मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
मारिया सारापोभाले लिइन् सन्यास
एजेन्सी
फागुन १५, २०७६
रुसी टेनिस स्टार मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् । फिटनेसका कारण आफुले सन्यास लिएको उनले बताएकी छिन् । पाँच पटककी ग्रान्डस्लाम विजेता सारापाेभा पछिल्लो समय काँधको चोटबाट पीडित छन् । उनले १७ वर्षको उमेरमै ग्रान्डस्लाम उपाधि...
वुहान र जापानबाट फर्किए भारतीय नागरिक, एक नेपाली पनि दिल्लीमा
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी । जापानको योकोहामा तटमा रोकिएको पानीजहाजमा ११९ जना भारतीय नागरिक र अन्य पाँच विदेशी नागरिकलाई दिल्ली ल्याइएको छ । उता चीनको वुहान शहरबाट भारतीय वायुसेनाका विमान पनि दिल्ली फर्किएको छ । उक्त विमानमा ७६ भारतीय र ३६ जना विदेशी...
पाँच वर्षमै छाडेकी थिइन् घर, २१ वर्षमा खाइन् थप्पड
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी ।बलिउड अभिनेत्री दीया मिर्जा हालै द कपिल शर्मा शोमा आफ्नो फिल्म थप्पडको प्रमोट गर्न पुगेकी थिइन् । कार्यक्रममा कुरा गर्ने क्रममा दीयाले आफूले पाँच वर्षको उमेरमा घर छाडेर हिँडेको बताएकी छिन् । जब उनी पाँच वर्षको थिइन्, तब उनका...
इटलीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै
एजेन्सी
फागुन १५, २०७६
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ। युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो। इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे...
घरेलु मैदानमा सिटीसँग रियल मड्रिड पराजित
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेष्टर सिटीसँग रियल मड्रिड पराजित भएको छ । रियलको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा...
यसकारण दुःखी थिइन् तापसी
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नु यति बेला चर्चामा छिन् । तापसी अभिनित फिल्म थप्पड रिलिजको क्रममा छ । तापसी अहिले चलचित्रको प्रचारमा व्यस्त छिन् । स्पष्ट रुपमा बोल्ने र मनका लागेका कुरा स्पष्ट रुपमा भन्ने यी सुन्दरी महिला केन्द्रित...
कोरोना भाइरसका कारण धेरै खेल स्थगित, ओलम्पिकको तयारी यथावत्
एजेन्सी
फागुन १४, २०७६
कोरोना भाइरसको महामारीका बाबजुद टोकियो ओलम्पिकको तयारी यथावत् रुपमा चलिरहेकोे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् । चीनमा महामारीपछि धेरै खेलका प्रतिस्पर्धा स्थगित भएको छ, इटलीमा पनि फुटबल म्याच प्रभावित भएको छ । एशोसियट प्रेससँगको कुराकानीमा पाउन्डले खेलाडीहरुलाई...
दर्दनाक दिल्ली (फोटोफिचर)
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । दिल्लीमा भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । हिंसामा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुगेको छ । बुधबार (आज) बिहान दिल्लीको गोकुलपुरी इलाकामा हिंसक प्रदर्शन भएको थियो । त्यसक्रममा एक समूहले एउटा पसलमा आगो लगाइदिएका छन्...
कोरोनाका कारण चीनमा थप ५२ को मृत्यु
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु भाइरस कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५...
कोरियामा यसकारण घट्यो जन्मदर
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष सन् २०१९ मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले बताएका छन्...
अपडेटः दिल्लीमा झनै चर्कियो आन्दोलन, २० जनाको मृत्यु
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । भारतको राजधानी दिल्लीमा चर्किएको हिंसाले झनै उग्र रुप लिएको छ । सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोधमा हिंसा चर्किएको हो । हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ ।हिंसामा १९० घाइते भएका छन् । सोमबार र...
जन्ती बोकेको बस दुर्घटना, १८ को मृत्यु
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । राजस्थानस्थित बून्दी जिल्लामा बस दुर्घटना भएको छ । विवाहको जन्ती सवार बस बुधबार बिहान सडकबाट नदीमा खसेको हो । दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले खबर छापेका छन् । बस दुर्घटनाको जानकारी पाएपछि घटनास्थलमा उद्धार टोली...
चीनमा नजरबन्द उइगर महिलाको सन्देश
एजेन्सी
फागुन १४, २०७६
बिबिसी ।'म यहाँबाट निस्कन र मेरा श्रीमान्सँग हुन चाहन्छु'मङ्गलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिएको एउटा हस्तलिखित पत्रको तस्बिरमा उल्लेख गरिएको छ। उक्त पत्र लेख्ने नादिला वुमैर चीनमा रहेका उइगर मुस्लिम अल्पसङ्ख्यक समुदायकी सदस्य हुन् जो चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा...
दिल्लीमा मृत्यु हुनेको संख्या १३ पुग्यो
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । दिल्लीको उत्तर पूर्वी इलाकामा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगेर...
इजिप्टका पूर्व राष्ट्रपति मुवारकको निधन
एजेन्सी
फागुन १४, २०७६
काएरो । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।...
महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि ट्रम्पले जे लेखे
एजेन्सी
फागुन १३, २०७६
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् । भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन् । समाथीस्थलमा राखिएको...
प्रहरीमाथि फायरिङ गरेका शाहरुख पक्राउ
एजेन्सी
फागुन १३, २०७६
नागरिकता संशोधनको कानुनलाई लिएर फेरि दिल्लीमा हिंसात्मक झडप हुन थालेको छ । सोमबार भएको हिंसात्मक झडपमा एक प्रहरी अधिकारी सहित अन्य चार जना सर्वसाधारणको मृत्यु भयो । प्रदर्शरमा उत्रिएकामध्ये एक प्रदर्शनकारीले आठ राउन्ड हवाइ फयरिङ गरेका थिए । प्रहरीले उक्त...
ट्रम्पको प्रेमकहानीः स्लोवेनियाकी सुन्दरीलाई १५ लाख डलरको औंठी (तस्विरसहित)
एजेन्सी
फागुन १३, २०७६
एजेन्सी । दुई दिने भारत भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्लीमा छन् । उनी सोमबार दिल्ली आइपुगेका हुन् । ट्रम्पसँगै फर्स्ट लेडी मेलानिया पनि भारत भ्रमणमा छिन् । सुपर मोडल मेलानियाले कसरी भेटिन ट्रम्प ? मेलानिया ट्रम्पकी तेस्रो पत्नी...
ताजमहल पुगेपछि यसकारण भावुक भए ट्रम्प (फोटोफिचर)
एजेन्सी
फागुन १३, २०७६
आगरा । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियाको साथ सोमबार ताजमहल पुगे । ट्रम्पले मेलानियाको साथमा ताजमहलमा डेढ किलोमिटर सम्म हिँडे । उनीहरुले फोटो सेशन पनि गरे । भिजिटर बुकमा ट्रम्पले लेखे, ताजमहल भारतको समृद्ध संस्कृतिको प्रतीक...
कांग्रेसले किन बहिस्कार गर्यो ट्रम्पसँगको रात्रिभोज ?
एजेन्सी
फागुन १३, २०७६
नयाँ दिल्ली । आज (मंगलबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको दोस्रो दिन हो । ट्रम्पलाई आज दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिदै छ । उक्त अवसरमा उनलाई गार्ड अफ अनर दिइनेछ । त्यसपछि ट्रम्प र उनकी पत्नी मेलानिया राजघाट...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय