मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रिय प्रजातन्त्र पार्टी
राप्रपा कञ्चनपुरको अध्यक्षमा चन्द
नेपाल फ्ल्यास
भदौ २८, २०७८
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् । राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील...
सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने निश्चित छ : कमल थापा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले ल्याएको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने निश्चित भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय...
राष्ट्रपतिलाई लोहनीको प्रश्न र सुझाव : 'पार्टी विवाद मिलन केन्द्र' खोलेर नेतृत्व गर्ने कि ?
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेभित्र देखिएको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय भएको खबर सार्वजनिक भएसँगै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि असन्तुष्टि जनउँदै प्रश्न उठाएका हुन् । सामाजिक...
राप्रपाले भन्यो ‘हामी चुनावकै पक्षमा छौँ’
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ । जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका...
जनताको रक्षामा गम्भीर बन्न राप्रपाद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि...
यसकारण ताजा जनादेशमा जान उपयुक्त छ : कमल थापा
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । नयाँ चुनावको समर्थन गर्नु प्रधानमन्त्री ओली वा सरकारको समर्थन गर्नु नभएको जिकिर गर्दै अध्यक्ष थापाले संसदीय...
यसकारण मुलुक संंकटमा पर्यो : कमल थापा
नेपाल फ्ल्यास
माघ ०९, २०७७
हेटौँडा ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई...
परराष्ट्रमन्त्रीसँग मोदीले नभेट्नु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय : प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुलाई सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दैलोहनीले नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर...
अदालतमा विचाराधिन विषयमा प्रभाव पार्ने काम कतैबाट नहोस् : कमल थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा अहिले कसैले बोल्न नहुने बताएका छन् । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेर चार पूर्व प्रधानन्यायाधीले संयुक्त रूपमा विज्ञप्ति...
हामी राम-रामभन्दा बढी केही भन्न सक्दैनौँ : कमल थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले संसद...
गोली काण्डको छानबिन गर्न र भारतसँग विरोध प्रकट गर्न कमल थापाको माग
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरमासोमबारभएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रतिभत्सर्ना गरेका छन् ।...
राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधर आत्तिनुपर्दैन : कमल थापा
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका हुन् । राजसंस्थासहितको लोकतन्त्रले शान्ति...
हिन्दुराज्यको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राप्रपाले हिन्दु सापेक्ष राज्य र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । त्यसैगरी, कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र...
राप्रपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (पुस १७ गते) काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा भइरहेको धर्म परिवर्तन रोक्न माग गर्दै राप्रपाले...
यसकारण विद्यमान समस्या उत्पन्न भएको हो : पशुपति शमशेर जबरा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान समस्याको प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रपति हुने व्यवस्था भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रप्रमुखको व्यवस्था फेरि उक्त पदमा राजसंस्थालाई आलंकारकि रुपमा पुनस्र्थापना गर्नु पर्ने धारणा अघि...
राप्रपाले बुझायो ज्ञापन पत्र
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन(पत्र बुझाएका हुन् । पत्रमा मुलुक...
राप्रपाको र्यालीमा जे देखियो (तस्बिरसहित)
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा र्याली गरेको छ । शनिबार अध्यक्ष प्रकाशचन्द्र लोहनी र कमल थापासहित अधिकांश केन्द्रीय नेताहरुको सहभागितामा काठमाडौंमा मोटरसाइकल र्याली गरिएको हो । मोटरसाइकल र्यालीमा अध्यक्ष थापा आफैँ...
राप्रपाले ७७ वटै जिल्लामा राष्ट्रिय एकता दिवस मनाउने
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले ७७ जिल्लामा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी...
राप्रपाले बोलायो आकस्मिक बैठक
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ । संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक आज (आइतबार) दिउँसो तीन बजे बजे बस्ने राप्रपा अध्यक्ष कमल...
राजसंस्थाको माग गर्दै राप्रपाले आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय