मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भीम रावल
नेपाल समूहले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमाधव नेपाल समूहले छुटै कमिटी घोषणा गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल रभीम रावललाई ६ महिनाका निलम्वन गरेपछि समानान्तर कमिटी निर्माणमा जुटेको सो समूहले मंगलबार सुदूरपश्चिममासमानान्तर कमिटी घोषणा गर्न लागेको हो...
ओलीका गतिविधि सिद्धान्त र विधानविपरीत छन् : नेता रावल
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई गरेको कारबाहीविधान र सिद्धान्तविपरीत भएको बताएका छन् । शुक्रबार स्थायी कमिटी बैठक जारी रहेकैबेला सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता भीम रावललेपार्टीको विधान र नियमावलीविपरीत ६...
प्रधानमन्त्रीले अडान नछाड्दा कुरा मिलेन:रावल
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओली समूह र आफूहरुबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको बताएका छन् । सोमबारविवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष बीचको लगभग तीन घण्टाऔपचारिक छलफल भएको थियो । रावलका...
ह्विप नमान्ने सांसदलाई प्रधानमन्त्रीले हटाउन सक्दैनन् : रावल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईबाटपार्टीको ह्विप नमान्नलेलाई पार्टीले कारबाही गर्ने अभिव्यक्ति आइरहेका बेला...
गृहमन्त्री थापाको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति दाहाल-नेपालका नेता भीम रावललेआपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा भएको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललेअसंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा...
भ्रष्टाचारको अगुवा प्रधानमन्त्री हुन् : भीम रावल
नेपाल फ्ल्यास
माघ १७, २०७७
धनगढी । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। ७० करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार गर्नेहरूकाेसंरक्षक ओली रहेकाे बताएका...
एक नम्बर भगौडा केपी ओली भएको नेता रावलको भनाइ
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहका नेता भीम रावलको एक नम्बर भगौडाप्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएको केही घन्टापश्चचात् नेता रावलले राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई...
राष्ट्रपति संविधानको संरक्षक बन्न नसकेको नेता रावलको भनाइ
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नेकपा नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् । शुक्रबार प्रचण्डमाधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रमममा नेता रावलले सो कुरा बताएका हुन् ।नेता रावलले भने,राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने...
सबै एकताबद्ध भएर अघि बढौँ : भीम रावल
नेपाल फ्ल्यास
पुस १३, २०७७
कैलाली । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । आइतबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा उनले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता...
मध्यराति बालुवाटारमा सामन्तहरुसँग भेट्नुका रहस्य विस्तारै खुल्दैछन् : नेता रावल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने योजना नरहेको बताएका छन् । आइतबार धनगढीमा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।ओली कस्ता प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्, जसले आफ्नै पार्टीभित्र जालझेल गर्छन्,...
भाजपा विदेश विभाग प्रमुखको नेपाल भ्रमणप्रति रावलको आपत्ति
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीलाई जानकारी नदिईभाजपाविदेश विभाग प्रमुखलाई बोलाएको भन्दै आपत्ति प्रकट गरेका छन् । पार्टीलाई जानकारी नदिइविधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघन गरी भाजपा विदेश विभाग प्रमुखलाई बोलाएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन् ।...
नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि...
राष्ट्रपतिको भूमिकाप्रति भीम रावलको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति प्रकट गरेका छन् । सामाजिक सञ्जाल मार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको...
नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता भएको छ । नेकपाभित्रआन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावकोभेट प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेटघाट भएको हो ।...
रावल भन्छन् : बजेटमा समाजवादसँग मेल नखाने विषय खोतल्नुपर्छ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
सत्तारुढ दल नेकपाका नेता भीम रावललेप्रतिनिधिसभाका विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा बोल्दै आगामी वर्षको बजेट नेकपाको चुनावी घोषणापत्रविपरीत रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट समाजवादउन्मुख नभएको बताउँदै उनले समाजवादसँग मेल नखाने विषयको नालीबेली खोतल्नुपर्ने बताएका छन् । यो...
समिति बैठकमा भीम रावलको व्यंग्य : भूमि फिर्ता गराउन ज्योतिषिलाई देखानुपर्ने हो ?
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
भारतीय विदेशसचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल भारत सीमा विवादसम्बन्धी वार्ता अनिश्चित बनेको छ । नेपालले दुई पटक कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरे पनि भारतले परिस्थिति अनुकूल नभएको जवाफ पठाएको छ । परराष्ट्रमन्त्रालयका सचिव शंकरदास...
पार्टी फुट्ने हल्ला निराधार : भीम रावल
रासस
फागुन १७, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन्। उनले पार्टीमा राष्ट्रियसभा सदस्य चयन र एमसीसीबारे बहस हुनु स्वभाविक भएको बताए । बहसकै आधारमा पार्टी फुट्छ भन्नु निराधार भएको...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय