मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संसद
भ्याक्सिनमा भ्रष्टाचार भयो भनी बदनाम गरियो : प्रम ओली
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डन राजनीति गर्नेको अस्तित्व नरहेको बताएका छन् । सोमबार विश्वासको मत लिनप्रतिनिधिसभामा उपस्थिति भएका उनले संबोधनका क्रममा उनले सो बताएका हुन् । सो क्रममाप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने...
संसद बैठक सुरु प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।संसद बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुनेछ । विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची छैन ।
संसद्मा दर्ता भएका सन्धिहरु किन अघि बढेनन् : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं ।सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनुमोदनका लागि सदनमा पेस विभिन्न सन्धिहरु किन अघि नबढेको भनी प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनधिसभा बैठकमा मन्त्री ज्ञवालीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उल्लेखित प्रश्न उठाएका हुन् । सरकार जहिले पनि एमसिसी...
आजको प्रतिनिधिसभा बैठकमा पनि शोक प्रस्ताव मात्र !
नेपाल फ्ल्यास
चैत ०३, २०७७
सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बोलाइएको छ । आजकाे बैठकमा सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्को सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि...
आइतबारको संसद् बैठकबारे प्रधानमन्त्रीले भने - ‘यस्तै हुन्छ भनेर मैले संसद् विघटन गरेको’
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा देखिएका परिदृश्यलाईगज्जबकोसेटिङको संज्ञा दिएका छन् । सोमबारअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आइतबारको संसदप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो संज्ञा दिएका हुन् । कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन्...
सैद्धान्तिक रुपमा विभाजित नेकपा सांसद संसद् बैठकमा एकैतिर बस्ने
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । कानुनी रुपमा दुई खेमामा विभाजित, तर कानुनी रुपले एकै पाटी नेकापका सांसद एकै पक्षको बेन्चमा बस्ने भएका छन् । संसद् सचिवालयका अनुसार हाल नेकपा दुई धारमा देखिएका सांसद फागुन २३ मा बस्नेप्रतिनिधिसभा बैठकको बैठकमा सत्तापक्षकै बेन्चमा बस्ने भएका...
प्रतिनिधिसभा ६ महिनाअघि नै विघटन हुनुपर्थ्यो : अधिवक्ता अधिकारी
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।अधिवक्ता मुकुन्द अधिकारीले प्रतिनिधिसभा विघटन ६ महिनाअगाडि नै विघटन हुनुपर्ने बताएका छन् । पुस ५मा प्रतिनिधिसभा विघटन भएसँगै परेका रिटमाथि सुनुवाइका क्रममा सोमबार प्रधानमन्त्रीकोतर्फबाट बहस गरेका अधिकारीले सो बताएका हुन् ।उनले भने, यो संसद् ६ महिनाअगाडि नै विघटन हुनुपर्थ्यो...
प्रदेश १ मा हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमै सकियो ।
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौ । प्रदेश १ को हिउँदे अधिवेशन पहिलो बैठक स्थगित भएको छ । बुधबार तीन मिनेट मात्रै बसेर सो बैठक स्थगित भएको हो । बैठकमाप्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पत्र पढिसकेपछि मात्रै बैठक स्थगित भएको हो। सो पत्र वाचन गरेसँगैसभामुखले बैठक...
संविधानसभा सदस्य परिषद् भन्छ : संसद विघटन निरंकुश कदम हो
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ । संविधानसभा सदस्य परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको हो । परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि...
संसद् विघटनविरुद्धको अर्को सुनुवाइ पुस २९मा हुने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ पुस २९मा हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासमा बुधबार सुनुवाइभएको थियो । प्रधानन्यायाधीशले गठन गरेको संयुक्त इजलासमा रहेका कार्कीमाथि...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ सुरु
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ ।राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर १२वटा रिट पेसीमा छन् । बाँकी एउटा रिट भने संवैधानिक इजलासमा शुक्रबार...
ताइवानी संसदमै सुँगुरको मासु प्रहार
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
ताइवानमा सरकारले अमेरिकाबाट सुँगुरको मासु आयात गर्ने भने पनि विपक्षी दलका सांसदहरूले यसको विरोध गर्दै संसद बैठकमै सांसदलेसुँगुरकाे मासु प्रहार गरेका छन् । शुक्रबार संसदमाविपक्षी दल कुमिन्ताङ पार्टीका सांसदहरुले सत्तापक्षीय सांसदहरुमाथि सुँगुरको मासु प्रहार गरेका हुन् । विशेषगरी संसदमा सभामुख...
नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उपसमितिका सदस्य विभाजित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।नेटवर्किङ व्यवसायबारे अध्ययन उपसमितिका सदस्य नैविभाजित भएका छन् । नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमिति नै विभाजित भएको हो । कानुनी छिद्र खोजेर सञ्चालन भएको भन्दै सो व्यवसायको...
समाजावदीबाट निष्काशित गिरीले दायर गरिन् सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । समाजवादी पार्टीर प्रतिनिधिसभा सदस्यबाट निष्कासित सांसद सरिता गिरीलेसर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै गिरीले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् । उनलेसंघीय...
आवश्यक संशोधनसहित अन्तरसम्बन्धसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक परिमार्जन र संशोधनसहित पारित गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सम्बन्ध कस्तो हुने, कामको बाँडफाँट कसरी गर्ने तथा...
भिडियोमा हेर्नुहोस् संविधान संशोधन विधेयकमा मतदान
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । संसदमा संविधान संशोधन विधेयकमा मतदान जारी छ । सबै दल संशोधनको पक्षमा उभिएकोले यो विधेयक केहीबेरमा पारित हुँदैछ । यो विधेयक पारित भएपछि संविधानमा नभएको नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको अद्यावधिक नक्सा रहने छ...
नीति तथा कार्यक्रमबारे संसदमा प्रधानमन्त्रीको जवाफ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदै छन् । त्यसक्रममा उनले अरु मुलुकबाट नेपाल भित्रिएको भाइरसभन्दा भारतबाट आएको अलि कडा भएको टिप्पणी गरेका छन् । हेर्नुहोस् भिडियोमाः
प्रतिनिधिसभा बैठक सुरु, कसले के भने ? (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको थियो । जेठ २ गते सरकारको नीति तथा कार्यक्रम आउने छ भने बजेट जेठ १५ गते प्रस्तुत गरिने छ । आज आइतबारको बैठकमा प्रि...
बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । संसद अधिवेशनको सुरुवातको दिन नै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । नवगठित जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई राजीनामा गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको उमेर पनि भएको र रोगले...
सरकारको शासन गर्ने राजनीतिक र नैतिक धरातल गुम्यो
शेरबहादुर देउवा
बैशाख २६, २०७७
कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद् सफल हुनै पर्ने इतिहासकै विशेष अभिभारा म सुरुवातमै सबैलाई स्मरण गराउन चाहन्छु । कोरोना भाइरस अर्थात् कोभिड १९...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय