मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बार
फेरिएला त चोलेन्द्रको चोला ?
नेपाल फ्ल्यास
मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरासहितको संवैधानिक इजलासको परमादेशपछि बनेको देउवा सरकारले जबराविरुद्धको महाअभियोग यथावत् रहेको जनाएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि...
शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही...
सर्वोच्चसहित उपत्यकाका अदालतहरुमा नेपाल बारको धर्ना
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ । जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा...
बारले प्रधानन्यायाधीशको राजीनामा माग्नुका ९ दलिल
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एसोसिएसनले उनले राजीनामा दिनुपर्ने नौ वटा दलिल सार्वजनिक गरेको छ । नेपाल बार एसोसिएसनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च...
न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार...
सर्वोच्चमा वकिलहरू : कोही सेतो र कोही कालो पट्टी बाँधेर उत्रिए
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गरेका छन् । एशोसिएसनले आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरेको हो । विरोधको यो कार्यक्रम...
पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । प्रधानन्यायाधीशबाट विकृति,...
इजलासमा उपस्थित हुन नसकेकोमा बारले माग्यो क्षमा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकोमा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले तीन दिनदेखि सुनुवाइ रोकिएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति...
बार एसोसियसनले बोलायो पदाधिकारीको आकस्मिक बैठक
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं।नेपाल बार एसोसियसनले आज १२ बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) का विषयमा छलफल हुने बताइएको छ । सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय