मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
जितसँगै बार्सिलोना दोस्राे स्थानमा उक्लियो
नेपाल फ्ल्यास
चैत २४, २०७७
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ ।सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा...
शीर्षस्थानको एट्लेटिको पराजित
नेपाल फ्ल्यास
चैत २३, २०७७
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । घरेलु मैदानमा सेभियाको जितमा मार्काेस एकुन्नाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ७०औं मिनेटमा सेभियाले मार्काेस एकुनाको गोलबाट १० को अग्रता लियो । सुसोले दुई डिफेन्डरलाई...
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अलमुताइरी नियुक्त
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमाकुवेतका अब्दुल्लाह अलमुताइरीनियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षककोमुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण...
जितसँगै रियल दोस्रो स्थानमा उक्लियो
नेपाल फ्ल्यास
चैत २२, २०७७
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गरेकाे छ । रियलले इबरलाई २० ले पराजित गरेको हाे । खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।...
पीएसजीलाई पराजित गर्दै लिल शीर्षस्थानमा
नेपाल फ्ल्यास
चैत २२, २०७७
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो । पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । डेविडले २०औं मिनेटमा...
सोसिडाडलाई कोपा डेल रेको उपाधि
नेपाल फ्ल्यास
चैत २२, २०७७
रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो । सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको...
विश्वकप छनोटमा जर्मनी पराजित
नेपाल फ्ल्यास
चैत १९, २०७७
फिफा विश्वकप छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २१ गोलअन्तरले पराजित भएकाे छ । डुइसवर्गमा बुधबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोरान पान्डेभले इनिस बार्धीको पासमा गोल गर्दै नर्थ म्यासेडोनियालाई सुरुवाती अग्रता दिलाएका थिए...
विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाको जित
नेपाल फ्ल्यास
चैत १९, २०७७
फिफा विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाले जित दर्ता गर्दै अग्रता सुधार गरेका छन् । समूह एफमा रहेकाे डेनमार्कले अष्ट्रेलियालाई ४-० ले पराजित गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा डेनमार्कले १४ गोल गरिसकेको छ भने कुनै गोल व्यहोरेको छैन...
इंग्ल्यान्डद्वारा पोल्यान्ड २–१ गोलअन्तरले पराजित
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । विश्वकपको युरोपियन छनोट फुटबल खेलमा पोल्यान्ड २१ गोलअन्तरले पराजित भएको छ । उक्त खेलमा इंग्ल्यान्डले पोल्यान्डलाई २१ गोलअन्तरले पराजित गर्दै तेस्रो जित हासील गरेको हो । खेलमा घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल...
विश्वकप छनोटमा नेदरल्यान्ड्सकाे सहज जित
नेपाल फ्ल्यास
चैत १८, २०७७
फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७० ले पराजित गरेको हो । खेलको ४२ औ मिनेटमा स्टेभन वर्गहुइसको गोलबाट नेदरल्यान्ड्सले पहिलो हाफमा १० को अग्रत लिएको थियो । खेलको ५५औं मिनेटमा...
पोर्चुगलको पुनरागमन जित
नेपाल फ्ल्यास
चैत १८, २०७७
फिफा विश्वकप छनौटमा पोर्चुगलले पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४५...
त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले जनही एक लाख दिने
नेपाल फ्ल्यास
चैत १७, २०७७
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । नेपालले सोमबार घरेलु मैदानमा बंगलादेशलाई २-१...
आजदेखि मेयर कप फुटबल प्रतियोगिता सुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ सुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म...
अन्तर्राष्ट्रिय फुटबलबाट विराजले लिए सन्न्यास
नेपाल फ्ल्यास
चैत १६, २०७७
राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत...
थ्री नेसन्स कपको उपाधि नेपाललाई, तोडियो गोलको खडेरी
नेपाल फ्ल्यास
चैत १६, २०७७
थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले चुमेको छ ।घरेलु मैदान दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ ले पाखा लगाएको हो । प्रतियोगिताको पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । तर खेलको ८२औँ मिनेटमा बंगलादेशले एक...
पहिलो हामफा बंगलादेशविरुद्ध नेपालको २-० को अग्रता
नेपाल फ्ल्यास
चैत १६, २०७७
त्रिदेशीय कप फुटबल प्रतियोगिताको पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । घरेलु मैदान दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लागि संजोग राईले गोल गरेका हुन् । त्यस्तै पहिलो हाफको अन्त्यतिर नेपालका लागि विशाल राईले दोस्रो गोल...
त्रिदेशीय फुटबल : बंगलादेशविरुद्ध नेपाल २-० को अग्रतामा
नेपाल फ्ल्यास
चैत १६, २०७७
त्रिदेशीय कप फुटबल प्रतियोगिताको पहिलो हाफको अन्तिमसम्ममाबंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । घरेलु मैदान दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लागि संजोग राईले गोल गरेका हुन् । त्यस्तै पहिलो हाफको अन्त्यतिर नेपालका लागि विशाल राईले दोस्रो गोल...
त्रिदेशीय फुटबल : नेपालले गर्यो बंगलादेशविरुद्ध गोल
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलमानेपालले गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लगाि संजोग राईले गोल गरेका हुन् । नेपाल आफ्ना पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्नबाट चुकेको थियो। आठौँ खेलमा नेपालले गोलको खडेरी...
विश्वकप छनौट : स्वीट्जरल्यान्ड, इटाली र जर्मनी विजयी
नेपाल फ्ल्यास
चैत १६, २०७७
स्वीट्जरल्यान्ड, इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनौटमा जित दर्ता गरेका छन् । समूह जे को खेलमा जर्मनीले रोमानियामाथि १० को झिनो जित निकालेको छ । जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो ।...
विश्वकप छनौट : स्पेनको पुनरागमन जित
नेपाल फ्ल्यास
चैत १६, २०७७
फिफा विश्वकपको युरोपियन छनौटमा स्पेनले जर्जिया माथि पुनरागमन जित हात पारेको छ । डानिएल ओल्मोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्जियालाई २-१ले पराजित गरेको हो । छनोटमा स्पेनको यो पहिलो जित हो ।...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
21
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय