मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लोकसेवा
लोकसेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् । लोक...
लोकसेवाले गर्यो २० परीक्षार्थीलाई पाँच वर्षसम्म निलम्वन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं ।लोकसेवा आयोगले २० जनालाई आयोगलेपाँच वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्वन गरेको छ । लोकसेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी सहभागी भएको भन्दै आयोगले उनीहरुलाई निलम्वन...
बागमती प्रदेशले माग्यो ११५२ जना कर्मचारी
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक १हजार १५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटक हजार बढी कर्मचारी माग गरेको हो ।आज माग गरिएका कर्मचारीहरु बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका...
लोकसेवा आयोगद्वारा ५१३ शाखा अधिकृत पदका लागि दर्खास्त आह्वान
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । आयोगका अनुसा १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गर्ने र बाँकी पदहरुमा खुला तथा सामावेशीकाआधारमा पदपूर्ति हुने उल्लेख छ ।...
लोकसेवा आयोगका तीन शाखा बन्द
नेपाल फ्ल्यास
असोज ३०, २०७७
लोकसेवा आयोगका कर्मचारीमा कोरोना संक्रमण हुँदातीन वटा शाखा बन्द भईकरिब २० भन्दा बढी कर्चकारी क्वारेन्टाइनमाबसेका छन् । जसका कारणआगामी मंसिर र पुसमा लिने भनिएकालोकसेवा आयोगका परीक्षाप्रभावित हुन सक्ने सम्भावना देखिएको छ । बन्दगरिएकाशाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेको...
कोरोना संक्रमितले लोक सेवा परीक्षा दिन नपाउने
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगको परीक्षा दिन नपाउने भएको छ । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमित र हाल आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो । आयोगको परीक्षा दिनका लागि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय