मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुनको मूल्य
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं। सुनको मूल्य बिहिबारघटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर तोलाको ९४ हजार पाँच सय निर्धारण गरिएको जनाएको छ । बुधबारसुन तोलामा पाँच सय बढेर तोलाको ९४ हजार सात सयमा कारोबार भएको थियो, भने...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो (मङ्गलबार) प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (बुधबारका) लागि छापावाला सुनको मूल्य...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनचाँदीको मूल्य बढेको छ । मगंलबार सुन प्रतितोला नौ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्यमगंलबारप्रतितोला ९४ हजार दुई सय कायम भएको छ । आइतबार ६ सयलेघटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा...
आज पनि घट्याे सुनकाे मूल्य
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्यमा गिरावट आएको छ । हिजो (मंगलबार) को तुलानामा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो ।मंगलबार सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन...
तोलामा १७०० रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सुनको मूल्य आज (मंगलबार) एकैदिन तोलामा १७०० रुपैयाँले घटेको छ । हिजो (सोमबार) को तुलनामा आज (मंगलबार) चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।...
सुनको मूल्यमा वृद्धि
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९६ हजार ५०० रुपैयाँमाकारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी,तेजावी सुन तोलामा ९६ हजार ४०० मा कारोबार...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँ...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । लगातार दुई सातादेखि ओरालो लागेको सुनको मूल्य आज (बुधबार) भने उकालो लागेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सुनको मूल्यमा आज (बिहीबार) पनि गिरावट आएको छ । हिजो (बुधबार) पनि सुनको मूल्य घटेको थियो । आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा आज (बुधबार) गिरावट आएको छ । पछिल्लो केही दिनयता बढेको सुनको मूल्य आज भने तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।अघिल्लो दिनको तुलनामा सुनको मूल्यआज (मंगलबार) ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागिछापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको छ । आज...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको...
सुनको मूल्यमा फेरि गिरावट
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन(बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । पछिल्ला केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज (बिहीबार) भने बढेको छ । हिजो (बुधबार) को तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ...
सुनको मूल्य घट्ने क्रम जारी
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्य लगातार घटिरहेको छ । आज (बुधबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आज (मंगलबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय