मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलकाे भूकम्प
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । सिन्धुपाल्चोककाे राम्चे केन्द्रबिन्दु भएर ६रेक्टर स्केलकाे भूकम्प गएकाेभूकम्प मापन तथा अनुसन्धान केन्द्र ललितपुरलेले जनाएकाे छ । केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएकाे हाे। भूकम्पकाे धक्का काठमाडौंलगायत देशकाे विभिन्न स्थानमा महशुस भएकाे छ । भूकम्पले...
बिहानै काठमाडौंमा भूकम्प
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार) बिहान ५ बजेर १९ मेिनेटमाभूकम्पको धक्का महशुस गरिएको हो । सिन्धुपाल्चोककाे कोदारी केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । भूकम्प मापन केन्द्रका अनुसार ६रेक्टर स्केलकाे भूकम्प...
झापामा भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ २६, २०७७
झापा । प्रदेश १ को झापालगायत आसपासका जिल्लामा आज (शुक्रबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । झापाको बाहुनाँगीस्थित नेपालभारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान साढे ९ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सीमा...
धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ २४, २०७७
बुधबार अपरान्हधादिङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४ रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस गरिएको हो ।
सुदूरपश्चिममा भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ १६, २०७७
डोटी जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा...
कास्कीको हेम्जा केन्द्रविन्दू भएर भूकम्प
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं। कास्कीको हेम्जा केन्द्रविन्द भएर बिहीबार भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर साँझ ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस...
फिलिपिन्समा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट...
काठमाडौंमा फेरि भूकम्पको धक्का
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ४:३० बजे भूकम्पको धक्का महसुुस भएको हो । ललितपुरको बंगलामुखी मन्दिर केन्द्रबिन्दु भएकर ३.५ रेक्टर स्केल स्केलको भूकम्म आएकोराष्ट्रिय भूकम्प केन्द्रले जानकारी दिएको छ । यसअघि हिजो (मंगलबार)...
अलास्कामा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
साउन ०७, २०७७
संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।...
चीनको हेबेमा भूकम्प
नेपाल फ्ल्यास
असार २८, २०७७
चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
इन्डोनेसियामा शक्तिशाली भूकम्प
एजेन्सी
असार २३, २०७७
भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय...
गुजरातमा गयो ५.८ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
असार ०१, २०७७
एजेन्सी । भारतको गुजरातमा ५.८ भूकम्प गएको छ । गुजरातमा आइतबार साँझ ५.८ रेक्टरको भूकम्प गएको हो । भूकम्पको क्षति विवरण भने हालसम्म नआएको भारतीय समाचारमा जनाइएको छ ।
पपुवा न्युगिनीमा भूकम्प
रासस
जेठ २६, २०७७
सिड्नी ।प्रशान्त महासागरको द्वीपीय राष्ट्र पपुवान्युगिनीमा सोमबार बिहानै ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु कोकोपो सहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराइमा रहेको थियो । तर,...
जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प
नेपाल फ्ल्यास
जेठ १९, २०७७
जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।
पेरुमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
जेठ १८, २०७७
लिमा । पेरुको लाम्पामा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार, लाम्पामा ६ म्याग्नीच्यूडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए...
भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । राजधानीमा भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.४ रेक्टरको भूकम्प गएको जनाएको छ । आज बिहान करिब ८ बजेर १६ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं...
दिल्लीमा फेरि पनि भूकम्पको धक्का
एजेन्सी
बैशाख २८, २०७७
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीम भूकम्पको झट्का महसुस भएको छ । आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको हो । एक महिनाको अवधीमा तेस्रो पटक भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । रेक्टर स्केलमा भूकम्पको...
इरानमा आएकाे भूकम्पका कारण १ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
तेहरान । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरूधेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको...
भूकम्पका पाँच वर्ष : ३५ प्रतिशत निजी आवास निर्माण
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ । भूकम्पले क्षति पुर्याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण...
भूकम्पको कम्पनमा पनि सूचना प्रवाहको आँट
श्यामसुन्दर पुडासैनी
बैशाख १२, २०७७
२०७२ सालको विनाशकारी भूकम्पको बेला हामी सबैजना घरबाहिर खुला ठाउँमा थियौँ, तर सँगै। ५ वर्षपछि अहिले कोरोना भाइरसको विश्वव्यापी महामारी छ । यो बेलामा हामी सबै घरभित्रै छौँ, तर टाढा टाढा । दुई वटा ठुला विपत्तिमा मानवीय सङ्कट भने एकै...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय