मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भूकम्प
इन्डोनेसियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी सुरुमा ३४ व्यक्तिको...
इन्डोनेसियामा भूकम्प जाँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको...
आज भूकम्प सुरक्षा दिवस मनाइँदै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ ।...
आज २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
नेपाल फ्ल्यास
माघ ०२, २०७७
१९९० माघ २ गते दिउसो २बजेर २४ मिनेटमाभूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा नाराका साथ दिवस मनाउन लागिएको हो । विसं...
भानुआटुमा ६.१ रेक्टर स्केलकाे भूकम्प
नेपाल फ्ल्यास
पुस २४, २०७७
भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् । यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट...
भानुआटुमा शक्तिशाली भूकम्प
एजेन्सी
पुस २४, २०७७
भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पबाट भएको धनजनको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पको...
सुदूरपश्चिममा ३.५ रेक्टर भूकम्पको धक्का
नेपाल फ्ल्यास
पुस २०, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए । उक्त भूकम्प ३...
क्रोएसियामा ६.४ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
पुस १६, २०७७
मध्य क्रोएसियामा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले बताएका छन् । नजिकैको सहर ग्लीनामापाँच जनाको मृत्यु भएको...
फिलिपिन्समा शक्तिशाली भूकम्प
एजेन्सी
पुस १०, २०७७
मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण...
अमेरिकाको अलास्कामा भूकम्प
एजेन्सी
पुस ०१, २०७७
अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासकै इलाकामा १० किलोमिटर गहिराईमा रहेको...
डोटीमा भूकम्प
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले घर...
जापानमा ६.२ म्याग्नीच्युडको भूकम्पकाे धक्का
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरूले भूकम्पपछि...
भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितै उद्धार
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
टर्कीको भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितैउद्धार गरिएको छ । टर्कीमा एक तीन वर्षीय बालिकालाई भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएको अवस्थामा करिब ६५ घण्टापछि जीवितै उद्धार गरिएको हो ।शुक्रवारको भूकम्पपछि टर्कीमा उद्धारकार्य जारी छ। सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले...
भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
एजेन्सी
कात्तिक १६, २०७७
टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो । तर पनि...
तीन देशमा शक्तिशाली भूकम्प, कम्तीमा १७ को मृत्यु
एजेन्सी
कात्तिक १५, २०७७
टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र...
टर्कीमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् । सामाजिक सञ्जालमा पोष्ट भएका...
फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको सम्भावना
एजेन्सी
कात्तिक ०१, २०७७
फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय...
अफगानिस्तानमा शक्तिशाली भूकम्प
एजेन्सी
असोज ३०, २०७७
अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसिएस) ले जानकारी दिएको छ । भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको...
पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प
नेपाल फ्ल्यास
असोज १६, २०७७
पपुवा न्यूगिनी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार बेलुका ४ः४६ बजे ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।...
भूकम्पपछि सिन्धुपाल्चोकमा पहिरोको थप जोखिम (अपडेट)
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । An...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय