मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
टिप्पणी
के थियो टीकापुर घटनामा अदालतको फैसला ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
सरकारले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन अध्यादेशको तयारी गरिरहेको छ । सरकार बनाउने खेलमा अहिलेसम्म जेलमा रहेका रेशम चौधरीलाई सरकारले खोर बाहिर ल्याउन लागेको हो । हुन पनि सशस्त्र युद्धमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर खुलेर...
सिके राउतको बालुवाटार इन्ट्री, देउवाको न्यानो स्वागत !
नेपाल फ्ल्यास
मंसिर १५, २०७९
केही वर्षअघिसम्म देश विखण्डनको नारा दिएका सिके राउतको अवस्था अब पुरै परिवर्तन भएको छ । प्रतिनिधिसभा सदस्यमा उपेन्द्र यादवलाई फराकिलो हार चखाएकासँगै उनको चर्चा चुलिएको छ । यसैक्रममा राउतलाई बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा न्यानो स्वागत गरेका छन् । सत्ता...
भ्रष्टलाई धमाधम सफाइ, विशेष अदालतप्रति अख्तियार रुष्ट
नेपाल फ्ल्यास
कात्तिक २२, २०७९
संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफूले गरेको अभियोजनमा धमाधम विशेष अदालतले सफाइ दिएकोमा रुष्ट बनेको छ । अख्तियारले पत्रकार सम्मेलन नै गरेर विशेष अदालतका फैसलाहरूप्रति असहमति जनाएको हो । गत साउनयता विशेष अदालतबाट भ्रष्टाचारसम्बन्धी मुद्दाका१६३ फैसला भएकोमा २० वटामा...
गाडी बेचेर सडक टाल्ने धरानका मेयर
नेपाल फ्ल्यास
असार २४, २०७९
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन्। मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्। आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर...
प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारकाे आलोचना
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको सय दिन पूरा भएको छ । सरकारले सय दिन निकै उपलब्धि मूलक भएको दाबी गरेको छ । प्रधानमन्त्री देउवाको सचिवालयले १०० दिनमा कोभिड१९ को खोप अभियानमा निकै ठूलो प्रगति भएको जिकिर...
चौथाइवालेले किन भेटेनन् उपेन्द्र र बाबुरामलाई ?
नेपाल फ्ल्यास
भदौ १०, २०७८
भारतको सत्तासीन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख समेत रहेका प्रभावशाली नेता डा. विजय चौथाइवालेले आकस्मिक रूपमा नेपाल भ्रमण गरे । सरकार परिवर्तनलगत्तैको उनको भ्रमणलाई कतिपयले नयाँ सरकारसँगको कूटनीतिक सम्बन्धसँग जोडे । केहीले भाजपाको नेपाली राजनीतिक दलहरूसँगको सम्बन्ध विस्तारको रूपमा...
किन पटकपटक विवादमा पर्छन् बाबुराम ?
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला विवादमा मुछिएकाछन् । हिन्दु आस्थामाथि प्रहार गरेको भन्दै उनको विरोध भइरहेको छ । असहमतिका स्वर सबैतिर सुनिए पनि उनकै पार्टी जसपाकै तुलनात्मक रूपमा राम्रो जनाधार भएको...
गरिब जनता अस्पतालमा बन्धक, करोडपति नेतालाई कानुन मिचेर सहायता
श्यामसुन्दर पुडासैनी
असार २६, २०७८
कोरोना सङ्क्रमितको उपचार खर्च बिरामी आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सरकारले नेताहरूलाई भने कानुनविपरित फेरि उपचार खर्च बाँड्न थालेको छ । कोरोनाको उपचार गराउन गएका बिरामीहरू पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक बनिरहेका छन् । यता सरकारले भने विदेशमा उपचार गर्न गएका...
गोपीको टुटेको टोकियो ओलम्पिक सपना
नेपाल फ्ल्यास
असार २३, २०७८
अघिल्लो बिहीबार नेपालबाट टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीको सूचीमा रहेकामध्ये एक एथलेटिक्सका गोपीचन्द्र पार्कीका लागि जीवनकै ठूलो बज्रपात आयो । कोभिडका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक मुखैमा आउँदा गोपीले ओलम्पिक खेल्न नपाउने थाहा पाउँदा कतिको नरमाइलो लाग्यो होला, त्यो...
आफैँले आफ्नो आवाज अझै आकर्षक बनाउन के गर्ने
नेपाल फ्ल्यास
असार २०, २०७८
केही व्यक्तिको आवाज अन्यको तुलनामा अधिक आकर्षक हुन्छ। लबज हामीले अन्य मानिसहरूबारे आकलन गर्ने एउटा माध्यम हो। आकर्षक आवाजयुक्त वक्तालाई सक्षम, दयालु र विश्वासयोग्य ठानिन्छ। त्यसले बदलामा एउटा हलो इफेक्ट अर्थात् प्रभामण्डल प्रभाव उत्पन्न गर्छ, जहाँ हामी असल मान्छेहरूलाई अझ...
विषयलाई अतिरञ्जना गर्ने युटुबर शैलीका स्वास्थ्य मन्त्री
नेपाल फ्ल्यास
असार ०३, २०७८
विषयबस्तुलाई अतिरञ्जना गर्ने स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको बानी अझै उस्तै रहेको देखिएको छ । अतिरञ्जनापूर्ण बोली कै कारण तीन वर्ष अघि छँदाखाँदाको मन्त्री पद गुमाएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका छन् । तर उनको पुराने शैली भने फेरिएको देखिएन...
ओली–मधेशी दलको समबन्ध : कहिले चाटाचाट, कहिले काटाकाट
श्यामसुन्दर पुडासैनी
जेठ २६, २०७८
एक समय थियो, एमाले अध्यक्ष केपी ओली (हाल प्रधानमन्त्री) र मधेशकेन्द्रित दल आमनेसामने थिए । मधेशकेन्द्रित दलको आन्दोलन सरकारविरुद्ध नभई ओलीविरुद्ध लक्षित भएझैं आभाष हुन्थ्यो ।संविधान संशोधनको माग गर्दै मधेशकेन्द्रित दलहरूले मधेशमा आँगो बालिरहेका थिए । ओलीले भने, आन्दोलनको कुनै...
'अयोग्य' महासेठले मारे छलाङ ! परिवारवादको विरोध गर्ने दम्पतीको आलोपालो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । २०५६ सालको संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उठेका थिए हालको एमालेका नेता रघुवीर महासेठ । त्यतिबेला उनको प्रमुख मुद्दा थियो परिवारवादको राजनीतिको विरोध । त्यो क्षेत्रमा राप्रपाले हेमबहादुर मल्ल 'शेरे धनुषा'लाई उम्मेदवार बनाएको थियो । भलै...
गणतन्त्र ल्याउनेहरू नै भन्छन्– नयाँ व्यवस्थाको खोजी गरौँ
श्यामसुन्दर पुडासैनी
जेठ १५, २०७८
काठमाडौं । नेपाल गणतान्त्रिक मुलुक भएको डेढ दशक पुग्न लाग्यो । मलाई अहिले पनि त्यो दृश्य झलझली याद आउँछ-२०६५ जेठ १५ गतेको । रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठक बस्यो । गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल गणतन्त्रमा प्रवेश...
सिंहदरबार भित्रकै दुर्दशा
श्यामसुन्दर पुडासैनी
बैशाख २९, २०७८
यो सङ्केत बोर्ड प्लेटहरू हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ । सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन्...
अल्पमतमा ओली
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । बुधबार (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको...
उपत्यका प्रवेश गर्नहरुले अनिवार्य एन्टिजेन परीक्षण गराउनुपर्ने
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं ।अब उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले काठमाडौंप्रवेश गर्नेहरुलाईनाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेसँगै काठमाडौं प्रवेश गर्नेहरुले एन्टीजेन परीक्षण गर्नुपर्ने भएको हो । पछिल्लो समय कोरोना...
माधव नेपालका तीन विकल्प : आत्मसमर्पण, विद्रोह र कम्परमाइज
श्यामसुन्दर पुडासैनी
चैत १६, २०७७
नेकपा एमालेको संस्थापन पक्षले कारबाही गरेपछि वरिष्ठ नेता माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए । प्रधानमन्त्री तथा नेकपा...
मधेश किन सधैँ अशान्त ?
श्यामसुन्दर पुडासैनी
चैत ०१, २०७७
आइतबार दिउँसो सिरहा लहानस्थित मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भयो । विस्फोटमा परी सातजना घाइते भए । एक घाइतेको अवस्था गम्भीर छ । बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । बम विस्फोटको जिम्मा...
प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला फेरे पनि पूर्वप्रधानमन्त्रीहरु पेट दुख्दा विदेशतिर
श्यामसुन्दर पुडासैनी
फागुन ०९, २०७७
२० पुसमा नेकपाका दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दिल्ली गए । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बई गएका थिए । फर्कँदा दिल्लीमा केही दिन बसे । राजनीतिक भेटघाटसमेत गरेर उनी चार दिनपछि स्वदशे फर्किए । ३०माघमा प्रचण्डनेपाल...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय