मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
कोरोना भाइरस आतंक, जापान र अमेरिकाले चीनबाट नागरिक फर्काए
एजेन्सी
माघ १५, २०७६
नयाँ कोरोना भाइरसको बिगबिगी बढेसँगै जापान र अमेरिकाले चीनको उहान प्रान्तबाट आफ्नो नागरिक फर्काउन थालेका छन् । उनीहरुले आफ्ना नागरिक फर्काउनका लागि हवाईजहाजको व्यवस्था गरेका छन् । बुधबार बिहान २ सय ६ जना जापानी नागरिक बोकेको सरकारी हवाईजहाज उहानबाट टोकियो...
निर्भया सामूहिक बलात्कार प्रकरण: चार जनालाई फाँसीको सजाय
एजेन्सी
माघ १५, २०७६
एजेन्सी । निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणका चार जनालाई फाँसीको सजाय हुने पक्का भएको छ । चार दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेसँगै उनीहरुलाई फाँसीको सजाय निश्चित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतका राष्ट्रपति...
शाहरुख खानकी बहिनीको क्यान्सरका कारण निधन
एजेन्सी
माघ १५, २०७६
बलिउड बादशाह शाहरुख खानकी बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहाँको मंगलबार निधन भएको छ । नूर जहाँका कान्छा भाइ मंसुरले यो खबर पुष्टि गरेका हुन् । नूर जहाँ लामो समयदेखि क्यान्सबाट पीडित थिइन् । जियो न्यूजसँग...
चियावाली बन्न सन्नी लियोन तयार
एजेन्सी
माघ १५, २०७६
बलिउडमा छोटो समयमै आफ्नो पहिचान बनाएकी सन्नी लियोन अहिले ठूलो पर्दाबाट टाढा छिन् । उनी अभिनेत्रीसँगै परफ्युम ब्रान्ड लस्ट की मालिक समेत हुन् । यसबाहेक उनले रियालिटी शो बक्स क्रिकेट लिग मा पनि लगानी गरेकी छिन् । एक छोरीकी आमा...
हार्मोनियमको तालमा मन्त्रमुग्ध हुँदै कुकुरले गायो गीत, भिडियो भाइरल
एजेन्सी
माघ १५, २०७६
डल्फिन, कुकुर, बिरालो लगायत जनावरले धमानिसको नक्कल गर्ने गर्छन् । अहिले एउटा कुकुरले गीत गाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिसँगै मिलेर कुकुरले गीत गाइरहेको छ । अहिलेसम्म यो थाहा छैन कि भिडियो कसले बनायो...
ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव तल्लाे सदनबाट पारित
एजेन्सी
पुस ०३, २०७६
वासिंगटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तल्लो सदनमा औपचारिक रुपमा महाअभियोग लागेको छ । बिहिबार अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मतदान गरेको हुन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग...
अदालतले सुनायो पाकिस्तानका पूर्वराष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय
एजेन्सी
पुस ०१, २०७६
लाहौरः पाकिस्तानको लाहौर उच्च अदालतको विशेष इजलासले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि...
अमेरिकाको न्युजर्सीमा गोली चल्दा प्रहरीसहित ६ मारिए
एजेन्सी
मंसिर २५, २०७६
वासिंगटनः अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् । जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको...
न्यूजिल्यान्डमा ज्वालामुखी विष्फोटः पाँचको मृत्यु (अपडेट)
एजेन्सी
मंसिर २३, २०७६
क्राइस्टचर्चः न्यूजिल्यान्डको उत्तरपूर्वी भागमा भएको एउटा ज्वालामुखी विस्फोटमा ५ जनाको मृत्यु भएको भने दजर्नाैं ङाइते भएका छन् । केही सम्पर्कविहीन भएको बताइएको छ । उद्धारकर्मीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । न्यूजिल्यान्डको उत्तरपूर्वको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक...
ट्रम्पमाथि महाअभियोग लगाउने प्रसस्त आधार
एजेन्सी
मंसिर १८, २०७६
वासिंगटनः पदको दुरुपयोग गर्दै गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण र आधार रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको संसदीय समितिले सार्वजनिक गरेको छ । महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनको...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय