मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#युरोकप फुटबल
फुटबलमा इतिहास दोहोर्याउँदै इटाली
नेपाल फ्ल्यास
असार २८, २०७८
२०१६ को युरोकपमा क्वाटरफाइनलमा रोकिएको इटालीले २०१८ को विश्वकपको छनोटचरण पार गर्न सकेन । जसलाई इटालीको कालो अध्याय भनेर धेरैले सम्झन्छन्। त्यसपछि प्रशिक्षक रोबर्टो मान्सिनीको आगमन भयो । टिममा धेरै परिवर्तन भयो । एक समय अधोगतिमा लागेको इटालीलाई उनले आज...
इङल्यान्ड हार्यो, तर लुक शाले राखे रेकर्ड
एजेन्सी
असार २८, २०७८
युरोकप फुटबलको उपाधि इटलीले जित्यो, तर इङल्यान्डका २५ वर्षीय लेफ्ट ब्याक लुक शाले फाइनल खेलमा नयाँ रेकर्ड बनाए। खेलको १ मिनेट ५७ सेकेन्डमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए,इङल्यान्डको जर्सीमा यो उनको पहिलो गोल थियो...
पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई हराउँदै इटलीले जित्यो युरोकपको उपाधि
एजेन्सी
असार २८, २०७८
युरोकप फुटबल २०२० को उपाधि इटलीले जितेको छ । इङ्ल्याण्डलाई पराजित गर्दै इटलीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जित्नसफल भएको हो। आइतबार राति भएको फाइनलमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो । वेम्बली...
इङ्ल्याण्ड र इटलीबीचको खेल अतिरिक्त समयमा
एजेन्सी
असार २८, २०७८
१६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा अहिले इङ्ल्याण्डर इटलीबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियमा जारी इङ्ल्याण्ड र इटालीबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको...
युरोकप फाइनल आज : फाइनलिस्ट इटली र इङल्यान्डबारे जान्नैपर्ने यी तथ्य
एजेन्सी
असार २७, २०७८
१६औँ संस्करणको युरोकपकाे फाइनलमा आज इङ्ल्यान्ड र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल इंग्ल्यान्डको लण्डनस्थित बिम्बली स्टेडियममा नेपाली समयअनुसार मध्यराति१२: ४५ मा हुनेछ । इंग्ल्यान्डले युरोपको नयाँ च्याम्पियन बनेर उपाधि घरमै राख्छ वाइटालीले युरोकपको उपाधि दोस्रोपटक जित्छ ? यसको फैसला...
युरोकपका यी चर्चित पाँच खेलाडी !
नेपाल फ्ल्यास
असार २५, २०७८
हरेक ठूला प्रतियोगिताहरूबाट केही खेलाडीले विशेष छाप छोड्न सफल हुन्छन् । सन् १९९० को विश्वकपमा पनि यस्तै एउटा विशेष खेलाडीको नाम चर्चामा आएको थियो । इटालीका सल्वाटो सिल्याचीको भाग्य ३ हप्तामा फेरिएको थियो । तर त्यसपछि निरन्तर रूपमा उनले आफ्नो...
इङ्ल्याण्ड पहिलो पटक फाइनलमा, इटलीसँग उपाधि भिडन्त
एजेन्सी
असार २४, २०७८
डेनमार्कलाई पराजित गर्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ल्याण्डले...
इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा
एजेन्सी
असार २४, २०७८
युरोकप फुटबल २०२० को दोस्रो सेमिफाइनलमा अहिले इङ्ल्याण्डर डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियममा जारी इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । खेलमा...
स्पेनिस प्रशिक्षकले गरे इटलीको प्रशंसा
नेपाल फ्ल्यास
असार २२, २०७८
स्पेन र इटलीबीच आज नेपाली समयअनुसार मध्यराती १२ः४५ मा युरोकप फुटबलको सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ । त्यसअघि नै स्पेनका प्रशिक्षक लुईस इन्रिक्युले इटलीको प्रशंसा गरेका छन् । उनले आफु इटलीको समर्थक रहेको समेत बताए । यदी हामीले जित्यौं भने त्यो हाम्रा...
डेनमार्क युरोकपको सेमिफाइनलमा
नेपाल फ्ल्यास
असार २०, २०७८
चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको पाँचौं मिनेटमा थोमस डेलानेले गोल गर्दै...
इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा
नेपाल फ्ल्यास
असार २०, २०७८
युक्रेनलाईपराजित गर्दैइंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका...
बेल्जियम क्वाटरफाइनलबाट बाहिरियो, इटाली ३२ खेलमा अपराजित
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं । स्पेन र इटाली युरो २०२० को सेमिफाइनलमा पुगेका छन् । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । क्वाटरफाइनलमा स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा पुग्ने पहिलो...
युरोकपको क्वाटरफाइनल आजदेखि, स्विट्जरल्यान्ड र स्पेन तथा बेल्जियम र इटाली आमनेसामने हुँदै
नेपाल फ्ल्यास
असार १८, २०७८
युरोपको विभिन्न ११ सहरमा जारी १६औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलआज (शुक्रबार) बाट हुँदै छ। युरोकप अन्तर्गत शुक्रबारक्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्नेछन् । दोस्रोमा बेल्जियम र इटाली आमनेसामने हुने छन् । स्विट्जरल्यान्ड र...
जर्मनीलाई हराएर इङ्ल्यान्ड र स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकपको क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
असार १६, २०७८
बलियो प्रतिद्वन्द्वी जर्मनीलाई स्तब्ध बनाउँदै इङ्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ । नेपाली समयअनुसार मंगलबार राति पौने १० बजे भएको खेलमा इङ्ल्यान्डले २-० को जित निकालेको हो । जितसँगै इङ्ल्यान्ड ९ वर्षपछि युरोकपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।...
युरोकपमा आज जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदै, अर्को खेलमा स्विडेन र युक्रेन भिड्ने
नेपाल फ्ल्यास
असार १५, २०७८
युरोकप फुटबलमा आज इङ्ल्यान्ड र जर्मनी आमनेसामने हुँदै छन् । उनीहरूबीचको प्रतिस्पर्धा मंगलबार राति पौने १० बजे हुनेछ । इङ्ल्यान्ड समूह डी को विजेता हो । समूह चरणमा इङ्ल्यान्डले दुई खेल जित र एकमा बराबरी गरेको थियो । आफ्नो पहिलो...
स्पेनसँग हार्दै युरोकपबाट बाहिरियो क्रोएसिया
नेपाल फ्ल्यास
असार १५, २०७८
स्पेनसँग पराजय भोग्दै क्रोएसिया युरोकप २०२० को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । नेपाली समयअनुसार सोमबार राति पौने १० बजे भएको खेलमा स्पेनले ५-३ को जित निकालेको हो । जितसँगै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुरुवातदेखि नै आक्रामक खेल खेलको स्पेनले...
एम्बापेको पेनाल्टी मिससँगै विश्व विजेता युरोकपबाट बाहिरियो फ्रान्स
नेपाल फ्ल्यास
असार १५, २०७८
स्वीट्जरल्यान्ड विश्व विजेता फ्रान्सलाई हराउँदै युरोकपबाट बाहिरिएको छ । निर्धारित र अतिरिक्त समयमा३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । स्वीट्जरल्यान्ड५-४ ले विजयी भएको हो । किलियन एम्बाप्पेले पेनाल्टी मिस गर्नु फ्रान्सका लागिदुर्भाग्य सावित भयो। उनको पेनाल्टी प्रहारलाई स्वीट्जरल्यान्डका...
युरोकपमा स्वीजरल्यान्डलाई फ्रान्सको चुनौती, क्रोएसियासँग भिड्दै स्पेन
नेपाल फ्ल्यास
असार १४, २०७८
युरोकप २०२० अन्तर्गत आज राति स्वीजरल्यान्डले फ्रान्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे हुने छ । फ्रान्स समूह एफबाट विजेता हो भने स्वीजरल्यान्ड समूह ए को तेस्रो स्थानमा रहेको थियो । समूह चरणको खेलमा फ्रान्सले जर्मनीलाई...
बेल्जियमसँग पराजयसँगै पोर्चुगलको युरोकप सपना अन्त्य, नेदरल्यान्ड्सको यात्रामा पनि चेक रिपब्लिकको अवरोध
नेपाल फ्ल्यास
असार १४, २०७८
साबिक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले स्तब्ध हुन पुगेको हो । पोर्चुगल प्रतियोगिताको लगातार दुईपटकको च्याम्पियन हो । बेल्जियम फिफा बरीयतामा केही समयदेखि लगातार पहिलो...
युरोकपमा बेल्जियम र पोर्चुगल तथा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै
नेपाल फ्ल्यास
असार १३, २०७८
युरोकपमा आज दुइटा प्रतिस्पर्धा हुँदै छन् । नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे पोर्चुगल र बेल्जियमबीच भिडन्त हुने छ । यो भिडन्तलाई हाइभोल्टेज म्याच नाम दिइएको छ । बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा रहेको छ भने पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय