मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सार्क
सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यो वर्ष रद्ध
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यस वर्ष नहुने भएको छ । सो वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको छ । सेप्टेम्बर...
पत्ता लाग्यो जैविक प्रकाशधारी सार्क
नेपाल फ्ल्यास
फागुन १९, २०७७
वैज्ञानिकहरूले न्युजिल्याण्डको तटनजिकै गहिरो समुद्रमा रहेका सार्कका तीनथरिप्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको पत्ता लगाएका छन्। सार्कका ती प्रजातिको नमुना न्युजिल्याण्डको पूर्वमा अवस्थित समुद्रको पिँध नजिकबाट गत वर्ष जनवरीमा संकलनगरिएको थियो। काइटफिन सार्क भनिने तीमध्ये एक प्रजाति हालसम्म पत्ता लागेको सबैभन्दाठूलो...
भारतमा संक्रमण बढ्दै, यस्तो छ सार्कको अवस्था
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । कोरोना भाइरसले विश्वभरलाई पिरोलिरहेको छ । सार्क सदस्य मुलुकमध्ये भारत तेस्रो बढी संक्रमित मुलुकमा परेको छ । भारतभन्दा बढी अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् । यो सामग्री तयार पार्दासम्म भारतमा ७ लाख ६९ हजार संक्रमित पुगिसकेका छन्...
सार्कमा कोरोना : भारतमा तीब्र, भुटान सामान्यमा र अरु देशमा बढ्दो
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूलाई पनि कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनाएको छ । विश्वकै दोस्रो बढी जनसंख्या रहेको भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्ला दिनमा भारतमा दैनिक ६ हजारभन्दा बढीमा संक्रमण...
भारतमा कोरोना संक्रमण बढ्दो, हेर्नुस् सार्क मुलुकको अवस्था
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै सदस्य मुलुक कोरोना संक्रमणको मारमा परेका छन् । क्षेत्रफल र जनसंख्याको आधारमा सबैभन्दा ठुलो भारतमा सर्वाधिक असर परेको छ । यो सामग्री तयार गर्दासम्म भारतमा ८१ हजार ९१७ जना संक्रमित...
भारतमा कोरोना संक्रमण र मृत्यु बढ्दो, यस्तो छ सार्क मुलुकको अवस्था
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठामाडौं । भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । संक्रमणसँगै त्यहाँ मृत्युको सङ्ख्या पनि थामिएको छैन । इटालीलगायतका मुलुकमा कुल संक्रमितको १२ प्रतिशतभन्दा बढीको मृत्यु भएकोमा भारतमा मृत्यु दर ३ प्रतिशतको हाराहारीमा छ । यो सामग्री तयार गर्दासम्म भारतमा...
कोभिड–१९ बाट बच्न ‘नमस्ते’ गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनुको सट्टानेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गरेका छन्। कोभिडविरुद्ध लड्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)...
कोरोनाबारे सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७६
कोभिड१९ (कोरोना भाइरस) को सङ्क्रमण फैलिन नदिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका राष्ट्रप्रमुख/सरकार प्रमुख र मन्त्रीहरुबीच कोरोनाबारे छलफल सुरु भएकाे छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत...
सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न मोदीको आह्वान
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्रलाई आह्वान गरेका छन् । शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उनले यस्तो आह्वान गरेका हुन् । कोरोना भाइरसविरुद्ध लड्न गतिलो रणनीति निर्माणका लागि म सार्क राष्ट्रहरुसँग प्रस्ताव गर्दछु, ट्विटमा उनले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय