मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
शहीद स्मारक सी डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भु क्लबीच प्रतिस्पर्धा हुँदै छ । लतिलपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सुरु हुने खेलमा खालीबारी र समाज कल्याणबीच...
रियल युइएफए च्याम्पियन्सको क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
चैत ०४, २०७७
स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खोस्राे लिगमा विजयी हुँदै क्वाटरफाइनलमा स्थान बनाएकाे हाे । पहिलो लेगमा रियल १० को जित निकालेको थियो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको दोस्राे लेगमा...
'सी' डिभिजन लिग : आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
शहीद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा समूह बी मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । दोस्रो खेलमा विरगंज युथ एकेडेमी र झापा एफसीबीच...
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
नेपाल फ्ल्यास
चैत ०३, २०७७
स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदानन नोउम क्याम्पमा गएराति सम्पन्न खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४१ को सानदार जित हात पारेको हो । खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।...
इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी
नेपाल फ्ल्यास
चैत ०३, २०७७
गएराति सम्पन्न इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १० ले पराजित गरेको छ । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १० को अग्रता दिलाए । उनले साडियो मानेको पासमा गोल गरेका थिए...
नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट लिग सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग फुटबल सोमबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन सात वटै टोलीको सहभागिता रहनेछ । प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर...
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी
नेपाल फ्ल्यास
चैत ०२, २०७७
इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई १० ले पराजित गरेको छ । वेस्टह्यामका क्रेइग डावासनले आत्मघाती गोल गर्दा युनाइटेडको जित निस्चित भएकाे हाे । जितपछि युनाइटेडले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । युनाइटेडको...
आफ्नै कीर्तिमान तोड्ने रोनाल्डोलाई पेलेकाे बधाई
नेपाल फ्ल्यास
चैत ०२, २०७७
इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गर्दा रोनाल्डोले किर्तिमान समेत बनाएकाे छ । रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन्...
'सी' डिभिजन लिग आजदेखि सुरु
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच...
बराबरीमा रोकियो शीर्षस्थनको एट्लेटिको
नेपाल फ्ल्यास
चैत ०१, २०७७
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबाराति सम्पन्नखेलमा एट्लेटिको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । यस बराबरीसँगै एट्लेटिकोले २७ खेलमा ६३ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको रियल मड्रिडभन्दा अझै ६ अंकले अघि...
रियलको पूनरागमन जित
नेपाल फ्ल्यास
चैत ०१, २०७७
स्पेनिस ला लिगामा रियल म्याड्रिडले इल्चेमाथि पूनरागमन जित दर्ता गरेकाे छ ।फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले२१ गोल अन्तरले जितेकाे हाे । खेलको ६१ औं मिनेटमा डानी काल्भोले हेडरमार्फत गोल गरेपछि रियल १ गोलले पछि परेको थियो...
चेल्सी र लिड्सबीचको खेल बराबरी
नेपाल फ्ल्यास
फागुन २९, २०७७
प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाईटेडसँग बराबरी खेल्दै अंक बाडेकाे छ । लिड्सको घरेलु मैदानमा चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । दुवै टिमले खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् ।बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ...
नेपालमा हुने विश्वकप छनोटका खेल कुवेत सारियो
नेपाल फ्ल्यास
फागुन २८, २०७७
फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा...
युरोपा लिगमा आर्सनलको सानदार जित
नेपाल फ्ल्यास
फागुन २८, २०७७
युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आर्सनललेसानदारजित दर्ता गरेकाे छ । बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ओलम्पियाकोसको मैदानमा भएकाे खेलकाे३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए...
युरोपा लिगमा टोटेनह्याम विजयी
नेपाल फ्ल्यास
फागुन २८, २०७७
इंग्लिस क्लब टोटेनह्याम हटस्परले युइएफए युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा डिनामो जाग्रिवलाई २० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनह्याम हटस्पर स्टेडियममा बिहीबार राति भएकोखेलको २५औं मिनेटमा केनले इरिक लमेलाको पासमा गोल गर्दै टोटेनह्यामलाई १० ले अघि बढाए ।...
सिटीको सानदार जितसँगै शीर्षस्थानमा १४ अंकको अग्रता
नेपाल फ्ल्यास
फागुन २७, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले सानदारजित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के...
बार्सिलोनालाई हराउँदै पीएसजी क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १-१ गोलको...
पुल्चोक क्लब सी डिभिजनमा घटुवा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । पुल्चोक स्पोर्टस् क्लब सीडिभिजनमा घटुवा भएको छ । बुधबारको शहीद स्मारक बीडिभिजन लिगको खेलमानयाँबस्ती युवा क्लबलाई २१ गोलनतिजा सुम्पदै पुल्चोकसीडिभिजनघटुवा भएको हो । जारी प्रतियोगितामा १० खेल खेल्दा पुल्चोकले एक जितमात्र निकाल्न सकेको छ। उसले सात खेल हार्दा...
सेभियालाई हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस क्लब सेभियासँग २-२ को बराबरीमा रोकिए पनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो ।पहिलो लेगमा डर्टमण्डले...
युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
इटालियन च्याम्पियन्स क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरे पनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन । मंगलबार अतिरिक्त समयमा लम्बिएको खेल...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
22
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय