मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
एस एस राजामौलीले अजयलाई सित्तैमा खेलाए फिल्म
एजेन्सी
माघ २७, २०७६
फिल्म निर्देशक एस एस राजामौली हाल नयाँ सिनेमा आर आर आर को सुटिङमा व्यस्त छन् । बाहुबली, मगधीरा तथा मख्खी फेम निर्देशक एसएस राजामौलीका े सिनेमा आर आर आर मा बलिउड अभिनेता अजय देवगन पनि अतिथि भूमिकामा देखिँदै छन्। सिनेमाका...
कोरोनाभाइरसको संक्रमणबाट ९०८ को मृत्यु
एजेन्सी
माघ २७, २०७६
एजेन्सी । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप...
भीषण आगलागीपछि अष्ट्रेलियामा ३० वर्ष यताकै ठूलो वर्षा, हजारौं विस्थापित
एजेन्सी
माघ २७, २०७६
बिबिसी । अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा...
भारतलाई हराउँदै बंगलादेशले पहिलो पटक जित्यो यू १९ विश्वकप
एजेन्सी
माघ २७, २०७६
काठमाडौं । बंगलादेशले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो । वर्षाले प्रभावित खेलमा बंगलादेशले भारतलाई डकवर्थ लेविस...
बार्सिलोनाको संघर्षपूर्ण जित
एजेन्सी
माघ २७, २०७६
एजेन्सी । फुटबल क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले रियल बेटिसमाथि ३२ को जित निकालेको हो । बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस...
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
एजेन्सी
माघ २६, २०७६
रासस । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि अहिलेसम्म कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १ सय २२ किलोमिटर दक्षिणस्थित...
...अनि हाई कोर्ट पुगिन् पुनम
एजेन्सी
माघ २६, २०७६
एजेन्सी । बलिउड सुन्दरी पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा दायर गरेकी छिन्। व्यापारी राज कुन्द्रा नायिका शिल्पा सेट्टीका पति हुन्। प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पुनमसिधै हाई कोर्ट पुगेकी हुन्। गत वर्ष पुनमले...
सेनाका जवानले अन्धाधुन्ध गोली चलाउँदा २० को मृत्यु
एजेन्सी
माघ २६, २०७६
बिबिसी । थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक सेनाका जवानले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यहाँका रक्षा मन्त्रालयका अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि...
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो
एजेन्सी
माघ २५, २०७६
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो एजेन्सी । शुक्रबार मात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ । संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट...
कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु
एजेन्सी
माघ २५, २०७६
नुरसुल्तान, कजाकस्तान . मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठजनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त...
दिल्ली चुनाव : आप कै सरकार बन्ने प्रारम्भिक अनुमान
एजेन्सी
माघ २५, २०७६
दिल्ली । भारतको राजधानी दिल्ली विधान सभाका लागि शनिवार मतदान हुँदै छ । भारतीय चुनाव आयोगले मतदानभन्दा ४८ घण्टा अगावै एग्जिट पोलमा बन्देज लगाएको छ । साँक्ष ६ बजे मतदान समाप्त भएपछि प्रारम्भिक अनुमान आउने छन् । ५ वर्षअघि सम्पन्न...
अमेरिकी दूतावास हातामा बालिका बलात्कृत भएपछि...
एजेन्सी
माघ २५, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ। घटना शनिवार बिहान...
दिल्लीमा मतदान सुरु : कसले मार्ला बाजी ?
एजेन्सी
माघ २५, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीमा विधानसभाका लागि शनिवार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। यो मदतानको नतिजा दुईदिनपश्चात् आउने छ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ। यस अघिको चुनावमा...
जापानको जहाजमा कोरोना भाइरसको महामारी, ९ देशका ६१ नागरिकमा संक्रमण
एजेन्सी
माघ २४, २०७६
जापानिज पानी जहाजमा सवार थप ४१ जनामा कोराेना भाइरसको संक्रमण भेटिएको छ । यसअघि यस जहाजमा सवार २० जनामा संक्रमण भेटिएको थियो । डायमन्ड प्रिन्सेस नामक यस जहाजमा झन्डै ३ हजार ७ सय यात्रु थिए। ८० वर्षका हङकङका नागरिक गत...
आदित्य र नेहाको विवाह हुन लागेको टोनी कक्करको खुलासा
एजेन्सी
माघ २४, २०७६
गायक उदित नाराणय पुत्र आदित्य र भारतीय गायिकका नेहा कक्करबीचको प्रेम रसरंगको संसारमा अहिले चर्चाको तातो विषय बनिरहेको छ । ति प्रेमजोडीले आउँदो १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइनका दिन भारतीय सांगीतिक रियालिटि शो इन्डियन आइडलको स्टेजमा विवाह गर्ने खबर आगो झैं...
स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो
एजेन्सी
माघ २४, २०७६
एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएको छ । रियल म्याड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग ४३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । सोसिडाडका लागि एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले ११ गोल गरे...
रहेनन् हलिउडको ‘स्वर्णीम युग’ का हस्ती
एजेन्सी
माघ २३, २०७६
हलिउड अभिनेता किर्क डोउग्लासको १ सय ३ वर्षको उमेमा निधन भएको छ । १९६० को फिल्म स्पार्टाकससहित उनका धेरै फिल्म हिट भएका थिए । ७ दशकसम्म हलिउड फिल्ममा सक्रिय होउग्लासको जन्म १९१६ मा न्युर्योकमा भएको थियो । हलिउडको स्वर्णीम युग...
कोरोना भाइरसका कारण हङकङमा १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
एजेन्सी
माघ २३, २०७६
हङकङ । चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरे। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस...
भारतको बस दुर्घटनामा १० नेपाली घाइते
एजेन्सी
माघ २३, २०७६
काठमाडौं । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको सिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । हरिद्वार डिपोको बस बुधबार राति काठबाट...
कोरोना भाइरसबाट ५६५ को मृत्यु
एजेन्सी
माघ २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ। भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको बताइएको छ। यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एकएक जनाको मृत्यु भएको छ। चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय