मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
२ सय ३५ वटा आईसीयु वेड थप्ने सरकारको तयारी
नेपाल फ्ल्यास
चैत ०२, २०७६
सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै भयभीत र आतंकित नहुन सबैलाई अपिल गरेको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री...
नेप्सेको समय एक घण्टा थप
नेपाल फ्ल्यास
चैत ०२, २०७६
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र...
बेलायतमा कडा नियम लागू , वृद्धवृद्धा अनिवार्य चार महिना घरभित्रै बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत ०२, २०७६
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको योजनाअनुसार कोरोना भाइरसका कारण ७० वर्षमाथिका नागरिकले चार महिना घरभित्रै बस्नुपर्ने बताएको छ। कोरोनाका कारण बेलायतमा एक दिनमा मृत्यु हुनेको संख्या दोब्बरले बढेपछि बेलायतले नयाँ नियम चाँडै लागू गर्न लागेको आइटीभीले जनाएको छ। शनिबारसम्म बेलायतमा कोरोनाका...
प्रतिदिन १ लाख ग्यास सिलिण्डर नेपाल भित्रिन्छ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला...
प्रधानमन्त्री सक्रिय, टेरेनन् चिकित्सकको सुझाब
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं।दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्रिय हुन ६ महिना लाग्ने भए पनि उनले डिस्चार्जलगतै नियमित काम गर्न थालेका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका ओली१२ घण्टा नबित्दै सक्रिय बनेका हुन् । १२ दिन लामो अस्पताल...
सिडिओ र डाक्टरहरूलाई जिल्ला नछाड्न निर्देशन
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएकाे छ। कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सिडिओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणविरुद्धको...
डोनाल्ड ट्रम्पलाई कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति...
रोनाल्डोकाे ‘पेस्टाना सीआर 7’ होटल अब नि:शुल्क अस्पताल
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं ।पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो पेस्टाना सीआर 7 होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने...
पाँचखालमा बागेश्वर मञ्जुश्रीको मूर्ति फेला
नेपाल फ्ल्यास
चैत ०२, २०७६
पाँचखाल नगरपालिका१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटाएका छन्। शनिबार फेला परेको दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ । मूर्ति भेटिएको...
परीश्रमीको ‘माया लाउदा’ सार्वजनिक
नेपाल फ्ल्यास
चैत ०२, २०७६
गीतकार डीपी दाहाल परीश्रमीद्वरा रचित माया लाउदा बाेलकाेम्युजिक भिडियो सार्वजनिक भएको छ । डिलाईटेड नेपालको प्रस्तुतिमा बजारमा ल्याइएको सो गीतमा प्रसिद्घ संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको छ । सो गीतमा लोकप्रिय गायिका मीलन अमात्यको आवाज रहेको छ । उक्त भिडियोमा...
प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहानत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री स्पतालगएका हुन् । स्टेन्ट निकालेपछि र केही फलोअप परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा फर्किने...
सार्क राष्ट्रबीच भिडियो वार्तामा प्रधानमन्त्री ओली सहभागी हुँदै
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले आईतबार भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे बताइएको छ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री...
यस्तो छ आज विदेशी मुद्रा, अमेरिकी डलरको भाउ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७...
कोरोनाको केन्द्रबिन्दु अब युरोप
नेपाल फ्ल्यास
चैत ०२, २०७६
बिबिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्। 'यो...
कोरोनाः फ्रान्स र स्पेनमा पनि आपतकालीन घोषणा
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी। कोरोना भाइरसका कारण फ्रान्स र स्पेनले पनि आपतकालीन प्रतिबन्ध लगाएको छ । कोरोना कहरबाट बच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् । स्पेनले नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध...
पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्धबिच्छेद सम्भावना
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्धबिच्छेदको अवस्थामा पुगेको छ । यसबारे खड्गी आफैंले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर मुख खोलेकी छन् । उनले आफ्नो आधिकारिक फेसबुकमा यसबारे जानकारी दिएकी हुन । उषाले...
अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण रिपोर्ट आएको छ । वाइट हाउसका चिकित्सकले शनिबार राष्ट्रपति ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचारमाजनाइएको छ । एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ...
कोरोनाभाइरसका कारण ५,८३२ को मृत्यु
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३२ पुगेको छ । एक लाख ५६ हजार चार सय ३८ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिएको कोरोना...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। अहिले (आइतबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य बदली रही देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली रहि...
मनाङलाई छैटौं पटक आहा रारा गोल्डकपको उपाधि
नेपाल फ्ल्यास
चैत ०१, २०७६
टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा विभागीय...
«
1
...
775
...
1549
1550
1551
1552
1553
1554
1555
1556
1557
...
1602
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय