मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रिय सभा
राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । मुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा...
सुर्खेतमा तत्काल प्रसूति अस्पतालको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं ।राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसूति गृह अस्पतालको निर्माण...
राष्ट्रियसभा बैठकमा भारतसित वार्ता गर्न माग
नेपाल फ्ल्यास
साउन २०, २०७८
राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवकको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा...
प्रधानमन्त्रीका कारण राष्ट्रिय संकट आइपर्यो : दीनानाथ शर्मा
नेपाल फ्ल्यास
असार १७, २०७८
राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठान्दा मुलुकमा राष्ट्रिय संकट आइपरेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत बुझाइको कारण देश भड्कालोमा गएको बताएका हुन् ।'प्रधानमन्त्रीको प्रतिगमनले संघीय लोकतान्त्रिक...
राष्ट्रियसभाको अधिवेशन असार १७ गते
नेपाल फ्ल्यास
असार १०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरेकी छिन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा...
राष्ट्रिय सभाको मनोनयन दर्ता आज, बादलले देलान् त उम्मेद्वारी ?
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता हुँदै छ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको थियो। उम्मेद्वारले बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन पत्र...
विदेशी पाहुँना आउँछन् भलो चिताउँछन् जान्छन् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाको आलोचना गर्दै छिमेकी मुलुकका पाहुँना नेपाल आउने भलो चिताउने र जाने गरेको बताएका छन्। पूर्वन्यायाधीशको संयुक्त वक्तव्य र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दैआइतबार राष्ट्रियसभा बैठकलाई...
वामदेव गौतम राष्ट्रियसभाको दिगो विकास समितिमा मनोनीत
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।राष्ट्रिय सभाको बिहीबारको बैठकलेराष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई सो समितिमा मनोनयन...
राष्ट्रिय सभाका सबै सदस्यको कोभिड परीक्षण भोलि
नेपाल फ्ल्यास
पुस १५, २०७७
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको...
राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्षसिफारिस गरेकाे छ । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हाे । राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवबारे निर्णय हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक पाँच बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुने...
राष्ट्रिय सभाका ४ वटा समितिको सभापतिमा एकल उम्मेदवारी
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।राष्ट्रिय सभाका चारवटा विषयगत समितिको सभापतिमा चारै वटामाएकल उम्मेदवारी परेको छ । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हो । उम्मेदवारको बिहीबार मनोनयन पत्र दर्ता गरिएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङको मात्र...
विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडाैं । विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको बिहीबारकोबैठकले विनियोजन विधेयक, २०७७ लाई बहुमतले पारित गरेको हो। अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक बैठकमा पेस गरेका हुन् । सो विधेयक यसअघि प्रकाश पन्त, तारादेवी भट्ट,...
दुवै सदनका संसदको लोगो परिवर्तन गर्ने राष्ट्रियसभाको निर्णय
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । राष्ट्रियसभाले संघीय सांसद र राष्ट्रिय सभा सदस्यको लोगो परिवर्तनसम्बन्धी निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्साअनुसार दुवै सदनका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल दुवै सदनका...
राष्ट्रियस सभाको सहमति लागू भए भ्रष्टाचारसम्बन्धी बिगो र कैद समयावधि फेरबदल हुने
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा सहमति जुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद्मा लगेको भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ मा...
टेलिफोन ट्रयापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
राष्ट्रिय सभाबाट व्यक्तिको टेलिफोन ट्र्यापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ । राष्ट्रिय सभाले सो विधेयक बुधबार बहुमतले पारित गरेको हो । राष्ट्रिय सभाले पारित...
नेपाल विशेष सेवा विधेयक, २०७६ पारित
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेद्वारा विधेयक पारित...
स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्छ : सांसद
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
आगामी बजेट कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने राष्ट्रियसभाका सदस्यहरूको माग रहेको छ। राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष ०७७७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा भइरहेको छलफलमा भाग लिँदै (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले...
रायमाझी भन्छन् : सरकार आफैँ निर्णय गर्छ, आफैँ उल्ट्याउँछ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकारले आफैँले गरेको निर्णय उल्लघंन गरेको बताएका छन् । सरकारले एकैठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिने, तर, त्यसको उल्लंघन आफैँ गर्ने गरेको बताएका छन् । राष्ट्रियसभा बैठक सञ्चालनलाई लक्षित गर्दै रायमाझीले यस्तो बताएका हुन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय