मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#युवराज खतिवडा
कूटनीतिक पहलमार्फत देश र जनताको हितमा काम गर्छु–युवराज खतिवडा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगाेलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै कूटनीतिक पहलमार्फत देश र जनताको हितमा लाग्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिमा उनले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, नेपाली श्रमिकहरूको...
डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारनियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार...
अर्थमन्त्री खतिवडा विवादै विवादमा, के हो विशाल ग्रुपसँगको कनेक्सन?
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं ।केपी ओली सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेट तथा आर्थिक विधेयकबाट बिजुलीबाट चल्ने सवारी साधनको कर पाँच गुणासम्मले बढाइदिए। त्यतिमात्र होइन आयातित चकलेटमा लाग्दै आएको कर घटाइदिए। विशेषगरी यी दुई विषयमा संसदमा चर्को आवाज उठ्यो। सांसदहरूले प्रश्न...
के हो बजेटमा आएको किसान क्रेडिट कार्ड ?
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किसान क्रेडिट कार्ड कार्यान्वयनमा ल्याउने भएको छ । अहिलेसम्म किसान परिचय पत्र ल्याउने बहस मात्र भइरहेका बेला अर्थमन्त्रालयले त्यसभन्दा एक चरणमाथि उठेर किसान क्रेडिट कार्डको योजना बजेटमा समावेश गरेको हो । आगामी आर्थिक वर्ष...
७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका छन् । यो बजेट कार्यान्वयनबाट मुलुकले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा राखेको छ । अर्थमन्त्री खतिवडाले बजेट...
लकडाउनमा साथ दिएको भन्दै सरकारद्वारा जनतालाई धन्यवाद
नेपाल फ्ल्यास
चैत ११, २०७६
सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना नियन्त्रणका लागि चालिएको कदमलाई साथ दिएको भन्दै सरकारले जनतालाई धन्यवाद दिएको बताए । मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले जनतालाई धन्वाद...
सरकारले निजी क्षेत्रसँग मिलेर मास्क उत्पादन गर्ने
नेपाल फ्ल्यास
फागुन २२, २०७६
सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ । नेपालमा कोरोना भाइरस (कोभिड१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार...
यी हुन् आज सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल फ्ल्यास
फागुन २२, २०७६
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणिपौडेललाई फिर्ता बोलाउने र उनको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने लगायत ११ निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउन नियमित गरिने पत्रकार सम्मेलनका क्रममा बिहीबार जानकारी दिइएको हो ।मन्त्रिपरिषद् बैठकले न्यूनतम...
अर्थमन्त्रीमा खतिवडाद्वारा शपथ ग्रहण
नेपाल फ्ल्यास
फागुन २१, २०७६
अर्थमन्त्री डा.युवराज खतिवडाले सपथ तथा पदभार ग्रहण गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार बिहानअर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । खतिवडाले दिउँसो ४ बजे राष्ट्रपतिनिवासमा राष्ट्रपतिभण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्...
युवराज खतिवडा पुनः मन्त्री नियुक्त
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमडौं । डा. युवराज खतिवडा पुनः मन्त्री पदमा नियुक्त भएका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार आफ्नो पदबाट...
खतिवडाले दिएँ राजीनामा, भोलि नै शपथ खाने
नेपाल फ्ल्यास
फागुन २०, २०७६
राष्ट्रियसभा सदस्यबाट कार्यकाल सकिँने दिनअर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीबाटराजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाको राजीनामा मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष पुगेको छ। खतिवडा२०७४ फागुनमा अर्थमन्त्री बनेका थिए । खतिवडाले भोलि नै अर्थमन्त्रीको नयाँ कार्यकालको रुपमा शपथ खाने स्रोतहरूको दाबी छ ।...
वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री
रासस
फागुन १६, २०७६
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको जानकारी दिए । वित्तीय स्थायित्व...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय