मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भूकम्प
उदयपुरको पोखरी केन्द्रविन्दु भएर गयो भूकम्प
नेपाल फ्ल्यास
साउन २८, २०७८
गाईघाट ।उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको...
अमेरिकामा ८.२ रेक्टर स्केलकाे भूकम्प
नेपाल फ्ल्यास
साउन १४, २०७८
अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको...
इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपाल फ्ल्यास
असार ०२, २०७८
इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ...
बिहानै लमजुङ केन्द्र विन्दु हुँदै ५.८ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
कठमाडौंं । बुधबार (आज) बिहानै लमजुङ केन्द्र विन्दु हुँदै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरको भूकम्प धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासतिह देशका विभिन्न...
भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
वासिङटन । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ । पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो । तारविहिन प्रणालीमार्फत...
भूकम्पको पीडाले भन्दा ऋणले पोल्छ पीडितलाई
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
गोरखा भूकम्पपछि बागलुङ नगरपालिका१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन् । दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरे पनि छाउँदाको पुतली गाह्रो...
तनहुँमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण...
इन्डोनेसियामा भूकम्प, ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २८, २०७७
इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । भूकम्पमा परी कम्तीमा ६व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू...
काठमाडौंमा भूकम्पको धक्का
नेपाल फ्ल्यास
चैत २३, २०७७
सोमबार राति काठमाडौंलगायत नेपालकाे पूर्वी सबै जिल्लाहरूमा भूकम्पकाे धक्का महशुस भएकाे छ ।पूर्वको पहाडी तथा तराईका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानियहरु केहिबेर घरबाट बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने...
काभ्रे केन्द्रविन्दु भई भूकम्पको धक्का
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काभ्रे केन्द्रविन्दु भई भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेटमा काभ्रेकाे सिसाखानी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे । स्थानीयहरूका अनुसार काभ्रेकाे सिमखानी र जिल्लाका केही ठाउँमा महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.१...
न्यूजिल्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
एजेन्सी
फागुन २०, २०७७
न्युजिल्याण्डमा शक्तिशाल भूकम्पकाे धक्का महशुस भएकाे छ ।न्यूजिल्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हाे । भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ । भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ । तर भूकम्पले पुर्याएको क्षतिको...
इरानमा भूकम्प जाँदा ४० भन्दा बढी घाइते
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
इरानमा शक्तिशाली भूकम्प धक्का महसुस। भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ । भूकम्पका कारण भौतिक संरचनाहरूमा समेत ठूलो क्षति...
भारतमा फेरि भूकम्पको धक्का
एजेन्सी
फागुन ०४, २०७७
भारतमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा बिहारमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय मौसम विभागकाअनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बिहारको नालन्दाबाट २० किलोमिटर...
जापानमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते...
दिल्लीमा भूकम्पको धक्का
एजेन्सी
फागुन ०१, २०७७
भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राति भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको...
प्रशान्तमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
नेपाल फ्ल्यास
माघ २९, २०७७
अष्ट्रेलिया । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली प्रशान्तमा शक्तिशाली भूकम्प गएकोछ । वैज्ञानिकहरूले भूकम्प पछि सुनामीको चेतावनीदिएका छन् । लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो । भूकम्पपछि अष्ट्रेलियाको...
फिलिपिन्समा भूकम्प
नेपाल फ्ल्यास
माघ २५, २०७७
फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे सहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त...
काठमाडौंमा भूकम्पकाे धक्का
नेपाल फ्ल्यास
माघ २१, २०७७
गएराति मनाङ जिल्लाको चुलु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारराति ९ बजेर ५९ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पकाे धक्काकाठमाडाैं जिल्लामा समेत धक्का महशुसगराएको छ । काठमाडाैं, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, चितवन,...
बझाङमा ३.७ रेक्टर भूकम्पको धक्का
नेपाल फ्ल्यास
माघ १९, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३.७ रेक्टर स्केलको रहेको...
अर्जेन्टिनामा शक्तिशाली भूकम्प
एजेन्सी
माघ ०६, २०७७
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय