मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुनचाँदी
लगातार उकालो लाग्दै सुनचाँदीको भाउ
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
काठमाण्डौ सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय...
आज पनि घट्यो सुनचाँदीको भाउ
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ...
घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
साउन ०८, २०८०
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । योसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार...
सुनचाँदीको भाउमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै...
सुनको मूल्य बढ्दा चाँदीको स्थिर
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार ४००रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल...
चाडपर्वमा महँगो हुँदै सुन
नेपाल फ्ल्यास
असोज १७, २०७८
दसैँ नजिकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ...
एक सातामा ६ सय रुपैयाँ बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज १५, २०७८
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार सात सय रुपैयाँ कायम भएकोमा शुक्रबार नौ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको...
साताको पहिलो दिन बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १०० रुपैयाँबढेको हो । आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५०० मूल्य निर्धारण भएको नेपाल...
तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज ७०० रुपैयाँ घटेको हो । आइतबार सुन ४ सयले घटेको थियो । सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो । आज छापावाला सुनको प्रतितोला ९० हजार...
आज पनि तोलामा ४०० रुपैयाँ सस्तियो सुन
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँघटेको छ । योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँ...
५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
शुक्रबार स्थानीयबजारमा सुनको मूल्य घटेको छ । सुन आज ५०० रुपैयाँघटेको हो । बिहीबार २ सयले बढेको थियो । बुधबार १३ सयले बढेको थियो । यस्तै मंगलबार ३ सयले घटेको थियो भने सोमबार ३ सयले बढेको थियो। आइतबार पनि सुन...
साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ । सुन चाँदी व्यवसायीका अुनसारआइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा पाँचरुपैयाँले घटेको हो। महासंघकाअनुसार आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ र तेजाबी...
आज पनि बढ्यो सुनचाँदीको मुल्य
नेपाल फ्ल्यास
चैत २५, २०७७
बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । हिजो प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनकोमुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार कायम भएकाेसुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार...
आज घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
चैत २३, २०७७
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनकाे भाउ सोमबार २ सयले घटेको हो । आज छापावाला सुनको प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि...
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । साताको कारोबारको दोस्रोदिनदिन सोमबार सुनको मूल्य घटेको हो ।आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज दुई सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको...
तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०६, २०७७
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज ५ सयले घटेको हो । गतआइतबार सुन प्रतितोला ४०० ले बढेको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबार पनि हेरफेर भएन। यस्तै बुधबार...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन २४, २०७७
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हप्ताकाे पहिलो दिनबाट बढ्न थालेकाे सुनको मूल्य आज समान्य बढेकाे हाे । हिजो प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर तोलाको ८६ हजार २०० रुपैयाँ...
आज एक हजार रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपालीबजारमा आज सुनको मूल्य एक हजार रुपैयाँले घटेकाेनेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार सुन प्रतितोला ८७ हजार रुपैयाँमा काराेबार भएकाे छापावाल सुनको मूल्य आज प्रतितोला ८६ हजार ५०० कायम भएकाे छ ।आज तेजाबी सुनको भाउ...
आज १७ सय रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १८, २०७७
मंगलबार सुनचाँदीको मुल्य ह्वात्तै घटेकाे छ । सोमबारप्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारभएको सुनको मूल्य १७ सय रुपैया घटेकाे हाे । सुनचाँदी व्यवसायी महासँघका अनुसार आज प्रतितोला ८७ हजार कायम भएकाे हाे ।तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया...
सुनचाँदीका कालिगडका लागि शुभगुरु फाउन्डेसनको घोषणा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । संखुवासभामा जन्मिएर काठमाडौंमा आएर व्यवसाय सञ्चालन गर्दै आएका सूर्यकुमार बराल तथा राधा गुरुङले शुभगुरु फाउन्डेसन स्थापना गरेका छन् । सुनचाँदी व्यवसायमा संलग्न सम्पत्तिले त्यसै क्षेत्रका काम गर्ने कालिगडहरूको सीप र व्यावसायिक विकासका लागि फाउन्डेसन बनाएका हुन् । फाउन्डेसनको...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय