसच्याइएसम्म शपथ नलिने देउवाको अडान, शपथग्रहणमा ओली सहभागी नहुने
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ नलिने अडान लिएका छन् ।नियुक्ति पत्रमा संविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनको अडान छ। देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर...
प्रधानमन्त्रीको दाबी खारेज गरी चुनाव घोषणा गर्न अध्यक्ष थापाको सुझाव
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ-आफ्नो...
राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्रीमा दाबी परेन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमाभित्र कसैको दाबी नपरेको जनाएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति नै निकालेर यसबारे जानकारी गराएको हो । यो अवस्थामा अब राष्ट्रपतिले संसदमा सबैभन्दा ठूलो दलको हैसियदमा नेकपा एमालेका अध्यक्ष एवं...
प्रधानमन्त्रीमा फेरि ओली नै !
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । राष्ट्रपतिको आह्वानअनुसार संसदमा दुई वा सोभन्दा बढी दल मिलेर सरकार बन्न बहुमत नपुगेपछि प्रधानमन्त्रीमा केपी शर्मा ओलीलै दोहोरिने संभावना बढेको छ । राष्ट्रपतिले दिएको समय आज राति नौ बजेबाट सकिँदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी...
प्रधानमन्त्री नबनेकालाई प्रधानमन्त्री बनाऔँ : भट्टराई
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री नभएका व्यक्तिहरुमध्येबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको प्रस्ताव पाउन नसकेपछि बहुमतीयआधारमाप्रधानमन्त्री बनाउने प्रयत्नमा जुटेका भट्टराईले बुधबार सामाजिक सञ्जालमा एक...
प्रधानमन्त्री ओलीको गरियो स्वाब संकलन
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो। प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी...
राष्ट्रका नाममा प्रधानमन्त्रीको संबोधन : विदेशबाट आउनेहरुको परीक्षण गर्छौँ
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कोरोना संक्रमणको दर बढ्दै गएपछि हर्टस्पटमा लकडाउन गर्दै आएको सरकारले सोमबारप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । संबोधनका क्रमममा ओलीले३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय