मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्यानिटाइजर
भारतमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा सातको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । भारतमा स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ । टाइम्स अफ इण्डियाका अनुसार कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारणमहाराष्ट्रको यवतमालमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा उनीहरुको मृत्यु भएको हो । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएसँगै भारतमा केही दिनयता...
औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यनिटाइजरको माग बढ्दो
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै तीन लाख रुपैयाँ...
१८ कम्पनीका स्यानिटाइजरमा विषाक्त भेट्टियो : औषधि व्यवस्था विभाग
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । औषधि व्यवस्था विभागले १८ कम्पनीका स्यानिटाइजरमा विषाक्त रहेको भेटिएको बताएको छ । औषधि विभागका अनुसारभदौ २७ देखि असोज १२ सम्म देशभर गरिएको अनुगमनमा १८ कम्पनीकास्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको हो। त्यसैगरी, विभागलेतीन कम्पनीको...
स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध
रासस
असोज १२, २०७७
औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर...
थप चार कम्पनीका स्यानिटाइजर गुणस्तरहीन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । औषधि व्यवस्था विभागले थप चार कम्पनीका स्यानिटाइजर गुणस्तरहीन रहेको बताएको छ । औषधि विभागका अनुसार मानव स्वास्थ्यका लागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाइजर गुणस्तरहीन रहेको बताएको छ । विभागका अनुसार दुईचीन र भारतका कम्पनी रहेका र दुई...
स्यानिटाइजर पिउँदा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २४, २०७७
स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अन्य दर्जनभन्दा बढी गम्भीर बिरामी परेका छन्। उनीहरू अधिकांश २१ देखि ६५ वर्ष उमेरसमूहका थिए। एक अध्ययनका अनुसार स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने, वाकवाकी आउने तथा मृत्यु समेत हुन सक्छ ।
स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु
एजेन्सी
साउन १७, २०७७
रक्सीको सट्टा स्यानिटाइजर पिउँदा भारतमा कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित स्यानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो । आन्ध्र प्रदेशको कुरिचेदु गाउँका...
स्यानिटाइजरलाई पिउँदा कैदीको मृत्यु
नेपाल फ्ल्यास
चैत १५, २०७६
एजेन्सी । कोरोना भाइरसको सुरक्षाको रुपमा स्यानिटाइजरको प्रयोग गरिने गरेको छ । तर, एक कैदीले रक्सी ठानेर स्यानिटाइजर पिउँदा उनको मृत्यु भएको छ । भारतको केरलस्थित एक जेलमा रहेका एक कैदीले स्यानिटाइजर पिउँदा ज्यान गुमाएका हुन् । खबर अनुसार फेब्रुअरी...
महानगरपालिकामै ‘स्यानिटाइजर’ बनाइने
रासस
चैत ०७, २०७६
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर निर्माण गर्ने भएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो । स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट, अल्कोहल मिटर, फ्याक्सन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय