मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
१८ कम्पनीका स्यानिटाइजरमा विषाक्त भेट्टियो : औषधि व्यवस्था विभाग
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । औषधि व्यवस्था विभागले १८ कम्पनीका स्यानिटाइजरमा विषाक्त रहेको भेटिएको बताएको छ । औषधि विभागका अनुसारभदौ २७ देखि असोज १२ सम्म देशभर गरिएको अनुगमनमा १८ कम्पनीकास्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको हो। त्यसैगरी, विभागलेतीन कम्पनीको...
मंगलबार थपिए १ हजार ५१३ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ५१३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
सन्दीप सम्मिलित दिल्ली र हैदराबाद भिड्दै
नेपाल फ्ल्यास
असोज १३, २०७७
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको ११औँ खेलमा आज दिल्ली र सनराइजर्स हैदरावाद भिड्न लागेका हुन् । खेल, साँझ पौने ८ बजे आवुधावीस्थित शेखजायद स्टेडियममा...
उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गर्दै उनीहरु आनदोलनमा उत्रिएका हुन् । केही दिनअघि आन्दोलनमा उत्रिएका उनीहरुले मंगलबार पनि सो आन्दोलनलाई...
उपत्यकामा बढ्न थाल्यो भीडभाड, विशेष व्यवस्था गर्न विज्ञको सुझाव
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को जोखिमकाबीच काठमाडौं उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि...
१५ मिनेटमै कोरोना पत्ता लगाउने प्रविधिको विकास
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षण गरेको १५ देखि ३० मिनेटभित्रकोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि विकासले न्यून र मध्यम आय भएका मुलुकलाई निकै ठूलो राहत दिने बताएको छ । विशेषगरी स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित...
भारत सरकारको असहयोगका कारण काम नै बन्द गर्नुपर्ने अवस्था आयो : एआई
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा काम बन्द गर्ने निर्णय गर्नुपर्ने अवस्था आएको बताएको छ । मानवअधिकारकोक्षेत्रमा काम गर्दै आएको सो सस्थाले भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण आफूले गर्दै आएको काम बन्द गर्न लागेको बताएको छ। एआईलेदुई वर्षदेखि लगातारको अनुसन्धान...
सांसद मुनु सिग्देललाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १३, २०७७
हेटौंडा । बागमती प्रदेशसभा सदस्य (सांसद) मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष समेत रहेकी प्रदेशसभा सदस्य सिग्देलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई कोरोना...
सर्लाहीका १६ क्रसर उद्योग बन्द
नेपाल फ्ल्यास
असोज १३, २०७७
गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् । वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका...
पोखराका १४ सहित गण्डकीमा थपिए १८ संक्रमित
नेपाल फ्ल्यास
असोज १३, २०७७
पोखरा । पोखरा महानगरपालिकाको ६ वटा वडामा १४ जना सहित गण्डकी प्रदेशमा मंगलबार थप १८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा ५ का ९ वर्षीया वालिकासहित १४ र ३६ वर्षीय पुरुष, वडा ८ का...
पदयात्रा र पर्वतारोहण खुला, अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पूरा गरीजारी सिजनका लागिनेपाल आउने पर्यटकका लागि पदयात्रा र पर्वतारोहणका लागि खुला गरेको हो ।मन्त्रालयका अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउनेछन् ।...
बालुवामा पुरिएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु...
पछिल्लो ६ महिनामा प्राकृतिक विपदका कारण ३९८ जनाले ज्यान गुमाए
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा प्राकृतिक विपदमा परी ३९८ जनाले ज्यान गुमाएका छन् । अवरिल वर्षाका कारण आएकोबाढीपहिरोलगायत विपदका कारण ६ महिनामा यति धेरैले ज्यान गुमाएका हुन् ।सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद्...
बाग्लुङ बाढीपहिरो : १६ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असोज १३, २०७७
बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका९ का १५...
सन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशत वृद्धि हुने
नेपाल फ्ल्यास
असोज १३, २०७७
विश्व बैंकलेसन् २०२० मा चीनको अर्थतन्त्र दुई दशमलव शून्य प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यसअघि सो बैंकलेजुनमा चीनको आर्थिक वृद्धि एक प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ संक्रमण...
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आज पनि बालुवाटारमा छलफल
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज (मंगलबार) पनि नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा दुई अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री...
सम्झनाको हत्यामा संलग्नलाई कारवाही गर्न माग
नेपाल फ्ल्यास
असोज १३, २०७७
नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको...
अब छाङरु र टिंकरका बासिन्दा नेपालबाटै सदरमुकाम खलंगा आउजाउ गर्न सक्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । अबव्यास१ स्थित छाङरु र टिंकरका बासिन्दका लागि सदरमुकाम खलंगा आउजाउका लागिभारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । पहिरोका कारण एक वर्षदेखिदार्चुलाको व्यास गाउँपालिका१ घाटीबगरस्थित मौर्याभीरस्थित अवरुद्ध बाटोको ट्रयाक नेपाली सेनालेखोलेपछिउनीहरुकोसो बाध्यता हटेको हो । नेपाली सेनाले पहिरो...
अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनचाँदीको मूल्य बढेको छ । मगंलबार सुन प्रतितोला नौ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्यमगंलबारप्रतितोला ९४ हजार दुई सय कायम भएको छ । आइतबार ६ सयलेघटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।...
«
1
...
514
...
1028
1029
1030
1031
1032
1033
1034
1035
1036
...
1342
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय