मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
समग्रमा यो हप्ता सुनको भाउ ३ हजार ४ सय रुपैयाँले
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ । आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा आठ सय...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले...
सुनको भाउ घट्यो, चाँदी पाँच रुपैयाँले बढ्यो
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ ।...
सुनको भाउ बढ्यो
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले उचच हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो ।...
सुन तस्करी प्रकरण: उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाउने सत्तारूढ गठबन्धनको बैठकले निर्णय गरेको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा...
घट्यो सुनको भाउ, तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक...
सुनको मूल्य अहिलेसम्मकै धेरै
नेपाल फ्ल्यास
माघ १९, २०७९
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो। महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ७ हजार...
दुई किलो सुनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले जानकारी दिए । सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको...
सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन...
सातामा सुनको मूल्यमा ३ हजार ४ सयले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं . तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल...
सुन र चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला...
सुनको मूल्य बढ्दा चाँदीको स्थिर
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार ४००रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको...
आज १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
सुनचाँदीको मूल्य, आज घट्यो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौँ ।साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो...
सुनचाँदीको भाउ बढ्याे, तोलाको कति ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
आज धनतेरस । तिहारकाे पहिलाे दिन, धनतेरसमा सुनचाँदी किन्दा शुभ मानिने भएकाले सर्वसाधारणहरूकाे यस दिन सुनचाँदी तथा भाँडा पसलमा घुइँचाे लाग्ने गर्दछ । सुनचाँदीको मूल्य लगातार दोश्रो दिन पनि वृद्धि भएको छ । कार्तिक १६ गते, धनतेरसका दिन सुन तोलामा...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।...
सुनको मूल्य ४०० रुपैयाँले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार सुन तोलामा अधिकतम...
ह्वातै घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय