मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाघ
बाघ संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपाल अग्रणी राष्ट्रका रूपमा विश्वभर परिचित भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो...
चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उनले नजिकबाट...
बाघ संरक्षण अत्यावश्यक : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १४, २०७८
देउवाप्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री देउवाले...
शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै
नेपाल फ्ल्यास
साउन १४, २०७८
सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तर रूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ...
बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ चिडियाखानामा राखियो
नेपाल फ्ल्यास
चैत २४, २०७७
बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । नरभक्षी सो बाघलाईमंगलबार चिडियाखानामा राखिएको हो । बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । गैँडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घाँस पनि जोहो...
शुक्लाफाँटाका १६ पाटे बाघमध्ये एउटा मरे
नेपाल फ्ल्यास
चैत १७, २०७७
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपालभारत २४ नम्बर सीमास्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । हिजो पर्यटक गाइडले भाले...
खोरमा थुनेर राखेको बाघ भागेपछि स्थानीय त्रसित
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि...
मान्छे खाने बाघ बर्दिया राष्ट्रिय टोलीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०५, २०७७
बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाेर्ण शर्माका अनुसार टोलीलेबिहीबार अन्दाजी १० वर्षको भाले पाटेबाघ टोलीले नियन्त्रणमा लिएको हो । उनका अनुसार...
निगुरो टिप्न जाँदा बाघले एक महिलाको ज्यान लियो
नेपाल फ्ल्यास
चैत ०३, २०७७
बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरो टिप्न गएकी एक महिलाको बाघ आक्रमणमा परी ज्यान गएको छ । निकुञ्जको बघौरा क्षेत्रमा पुगेकी ठाकुरबाबा नगरपालिका७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरेकाे हाे । निकुञ्जभित्र समूहमा साग टिप्न गएकामध्ये एक महिलाको...
पाटेबाघले गुडिरहेको मोटरसाइकलबाट महिलालाई झम्टेर जंगल लग्यो
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपालगञ्ज ।बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले...
पथलैयामा कारकाे ठक्करबाट पाटेबाघकाे मृत्यु
नेपाल फ्ल्यास
पुस १८, २०७७
सिमरा ।बाराको पथलैयामातीव्र गतिमा रहेको गाडीको ठक्करबाट पाटेबाघको मृत्यु भएको छ । सिमरा उपमहानगरपालिका१ आधाभार जंगल क्षेत्रमा गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको वयस्क पोथी पाटेबाघ मरेको हो । काठमाडौँबाट सर्लाही जाँदै गरेको बा १६ च ८१ नम्बरकाे निजी गाडीले शनिबार...
तीन दिनमै १० बाख्रा बाघले खाएपछि घरपालुवा जनावर जोगाउन रातभर जाग्राम
नेपाल फ्ल्यास
असोज २७, २०७७
कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित छन् । बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी...
शुक्लाफाँटा : थोरै क्षेत्रफलमा धेरै बाघ
नेपाल फ्ल्यास
साउन १४, २०७७
क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा...
बाघमा पनि भेटियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत २४, २०७६
एजेन्सी । विश्वभर मानिसमा फैलिएको कोरोना भाइरसको संक्रमण जंगली जनावर बाघमा पनि भेटिएको छ । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अमेरिकाको कृषि विभागले अन्य ६ वटा बाघमा पनि कोरोना संक्रमणको...
तपाइँलाई बाघ हेर्ने मन छ ?
नेपाल फ्ल्यास
फागुन १६, २०७६
बाँके ।तपाईंलाई बाघ हेर्ने रहर छ रु छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय