मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय...
बुबाको ऋणका कारण छोराले गरे हत्या
नेपाल फ्ल्यास
असोज १२, २०७७
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिला हत्या अभियोगमा ४ जना पक्राउ गरी अनुसन्धानथालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार गढीमाई नगरपालिका३ का ४० वर्षीय जमसैद मियाँ, ३५ वर्षीय दाउद मियाँ, ३२ वर्षीय...
आफ्नै छोरी बलात्कार गरेकाे अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
धादिङ । आफ्नै छोरीलाई पटक पटकबलात्कार गरेकाे अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेकाे छ । १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...
इरानमा कोरोना महामारीको तेस्रो चरण सुरु
नेपाल फ्ल्यास
असोज १२, २०७७
इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् । मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको...
‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने
नेपाल फ्ल्यास
असोज १२, २०७७
सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको गुगल मिट (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो...
कारागारभित्रै १८० बेडकाे आइसोलेसन
नेपाल फ्ल्यास
असोज १२, २०७७
झापा । कैदीबन्दीमा कोभिड१९ को संक्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले १८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए। महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले...
ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
असोज १२, २०७७
सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।...
बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
जाजरकोटको जुनीचाँदी५ की ७६ वर्षीया कोरोना संक्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ । सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले...
कोरोना जित्नेको संख्या साढे ५४ हजारभन्दा बढी
नेपाल फ्ल्यास
असोज १२, २०७७
पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ५४...
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा दसानायकेसहित ७२ जनाको निवेदन
नेपाल फ्ल्यास
असोज १२, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका विभिन्न १४ देशका ७२ जनाले आवेदन दिएका छन् । क्यान स्रोतका अनुसार भारतबाट मात्र १५ जनाले प्रमुख प्रशिक्षकमा निवेदन दिएका छन् । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेले पनि प्रशिक्षकका लागि निवेदन दर्ता गराएका छन् ।...
एकैदिन १६ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ ।प्रहरीले आइतबार १६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए। पक्राउ परेकाहरूमध्ये जिप्रकामा...
कोरोना संक्रमित वृद्धाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
धनगढी उपमहानगरपालिका१ की ६३ वर्षीया कोरोना संक्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना...
नेप्सेमा झिनो गिरावट
नेपाल फ्ल्यास
असोज १२, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको...
मन्त्रिपरिषद् पुनर्गठनपछि को–को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । पछिल्लोपटक सोमबार साढे १...
इलाम बन्यो कोरोना शून्य जिल्ला
नेपाल फ्ल्यास
असोज १२, २०७७
कोरोना संक्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय संक्रमितहरूघर फर्किएपछि इलाम कोरोना संक्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजेटिभको सङ्ख्या शून्य भएको हो ।...
यातायातमन्त्रीलाई विद्यार्थी संगठनहरुको सात दिने अल्टिमेटम : भाडा वृद्धि खारेज नगरे आन्दोलन
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं ।विभिन्न १३ विद्यार्थी संगठनले पछिल्लोपटकको भाडावृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार साँझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई उक्त मागपत्र बुझाएको नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए । विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्नसमेत विद्यार्थी संगठनहरुको माग...
आज थप ४ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप ४जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४८१जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सुनसरी र भक्तपुरका गरी २ महिला तथाबाँके र गुल्मीका १/१ पुरुषकाे...
काठमाडौं उपत्यकामा थपिए ८१७ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८१७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा...
तेजाबलगायत ३ अध्यादेश जारी
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गरेकी छन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल...
माछापोखरीमा डुबेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
बर्दियाको बढैयाताल गाउँपालिका५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु...
«
1
...
515
...
1030
1031
1032
1033
1034
1035
1036
1037
1038
...
1343
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय