मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाँके
स्वाब दिन पालो कुरेर बसेका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बाँके । कोरोना परीक्षणका लागिस्वाब दिन लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।...
बाँकेमा एक साता निषेधाज्ञा अवधि लम्बियो
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
बाँके । बाँकेमाथप एक साता निषेधाज्ञाजारी भएको छ । बाँकेप्रमुख जिल्ला प्रशासन कार्यालयलेएक सूचना जारी गर्दै सो जानकारी दिएको हो। निशेधाज्ञावैशाख २७ गते राति१२ बजेसम्म कायम रहने सो सूचनामा उल्लेख छ । यसअघि वैशाख १३ गते जारी गरेको निषेध आदेश...
मेडिकल टिम पठाउन केन्द्र सरकारसँग बाँके डिसिसिएमसीको माग
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बाँके ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेका बेलाशनिबार बसेको केन्द्रको बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो...
भेरी अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्र भर्ना हुन पाउने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
बाँके ।बाँकेका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्र भर्ना हुन पाउने भएका छन् ।बिरामीको चाप बढेसँगैकोरोनाको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गम्भीर प्रकृतिका बिरामी मात्रै भर्ना हुन पाउने भएका हुन् । सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या...
कोरोनाका कारण बाँकेमा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७७
बाँके ।कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण बाँकेमा एक महिलाको मृत्यु भएको छ । आइतबारनेपालगञ्ज उपमहानगरपालिका२१ की ६९ वर्षीया ती महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण...
बाँकेमा कोरोनाका कारण कुल ६३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
बाँके ।कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा कुल६३ जनाको मृत्यु भएको छ । यसरी कोरोनाका कारण मृत्यु हुनेमा बाँकेका३५ र अन्य जिल्लाका २८ छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसारलुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल...
बाँके कोहलपुर शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बाँके ।बाँकेको कोहलपुर शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका२० राँझाका६० वर्षीया महिला र टीकापुर नगरपालिका१ कैलाली निवासी ६० वर्षीय पुरुषको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
कोरोनाका कारण विराटनगर र नेपालगञ्जमा थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।आइतबारकोरोनाका कारणथप दुई जनाको मृत्यु भएको छ । आइतबार कोरोनाकै कारणनेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका९ का ४७ वर्षीय पुरुष र झापाकनकाई नगरपालिका ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा मृत्यु...
बाँकेमा कोरोना विशेष अस्पतालको उद्घाटन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
नेपालगञ्ज ।भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल सञ्चालन सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका छन् । सो अस्पताल उद्घाटन गर्दैमन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले...
बाँकेमा कोरोनाका कारण ७० वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बाँके ।बाँकेमा एक ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ की७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । उनको मृत्युआइसियुकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालका डाक्टर दिनेश श्रेष्ठका...
बाँकेमा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा पनि थपियो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।बाँकेमा शनिबार थप२० जनामा कोरोना पुष्टि भएको छ । थप २० मा कोरोना पुष्टि भएसँगै सो जिल्लामानिषेधाज्ञा तीन दिनका लागि थपिएको छ । शनिबार भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...
बाँकेमा पुन: शनिबारसम्मका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।बाँके जिल्लामाजारी निषेधाज्ञा शनिबारसम्मका पुन: थप गरिएको छ । कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा चार दिनका लागि थप गरेको हो । यसअघि बाँकेमाबुधवार राति १० बजेदेखिअर्को...
बाँकेमा आइतबारदेखि पुन:निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १५, २०७७
बाँके ।जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।कोरोना संक्रमण बढेपछि जिल्ला...
नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार नेपाली
रासस
जेठ ०८, २०७७
राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार बुधबार भारतबाट...
तरकारी उत्पादन गर्ने किसान मर्कामा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं ।बाँकेमा उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा परेका छन् । लकडाउनका कारण उत्पादित तरकारी सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुँदा किसान मर्कामा परेका हुन् । बाँके कोहलपुरका किसान किसान लक्ष्य खड्काले बजारसम्म आफ्नो पहुँच नभएको, र खेतबारीमै तरकारी लिन...
कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले दिनुपर्छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन १७, २०७६
प्रदेश का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँकेबर्दियाले लिनुपर्ने बताएका छन् । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएस्सी एजीको कक्षा उद्घाटन समारोहमा पाेखरेलले भने, भेरीबबई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय